राष्ट्रिय
-
२०७६ पौष १, मंगलबार
बोर्डर आउट पोष्टको स्थापना
झापाको बाह्रदशी गाउँपालिका–१ स्थित भागुडुब्बामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट बीओपी स्थापना भएको छ । रू एक करोड ६१ लाख ७९ हजारको लागतमा भवन निर्माण भएसँगै पोस्ट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल २ नं गण हेडक्वार्टर झापाका प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले जानकारी दिनुभयो । उक्त पोस्टमा प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टुकडी रहनेछ । भारतीय सीमा क्षेत्रमा हुने सीमा अतिक्रमण, अवैध निकासी–...
-
२०७६ पौष १, मंगलबार
बज्राचार्य वर्ल्ड अवार्ड २०१९ का लागि आवेदन
बज्राचार्य युवाहरुको संगठनको रुपमा रहेको बज्राचार्य क्लबले पौष १२ गते शनिवार आयोजना गर्न लागेको बज्राचार्य वर्ल्ड अवार्ड २०१९ का लागि आवेदन दर्ता अवधि पुष २ गतेसम्म थप गरेको छ । नेपाल प्रंज्ञा प्रतिष्ठानमा हुने अवार्डमा सहभागी हुन समय कम भएको गुनासो आएपछि ५ दिन म्याद थप गरिएको कुरा आयोजक संस्थाले जानकारी गराएको छ। शिक्षा क्षेत्रमा प्रोत्साहन दिन यो अवार्डको आयोजना गरिएको हो भने विभिन्न विषयमा...
-
२०७६ पौष १, मंगलबार
पर्यटन प्रवद्र्धन गर्न ‘बहानेपोखरी महोत्सव’
जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित ऐसेलुखर्क गाउँपालिकाले ‘बहानेपोखरी महोत्सव’ गर्ने भएको छ । वडा–१ राखाबाङ्देलमा रहेको पर्यटकीयस्थल बहाने पोखरीको प्रचार–प्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्न आगामी फागुन १३, १४ र १५ गते महोत्सव गर्ने तयारी गरेको हो । महोत्सव सफल बनाउन स्थानीय गृहबहादुर राईको संयोजकत्वमा २१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सव सफल बनाउन छिमेकी...
-
२०७६ पौष १, मंगलबार
साधुसन्तलाई कम्बल र कमाण्डलु
सप्तरीको विष्णुपुर गाउँपालिका–६ का अशोक यादव र सीतादेवी यादवले सोमबार १८५ साधुसन्तलाई कम्बल र कमण्डलु वितरण गर्नुभएको छ । छोराको मृत्यु भोजमा हुने खर्चको साटो सो रकमबाट कम्बल र कमण्डलु खरीद गरी उहाँहरूले वितरण गर्नुभएको हो । सप्तरीको विभिन्न गाउँबाट तथा भारत बिहारको मधुवनी र सुपौल जिल्लाबाट आएका साधुसन्तलाई कम्बल र कमण्डलु वितरण गरिएको स्थानीय जयराम यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “...
-
२०७६ पौष १, मंगलबार
जब सिडिओ आफैँ टिकट जाँच गर्न हिँडेपछि।।
यातायात व्यवसायीले तोकिएको भाडा दरभन्दा बढी असुलेको गुनासो आएपछि सोमबार प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलगायत सरोकारवालाको टिमले यात्रुहरुको टिकट जाँच आफँै गरेको छ । गाडीभित्र गएर प्रत्येक यात्रुबाट टिकट मागेर बढी रकम फिर्ता गराई सचेत गराएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । भेरी नगरपालिकाको कुदुमा गएर अनुगमन गर्दा बढी रकम लिएको फेला परेको हो । सदरमुकामभन्दा पैदल तीन घण्टा टाढाको दूरीमा...
-
२०७६ पौष १, मंगलबार
मेलुङमा दुई करोड सुन्तला उत्पादन
दोलखा जिल्लाको उत्पादनको भण्डारका रूपमा मानिने दक्षिणी गाउँपालिका मेलुङमा वार्षिक रु दुुई करोड बराबरको सुन्तला उत्पादन हुने गरेको छ । कृषि उत्पादनको राम्रो सम्भावना बोकेको मेलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा वार्षिकपमा दुई करोड रकम बराबरको सुन्तला उत्पादन हुने गरेको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताउनुभयो । मेलुङ गाउँपालिका समुद्री सतहदेखि ३३० मिटरको उचाइ सितलीदेखि तीन हजार ३००...
