STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७९ जेठ ७, शनिबार

    कामपा ८ मा कांग्रेसको नेतृत्व

    काठमाडाँै महानगरपालिकाको वडा नम्बर ८ मा नेपाली कांग्रेसका तर्फबाट आसामान सङ्गत अध्यक्षमा विजय हुनुभएको छ ।    सङ्गतले नेकपा ९एमाले०का उमेशकुमार कुइँकेललाई ८१९ मतले पछि पार्दै वडाध्यक्षमा विजय हुनुभएको हो । उहाँको प्यानलनै निर्वाचित भएको हो ।    सङ्गतले एक हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी  सदस्यमा शेखर देउला र सलोनी वडारी विजय हुनुभएको छ । महिला सदस्यतर्फ...

  • २०७९ जेठ ७, शनिबार

    विराटनगरकाे मेयरमा कांग्रेस विजयी

    काठमाडौं - विराटनगर महानगरपालिकाको प्रमुखमा सत्तारुढ नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले जितेको छन् । शनिबार बिहान सम्पन्न मतगणनामा उनी बिजयी भएका हुन् । उनी संयुक्त गठबनधनका तर्फका उम्मेदवार हुन् । उनले करिब ३० हजार माथि मत प्राप्त गर्दै विजयी प्राप्त गरेका हुन् । अन्तिम मत परिणामसम्माम उनले ३० हजार १७० मत ल्याएर महानगर प्रमुखमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको...

  • २०७९ जेठ ६, शुक्रबार

    कामपा–३२ मा एमाले विजयी

    मतगणना कार्य सुरु भएको एक सातापछि आज काठमाडौँ वडा नं ३२ को मतपरिणाम सार्वजनिक भएको छ ।  गणना सुरु भएको एक सातापछि आएको परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार नवराज पराजुलीसहित प्यानलनै विजयी भएको छ ।   नवराजले एकीकृत समाजवादीका निकटतम प्रतिद्वन्द्वी सीतादेवी कँडेल ९पराजुली० लाई दुई हजार ११७ मतले पछि पार्दै प्यानलसहित विजय हुनुभएको हो । यसअघिको निर्वाचनमा पनि उक्त स्थानबाट यही...

  • २०७९ जेठ ६, शुक्रबार

    भरतपुर महानगरपालिकामा ५५ हजार बढी मतगणना

    भरतपुर महानगरपालिकामा ५५ हजार ६८० मतको गणना सकिएको छ । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । महानगरको वडा नं १ देखि १० सम्मको मतगणना सकिँदा ४६ हजार १२३ मतगणना सम्पन्न भएको छ । अहिले भरतपुरका वडा नं ११ र १२ मा मतगणना जारी रहेको छ । वडा नं ११ मा हालसम्म छ हजार ५८२ र वडा नं १२ मा दुई हजार ९७५ मतगणना गरिएको छ । महानगरको मतगणनाअनुसार पाँचदलीय गठबन्धनबाट प्रमुख र उपप्रमुखमा अग्रता कायम रहेको छ ।...

  • २०७९ जेठ ३, मंगलबार

    भरतपुर महानगरमा दाहाल र सुवेदीबीच कडा प्रतिस्पर्धा

    काठमाडौं - भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भएको छ । दुई उम्मेदवारको मत अघि–पछि हुँदै वडा नं. ४ को गणना सकिँदा दाहाल ३० मतले अगाडि छिन् । दाहालले पाँच हजार ७१८ मतका साथ अग्रता लिनुभएको छ भने सुवेदीले पाँच हजार ६८८ का साथ पछ्याइरहेका छन् । स्वतन्त्रबाट उम्मेदवार रहनुभएका...

  • २०७९ जेठ ३, मंगलबार

    कुन पालिकामा कसले जिते : अहिलेसम्मकाे मत परिणाम

    काठमाडाैं - शुक्रबार भएको स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक हुने क्रम जारी छ। सोमबार राति ८ बजेसम्म १७८ स्थानीय तहको अन्तिम परिणाम आएको छ। जसमध्ये ८१ स्थानीय तहमा नेतृत्व जित्दै नेपाली कांग्रेसले अग्रता हासिल गरेको छ। दोस्रो स्थानमा रहेको नेकपा एमालेले ५५ स्थानीय तहमा नेतृत्व जितेको छ। तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले ३६ स्थानीय तहको नेतृत्व हात पारेको छ भने नेकपा एकीकृत समाजवादीले २...

