राष्ट्रिय
-
२०८२ श्रावण १०, शनिबार
थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै
कञ्चनपुर, १० साउन : कञ्चनपुरका थारु समुदायका मौलिक पहिचान बोकेका छतरी(छाता) हराउँदै जान थालेको छ । थारु समुदायको खेत–खलिहान र गोठालो यात्राको अभिन्न साथी मानिने बाँसको छतरी, आज स्मृतिमा मात्र सीमित हुँदै जानथालेको छ । जीवनभर खेतमा काम गर्दा ओढ्ने छतरी हराउँदै गएकामा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका धनिराम चौधरी चिन्ता व्यक्त गर्नुहुन्छ । “बर्सातमा खेतमा काम गर्दा, गोरु जोत्न, बीउ झार्न, वा...
-
२०८२ श्रावण ७, बुधबार
लिम्बु भाषाको चे चलचित्र हङकङ लगायत विभिन्न देशमा देखाइने
लिम्बु भाषाको चलचित्र 'चे' हङकङमा विशेष प्रदर्शन हुनेभएको छ | १७ अगष्ठ २०२५ आइतबार साँझ ६ बजे याउ मा ताइ कम्युनिटीहलमा सो चलचित्र प्रदर्शन हुने भएको हो | मंगलबार कोटेश्वरस्थित पूर्वेली होमस्टेको सभाहलमा पत्रकार सम्मेलन गरि उक्त जानकारी दिइएको हो | सो पत्रकार सम्मेलनमा याक्थुङ मुन्चइत चोक सयङ हङकङले प्रदर्शन गर्ने तयारी गरिरहेको हङकङका वरिष्ठ उपाध्यक्ष भवेन्द्र थाम्सुहाङले जानकारी दिए |...
-
२०८२ श्रावण ५, सोमबार
सन्चारकर्मि गीता अधिकारीको शब्द रचना रहेको गीत रेकर्ड
सन्चारकर्मिबाट गीतकार बन्नु भएकि गीता अधिकारीको शब्द रचना रहेको नयाँ गीत हालै रेकर्ड गरिएको छ । गीतकार अधिकारी को एक दर्जन भन्दा बढी गीत श्रोता/दर्शकमाझ आइसकेका छन् । ‘एउटा माटो, प्रकृति र किसानका गीत ल्याउने मन थियो, संगीतकार जीवनजीमार्फत यो आउन सफल हुँदैछ’, गीतकार अधिकारीले भन्नुभयो, ‘गीतमा कृषकको मिहिनेत, प्रकृतिको लय र ‘असार’को रसपान मिसिएको छ ।’माटोको सुवास, खेतबारीको हरियाली र किसानको...
-
२०८२ आषाढ २७, शुक्रबार
रसुवागढीदेखि कर्णाली करिडोरसम्मका ६ वटा मुख्य सडक पूर्ण रूपमा अवरुद्ध
काठमाडौं - सडक विभागका अनुसार बिहीबार दिउँसोसम्म चीनसँगको नाका जोड्ने रसुवागढी सडकदेखि कर्णाली करिडोरसम्मका ६ वटा मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । त्यस्तै ७८ वटा सडकमा एकतर्फी मात्र सवारी सञ्चालनमा आउँदा सडक यातायात अस्तव्यस्त बनेको छ । मंगलबार बिहानै चीनतर्फबाट आएको बाढीले गल्छी–त्रिशुली–वेत्रावती–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक रसुवागढी, टिमुरे, लिङलिङ, रोंगा खण्डमा सडक अवरुद्ध बनेको छ...
-
२०८२ आषाढ २३, सोमबार
अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण
काठमाडौं। दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र एक कार्यक्रम बीच संयुक्त राष्ट्र संघलाई हस्तान्तरण गरिएको छ। सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामा र नेवाः पत्रकार राष्ट्रिय दबु का अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले उक्त घोषणा पत्र हस्तान्तरण गरेका थिए भने सो कार्येक्रममा दबुका सचिव राजु नापित र सदस्य सिर्जना नेवाको पनि उपस्थिति रहेको थियो । सो पत्र संयुक्त राष्ट्र संघ...
-
२०८२ आषाढ २२, आइतबार
पर्साको ठोरी साक्षर गाउँपालिका घोषणा
वीरगञ्ज, ठोरी गाउँपालिकालाई जिल्लाकै पहिलो साक्षर पालिका घोषणा गरिएको छ । “हाम्रो अथक मेहेनत र प्रयासकै कारणले जिल्लाकै पहिलो साक्षर पालिका हुन पाएका छौँ”, ठोरीका गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले भन्नुभयोे, “यो गौरवको विषय हो । अन्य रचनात्मक काममा पनि आगामी दिनमा पनि ठोरीले राम्रो कामको सुरुआत गर्दै अघि बढ्नेछ ।” पालिकामा रहेका तीन हजार ८०९ घरपरिवारका १५ देखि ६० वर्ष उमेर समूहका सरकारले...
