STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८० श्रावण २३, मंगलबार

    सुन तस्करीको अनुसन्धान सिआइबीलाई गर्न दिऔँ : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं - गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबिलाई नै गर्न दिन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विमानस्थलबाट तस्करी भएको क्विन्टल सुन प्रकरणको अनुसन्धान सिआइबीलाई गर्न दिन आग्रह गरेका हुन् । उनले संगठित अपराधमा अनुसन्धान गर्न ६० दिन समय हुने र अब सिआइबिले अनुसन्धानका लागि ३५ दिन पाउने उल्लेख गर्दै ३५ दिनमा अनुसन्धान...

  • २०८० श्रावण २२, सोमबार

    विवादास्पद छविका लामा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त

    काठमाडौं - सरकारले विवादास्पद छवि भएका ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ।  तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले लामालाई अर्थराज्यमन्त्री बनाएका थिए। सो समयमा चौतर्फी विरोध भएपछि अर्थराज्यमन्त्री भएको केही दिनमै उनले पदबाट राजीनामा दिएका थिए।  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका लामा दोहोरो नागरिकता मुद्दामा मुछिएका छन्। केही दिनअघि बसेको मन्त्रिपरिषद...

  • २०८० श्रावण २१, आइतबार

    दिनको दुईवटा ‘स्टाटस’ लेख्न माओवादी नेताहरुलाई निर्देशन

    काठमाडौं - नेकपा (माओवादी केन्द्र)ले सरकारले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न सबै केन्द्रीय सदस्यले समाजिक सञ्जालमा प्रत्येक दिन दुईवटा ‘स्टाटस’ पोष्ट गर्न निर्देशन दिएको छ । राजधानीमा आज सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारका उपलब्धि र नीति र नेतृत्वको प्रतिरक्षामा जोड दिने सामग्री बिहान र बेलुका गरी दिनमा कम्तीमा दुईवटा ‘स्टाटस’ पोष्ट गर्नुपर्ने निर्णय गरेको हो ।...

  • २०८० श्रावण २१, आइतबार

    बाबुराम र माधव नेपालमाथि पनि अनुसन्धान गर्न बाटो खुला

      काठमाडौं - ललिता निवासको सरकारी जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्न बाटो खुला भएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले नेपाल र भट्टराईमाथि पनि अनुसन्धान गर्न बाटो खुला गरिदिएको हो । आदेशमा भनिएको छ, ‘ललिता निवासको जग्गा व्यक्ति विशेषका नाममा नामसारी दाखिल खारेज दर्ता वा मोही कायम हुने...

  • २०८० श्रावण १८, बिहिबार

    सरकार र सहकारीपीडितबीच सात बुँदे सम्झौता, आन्दोलन आजैदेखि स्थगन

    काठमाडौं - सरकार र सहकारीपीडितबीच सात बुँदे सम्झौता भएको छ । दुवै पक्षबीच भएको सम्झौताअनुसार सहकारी संस्थाका बचतकर्ता सदस्यले माइतीघरमण्डलामा जारी राखेको अनसन/धर्ना आजैदेखि स्थगन गरेका छन् । सिंहदरबारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, सचिव गोकर्णमणि दुवाडी, सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरे र पीडितबीच आज छलफल भएको थियो । छलफलबाट सहकारी संस्थाका बचतकर्ताको बचत...

  • २०८० श्रावण १८, बिहिबार

    प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर श्रेष्ठ सिफारिस

    काठमाडौं - प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई सिफारिस गरिएको छ । बिहीबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठलाई सिफारिस गरेको हो । उमेर हदका कारण २० साउनदेखि अनिवार्य अवकाश जाँदै गरेका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको स्थानमा श्रेष्ठ ३१ औं प्रधानन्यायाधीशका रुपमा आउँदै छन् । ३१ औं प्रधानन्यायाधीशका लागि सिफारिस भएका श्रेष्ठको नाम परिषदको...

  • २०८० श्रावण १८, बिहिबार

    सुन तस्कर माओवादी नेता भए पनि छोडिँदैन : नारायणकाजी

    काठमाडौँ - नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा माओवादीकै नेता भए पनि नछोड्ने चेतावनी दिएका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान नरोकिने भन्दै यदि प्रमाण भेटिए पार्टीका नेता समेत कारबाहीमा पर्ने बताएका हुन् । ‘निर्दोष नफसुन्, दोषी नउम्किउन् भन्ने...

  • २०८० श्रावण १८, बिहिबार

    माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी

    नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी छ । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सङ्क्षिप्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहनुभएको छ ।     आजको बैठकको प्रारम्भमा वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेका कामकारबाहीका बारेमा जानकारी गराउनुभएको थियो...

  • २०८० श्रावण १७, बुधबार

    मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहण

    कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।        नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।     नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम नवनियुक्त मन्त्रीत्रय आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतम, खानेपानी, सिँचाइ तथा...

  • २०८० श्रावण १६, मंगलबार

    मन्त्रिपरिषद बैठकद्वारा संघीय शिक्षा ऐनसम्बन्धि विधेयक स्वीकृत

    काठमाडौं - सरकारले संघीय शिक्षा ऐनसम्बन्धि विधेयक स्वीकृत गरेको छ । मंगलवार अपरान्ह सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकले अब बस्ने संसद बैठकमा पेस गर्नेगरी सो विधेयक स्वीकृत गरेको हो । संसदमा पठाउने गरी सो विधेयक स्वीकृत गरिएको नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । त्यसैगरी बैठकले विज्ञापन नियमन गर्न बनेको विधेयक, २०८० पनि स्वीकृत गरेको छ ।...

  • २०८० श्रावण १६, मंगलबार

    प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित

    काठमाडौं - प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज बोलाइएको बैठक बस्दै नबसी साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ। सुन प्रकरणमा उच्च स्तरिय छानविन समिति गठन गर्न माग गर्दै एमालेले अवरोध गर्दै आइरहेको थियो । आज एमालेले नियमावली बमोजिमको आकस्मिक समयमा अवरोध नगर्ने, गृहमन्त्रीको जावाफ आइसकेपछि प्रतिक्रिया जनाउने सहमति भएको थियो । तर, सत्तारुढ दलका प्रतिनिधि...

  • २०८० श्रावण १६, मंगलबार

    कांग्रेस नेता थापा पुनः कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

    काठमाडौं - सर्वाेच्च अदालतको फैसलाका कारण २२ दिनमै कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटेका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा पुनः मुख्यमन्त्री बनेका छन् । मंगलबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष बहुमतको हस्ताक्षरसहित दाबी पेश गरेका थापालाई खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले आफूलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन...

Pages