राष्ट्रिय
-
२०७६ मङ्सिर १७, मंगलबार
बृहत् बुद्ध परिपथः लुम्बिनी पर्यटन विकासको आधार
नेपाल सरकारले आउँदो अङ्ग्रेजी वर्षको शुरुआतसँगै शुरु गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश नं ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने विश्वास गरिएको छ । लुम्बिनी भ्रमण वर्ष २०७६ र आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गर्दै प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको सरोकारसँगको...
-
२०७६ मङ्सिर १७, मंगलबार
चार हजार पुनःनिर्माण लाभग्राही थप
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ४२ हजार ७४२ गुनासो सम्बोधन सम्पन्न गरी चार हजार ६४४ पुनःनिर्माण लाभग्राही थप गरेको छ । प्राधिकरण कार्यकारी समितिको सोमबारको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ती भूकम्प प्रभावितलाई लाभग्राही कायम गरेको हो । कार्यकारी समितिले ४१० जनालाई सम्भावित लाभग्राही र दुई हजार ६०९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको छ । त्यसैगरी ३५ हजार ७९...
-
२०७६ मङ्सिर १७, मंगलबार
विद्यालय भवन हस्तान्तरण
बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित सरस्वती आधारभूत विद्यालयमा निर्माण गरिएको नयाँ भवन सोमबार विद्यालयलाई हस्तान्तरण गरिएको छ । जापानी अन्तरराष्ट्रिय सहयोग नियोग ९जाइका०को ऋण सहयोगमा नेपाल सरकार, जिल्ला आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० ले रु एक करोड ४० लाख लागतमा बनाएको चारकोठे बहुविपद् प्रतिरोधी भवन प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले विद्यालयलाई हस्तान्तरण गर्दै सामुदायिक विद्यालयमा...
-
२०७६ मङ्सिर १७, मंगलबार
कृत्रिम हातखुट्टा पाउँदा सबै दङ्ग
मोरङ, पथरी–३ का १९ वर्षीय चन्द्र दर्जीले एक वर्षअघि करेन्ट लागेर दाहिने हात गुमाउनुप¥यो । झापाको अर्जुनधारा जलेश्वरधाममा निःशुल्करूपमा कृत्रिम हात प्रत्यारोपण गर्न पाउँदा उहाँले हर्षको आँशु खसाउनुभयो । सत्तरी वर्षको बुढ्यौलीमा बागलुङ नगरपालिका–३ का रेवतीरमण पौडेलले पनि अर्जुनधाराधाममा कृत्रिम खुट्टा लगाउनुभएको छ । भारतको नागाल्याण्डमा रोजगारीका सिलसिलामा काम गर्दा २५ वर्षअघि गाडी दुर्घटनामा परेर...
-
२०७६ मङ्सिर १७, मंगलबार
नेकपा डडेल्धुराले तोक्यो सातै स्थानीय तहमा इञ्चार्ज
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० डडेल्धुराले जिल्लाका सातै स्थानीय तहमा इञ्चार्ज तोकेको छ । पार्टीको जिल्ला सचिवालयको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा इञ्चार्ज तोकेको हो । नेकपा डडेल्धुराले सोमबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी परशुराम नगरपालिकामा हरिप्रसाद भट्ट र अमरगढी नगरपालिकामा करुणाकर ओझालाई इञ्चार्ज तोकिएको जानकारी दिएको छ । त्यस्तै नवदुर्गा गाउँपालिकामा लक्ष्मी धिक्त,...
-
२०७६ मङ्सिर १६, सोमबार
रक्षाको समीक्षा वित्तीय प्रगति कमजोर
रक्षा मन्त्रालयमातहत सञ्चालित विकास कार्यक्रम तथा आयोजनामा भौतिक प्रगतिको तुलनामा वित्तीय प्रगति कमजोर देखिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आइतबार बसेको आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालित विकास कार्यक्रम तथा आयोजनाहरूको पहिलो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठकमा मातहतका निकायबाट सञ्चालित कार्यक्रम र आयोजना प्रगतिबारेमा गहन...