-
२०८२ आषाढ २२, आइतबार
पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेको घुइँचो
पर्वत, हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको दिन आज घरघरमा तुलसीको बिरुवा रोपी प्रजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चर्तुमास पर्व पनि सुरु हुँदैछ । महत्त्वपूर्ण पर्व आषाढ शुक्ल एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेहरूको बिहानैदेखि घुइँचो लागेको छ । जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी, सेतीवेणीधाम, पुर्तिघाट, गोपाङ,...
-
२०८२ आषाढ २२, आइतबार
देखेको हैदराबाद, भोगेको नेपाल
टिकाराम सुनारकाठमाडौँ, २२ असारः भारतको दक्षिण–मध्यभागमा अवस्थित तेलङ्गना राज्य सन् २०१४ जुन २ मा जन्मिएको हो । त्यहाँका २९ मध्ये कान्छो यस प्रदेशले स्थापनाको छोटो समयमै हासिल गरेको विकास र त्यसको गति धेरैका लागि प्रेरणाको विषय बनेको छ । यसको स्थापना पाँच दशक लामो सङ्घर्षपछि भएको थियो, तर एक दशकमै त्यो सङ्घर्षको अभिष्ट पूरा गर्न देखाएको तदारुकता हाल भारतभित्रै उदाहरणीय बनेको छ । यहाँको समावेशी...
-
२०८२ आषाढ २२, आइतबार
मुस्लिम समुदायले पर्सामा पनि मनाउँदै मोहर्रम
वीरगञ्ज ,मुस्लिम समुदायले पर्सा जिल्लामा पनि मोहर्रम पर्व मनाइरहेका छन् । यस अवसरमा आज वीरगञ्ज महानगरका विभिन्न ठाउँबाट घण्टाघरचोकमा आएर मुस्लिम समुदायका युवाले लाठ्ठीका विभिन्न कला प्रदर्शन गरेका छन् । नेपाल मुस्लिम समाज सङ्घका उपसचिव अलिअस्गर अन्सारीले वीरगञ्जसहित पर्सा जिल्लामा विभिन्न प्रकारका कला प्रस्तुत गरेर मोहर्रम पर्व मनाइरहेको बताउनुभयो । “मुस्लिम समुदायले विगतमा मोहर्रम अर्थात् दाहा...
-
२०८२ आषाढ १०, मंगलबार
द्वन्द्वग्रत इरानबाट २ नेपालीको उद्धार
द्वन्द्वग्रत इरानबाट २ नेपालीको उद्धार भएको छ। भारतको सहयोगमा इरानको मसदबाट उद्धार गरिएका दुई नेपाल आज भारतको राजधानी नयाँ दिल्ली पुगेको त्यहाँस्थित नेपाली दूतावासले बताएको छ। उद्धार हुनेमा गणेश पोखरेल र सुमन गैरे रहेका छन्। उनीहरुलाई नेपाली दूतावास र भारतीय विदेशमन्त्रालयका अधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए। उनीहरू आजै बुटवलका लागि प्रस्थान गरेको दूतावासले बताएको छ। इरानमा कुल १६ नेपाली...
-
२०८२ आषाढ १०, मंगलबार
अमेरिका अध्ययनमा जाने विद्यार्थीको भिसा गर्यो अस्थायी रूपमा बन्द
काठमाडौं - अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ । अमेरिकाले सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिसँगै विदेशी विद्यार्थीको भिसा प्रक्रिया पनि अस्थायी रुपमा रोक्ने निर्णय गरेको हो । अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई पत्र लेखेर अर्को निर्देशन नआउँदासम्म विदेशी विद्यार्थीहरुलाई भिसा नदिन भनेको अलजजिराले जनाएको छ । समाचारमा...
-
२०८२ आषाढ ३, मंगलबार
धवलशमशेर राणालाई ३ लाख धरौटीमा छोड्न अदालतको आदेश
काठमाडौं जिल्ला अदालतले धवलशमशेर राणालाई ३ लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको छ। जिल्ला न्यायाधीश शिवप्रसाद खनालको इजलासले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद तथा महामन्त्री राणालाई छोड्न आदेश दिएको हो। गत चैत १५ को तीनकुने घटनाका अभियुक्त राणा आज (सोमबार) नै काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए। बकपत्र सकिएलगत्तै राणा इजलासमा थुनछेक बहस सुरु भएको थियो। ५० जना प्रतिवादीमध्ये राणा...