  • २०७९ जेठ २, सोमबार

    लुम्बिनीमा माेदी : नेपाल-भारतबीच ६ बुँदे सम्झौता

    काठमाडौं - नेपाल र भारतबीच शैक्षिक र ऊर्जा क्षेत्रमा गरी ६ बुँदे सम्झौता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा दुई मुलुकबीच ६ बुँदे सम्झौता भएको हो । नेपाल र भारतबीच बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता भएको छ । यस्तै, भारतीय सांस्कृतिक...

  • २०७९ जेठ १, आइतबार

    काठमाडौं १ वडाबाट नेकपा एमालेले विजयी सुरुवात

    काठमाडौं - काठमाडौं महानगरपालिकामा नेकपा एमालेले विजयी सुरुवात गरेको छ। वडा नम्बर १ मा एमालेका अध्यक्ष उम्मेदवार भरतलाल श्रेष्ठ ६२२ मतसहित विजयी भएका छन्। उनका निकटम प्रतिपद्वन्द्वी कांग्रेसका किरण श्रेष्ठ २४ मतले पराजित भएका छन्। उनले ५९८ त प्राप्त गरे। यहाँ महिला सदस्य पनि एमालेले जितेको छ। एमालेकी रसला तण्डुकार ७८५ मतसहित निर्वाचित भइन्। उनकी प्रतिद्वन्द्वी बिन्दु प्याकुरेलले ६२९ मत पाइन्।...

  • २०७९ जेठ १, आइतबार

    एमाले १६, कांग्रेस १३ र माओवादी १३ स्थानमा विजयी

    काठमाडौं - स्थानीय तह निर्वाचनको मत परिणामा धमाधम सार्बजनिक भइरहेका छन्।  नेकपा एमालेले पनि १३ स्थानमा बिजय हासिल गरेको छ। नेपाली कांग्रेसले ९ स्थानमा जित हात पारेको छ। त्यसैगरी, माओवादी केन्द्रले ८ स्थानमा जित हात पारेको छ भने एकीकृत समाजवादीले २ स्थानमा जित हात पारेको छ। मधेश केन्द्रीत दलहरुले भने अहिलेसम्म कुनै ठाउँमा पनि जित निकाल्न सकेका छैनन्। यसैगरी, उपप्रमुखमा नेपाली कांग्रेसले ८,...

  • २०७९ जेठ १, आइतबार

    खसेको भन्दा बढी मत भेटिएपछि पाल्पाकाे रम्भामा झडप

    काठमाडौं -  पाल्पाको रम्भा गाउँपालिकामा झडप हुँदा ६ जना घाइते भएका छन् । खसेको भन्दा बढी मत भेटिएपछि विवाद हुँदा झडप भएको हो । घाइतेहरूमा तीन जना सुरक्षाकर्मी र तीन जना मतदाता रहेको बुझिएको छ । रम्भा–५ ताहुँको मतगणना सम्पन्न हुने क्रममा ७४ मत बढी देखिएपछि विवाद बढ्दै गएको थियो । निर्वाचन अधिकृतको कार्यलयतर्फ जान खोज्ने गठबन्धन दलका कार्यकर्तालाई रोक्ने क्रममा झडप भएको हो । पाल्पाका प्रमुख जिल्ला...

  • २०७९ जेठ १, आइतबार

    गोकर्णेश्वर नगरपालिका ३ मा एमालेको प्यानल विजयी

    काठमाडौं - गोकर्णेश्वर नगरपालिका ३ मा पनि एमालेको प्यानल नै विजयी गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा पनि एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा नेकपा एमालेका मुरारी कुईकेलको प्यानल निर्वाचित भएको हो । कुईकेलले ११८३ मत प्राप्त गर्दा कांग्रेसका किरण विष्टले ८६१ मत ल्याएका थिए । वडा सदस्यहरुमा लक्ष्मी भण्डारी, चित्रमाया विक, बुद्धि बहादुर श्रेष्ठ र सचिन लामा विजयी भएका छन् । यसअघि वडा नं १ र...

  • २०७९ जेठ १, आइतबार

    टीकापुरमा रेशम चौधरीको पार्टी प्यानल सहित विजयी

    काठमाडौँ - पुस २० गते दर्ता भएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिकामा विजयी यात्रा सुरुवात गरेको छ । सत्तारुढ गठबन्धनसहित पुराना दलका उम्मेदवारलाई पछार्दै नगरपालिकाको वडा नम्बर ५ मा वडाध्यक्षका उम्मेदवार बलवीर थारुसहित उनको पुरै प्यानल विजयी भएको हो । वडाध्यक्षमा बलवीर थारु ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्यमा बासमती चौधरी ८६२ र दलित सदस्यमा...

Pages