-
२०७६ मङ्सिर १६, सोमबार
रक्षाको समीक्षा वित्तीय प्रगति कमजोर
रक्षा मन्त्रालयमातहत सञ्चालित विकास कार्यक्रम तथा आयोजनामा भौतिक प्रगतिको तुलनामा वित्तीय प्रगति कमजोर देखिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आइतबार बसेको आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालित विकास कार्यक्रम तथा आयोजनाहरूको पहिलो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठकमा मातहतका निकायबाट सञ्चालित कार्यक्रम र आयोजना प्रगतिबारेमा गहन...
-
२०७६ मङ्सिर १६, सोमबार
जिल्ला अस्पताल भवन निर्माणमा ढिलाइ, चिकित्सक पनि अपुग
भौतिक पूर्वाधारको अभावमा पर्याप्त सेवा दिन नसकेको जाजरकोट जिल्ला अस्पताल निर्माणको बोलपत्र रद्द भएपछि काम रोकिएको छ । गत असार २ गते नयाँ भवन निर्माणका लागि बोलपत्र आह्वान गरिएकामा खरीद ऐन संशोधनका कारण रद्द गरिएको छ । अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन तयार भई करिब रु ३३ करोडको लागतमा भवन निर्माणका लागि शहरी विकास मन्त्रालयको सङ्घीय आयोजना कार्यान्वयन एकाइ, सुर्खेतले जिल्ला अस्पतालको...
-
२०७६ मङ्सिर १६, सोमबार
‘विद्यालयमा प्रभु येशुको प्रार्थना गराए संरचना निर्माणको प्रलोभन’
सामुदायिक विद्यालयमा कोरियाली धारका इसाईहरू प्रवेश गरी हप्तामा एक दिन सबै विद्यार्थी राखेर प्रार्थना गर्ने वातावरण मिलाइदिए छात्रावाससहित भौतिक संरचना निर्माण गरिदिने वचन दिन थालेका छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीस्थित भूमिस्थली भन्ने स्थानमा रहेको बालसुधार माध्यमिक विद्यालयमा प्रवेश गरी एकान्तकुनाबाट आएको भन्दै यस्तो प्रलोभन देखाएको प्रधानाध्यापक विन्दुराज खनालले राससलाई जानकारी दिनुभयो...
-
२०७६ मङ्सिर १६, सोमबार
षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गरिने
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बालागुरु षडानन्द अधिकारीलाई राष्ट्रिय विभूति घोषणा गरिने बताउनुभएको छ । बालागुरुको १८५ आँै जन्मजयन्ती मनाउन आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले षडानन्दको योगदानलाई कदर गर्दै राज्यले राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने धारणा राख्नुभयो । षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न प्रदेश १ सरकारबाट निर्णय गरेर केन्द्र पठाउने समेत बताउँदै मुख्यमन्त्री राईले...
-
२०७६ मङ्सिर १६, सोमबार
बाग्लुङमा बाम गठबन्धनका शाही विजयी
बागलुङ क्षेत्र नं २ ख प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित हुनुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको समर्थनमा शाहीले नेपाली काँग्रेसका जीत शेरचनलाई दुई हजार ९७ मतान्तरले पराजित गर्नुभएको हो । शाहीले ११ हजार २३५ मत ल्याउँदा शेरचनले नौ हजार १३८ मत ल्याउनुभयो । बागलुङ क्षेत्र नं २ ९ख० बाट दुई जना स्वतन्त्रसहित १० उम्मेदवार चुनावी मैदानमा थिए । तेस्रो हुनुभएका...
-
२०७६ मङ्सिर १६, सोमबार
विद्या भट्टराई ‘आँशुको व्यापार’को आरोपलाई जनमतबाटै जवाफ
वास्तवमै कठिन थियो–विद्याको राजनीतिक यात्रा । ‘सेतो साडीमा आँशुको व्यापार गरेर सहानुभूति बटुल्न खोजेको’ आरोप लाग्दा कुनै बिझाउने जवाफ नदिइ विद्या भट्टराईले अन्ततः जनताको मतबाट गतिलो जवाफ दिनुभयो । राष्ट्रिय चासोका रुपमा हेरिएको कास्की क्षेत्र नं २ को उपनिर्वाचनबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उम्मेदवार भट्टराई प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरसहित निर्वाचित हुनुभयो । उहाँले निकटतम...