-
२०७६ पौष १, मंगलबार
गाउँपालिकाद्वारा वडाबाटै योजना सम्झौता
तनहुँको बन्दीपुर गाउँपालिकाले वडास्तरमै पुगेर योजना सम्झौता गरेको छ । चालू आर्थिक वर्ष २०७६र७७ को नीति, कार्यक्रम तथा बजेटबमोजिम चालू आवमा सञ्चालन हुने विभिन्न योजना वडास्तरमै पुगेर सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ । स्थानीयवासीलाई घरदैलोबाटै सेवा दिने उद्देश्यका साथ वडामा पुगेर योजना सम्झौताको अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । अध्यक्ष थापाका अनुसार...
-
२०७६ पौष १, मंगलबार
सम्बन्धविच्छेद गर्ने पुरुषको सङ्ख्या बढ्यो
मुलुकी संहिताले दिएको अधिकार प्रयोग गर्दै दाङमा पनि पुरुष सम्बन्धविच्छेदका लागि अदालत पुग्ने गरेका छन् । चालू आर्थिक वर्ष २०७६÷७७ को मङ्सिरसम्म जिल्ला अदालतमा १८४ पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गरेका छन् । मुलुकी संहिताले सम्बन्धविच्छेदका लागि पुरुष पनि सोझै अदालतमा जान सक्ने व्यवस्था गरेपछि पुरुष पनि सम्बन्धविच्छेदका लागि अदालत जाने गरेका हुन् । जम्मा ४७२ सम्बन्धविच्छेदका मुद्दा...
-
२०७६ पौष १, मंगलबार
नेकपाले तोक्यो स्थानीय तहका इञ्चार्ज र सहइञ्चार्ज
नेपाल कम्युनिस्ट पार्टी नेकपा इलामका विभिन्न नगर तथा गाउँपालिकाका इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको छ । नेकपा इलामको सचिवालय बैठकको निर्णयबाट सर्वसम्मतबाट इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको हो । नेकपाको इलाम नगरपालिकाका इञ्चार्जमा भक्त केसी र सहइञ्चार्जमा कृष्ण श्रेष्ठ र जीवन शर्मा ढुङ्गाना, सूर्योदय नगरपालिकाका इन्चार्जमा तेजबहादुर राई, सहइन्चार्ज आरबी राई र नरेश तामाङ चयन हुनुभएको छ । यस्तै,...
-
२०७६ मङ्सिर २९, आइतबार
स्वर्ण पदक विजेता मन्देकाजीलाई नगरपरिक्रमा सहित सम्मान
मध्यपुरथिमि नगरपालिकाले तेह्राँै दक्षिण एशियाली खेलकूद सागमा करातेमा दुई स्वर्ण विजेता मन्देकाजी श्रेष्ठलाई नगद रु पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित सम्मान गरेको छ । विजेता मन्देकाजी श्रेष्ठ मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी हुनुहुन्छ । भव्य नगरपरिक्रमा पछि सम्मान गर्दै नगर प्रमुख श्रेष्ठले मन्देकाजीले नेपाली खेलकूदको इतिहासमा २० वर्षपछि सागमा देशलाई दुई स्वर्ण पदक दिलाएर मध्यपुरथिमिसँगै...
-
२०७६ मङ्सिर २९, आइतबार
निकुञ्जको बाघले गाउँ पसेर दुःख दिन थाल्यो
बाँके राष्ट्रिय निकुञ्जले बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराएको छ । गतकात्तिक २४ गते पाटेबाघको आक्रमणबाट कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेत र २७ गते राप्तीसोनारी–८ बालापुरका ६० वर्षीया ठगी खड्काको मृत्यु भएको थियो । दुवै मृतकका परिवारलाई राहत स्वरुप रु १० लाख रकम उपलब्ध गराइएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी...
-
२०७६ मङ्सिर २९, आइतबार
बेलिब्रिज सञ्चालनमा
गाईघाट–दिक्तेल सडकअन्तर्गत सुनकोशी नदीमा बेलिब्रिज सञ्चालनमा आएको छ । छ महिनादेखि बन्द रहेको सो सडक खण्डमा यातायात सञ्चालन सुरुआत भएको छ । उदयपुरको गाईघाटबाट खोटाङको दिक्तेललाई सो सडक सञ्जालले जोड्छ । शनिबारदेखि गाईघाटबाट दिक्तेलसम्म डेढदर्जन ठूला र साना सवारीका साधन सञ्चालन हुन थालेको गाईघाट–दिक्तेल सडक कार्यालयका प्राविधिक राजेन्द्र जोशीले जानकारी दिनुभयोे । नौ वर्षअघिदेखि निर्माण शुरु भएको...


