STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर ११, बुधबार

    बालबालिका बेचबिखनविरुद्ध सकड नाटक

    हुम्लाको ताँजाकोट गाउँपालिकामा बालबालिका ओसारपसार तथा बेचबिखन रोकथामका लागि सडक नाटक गरिएको छ । ‘लनल नेपाल’को आर्थिक सहायोग तथा ‘किर्डाक नेपाल’को आयोजनामा सडक नाटक सञ्चालन गरिएको हो । मानव बेचबिखनजस्तो जघन्य अपराधबारे चेतना फैलाउन जिल्लाका सातवटै गाउँपालिकामा उक्त अभियान सञ्चालन गरिएको किर्डाक नेपालका फिल्ड सुपरभाइजर जनक बुढाले जानकारी दिनुभयो । बालबालिकामाथिको अत्याचार, बालश्रम, वैदेशिक श्रम...

  • २०७६ मङ्सिर ११, बुधबार

    अनलाइन सेवाबाट लालपुर्जा वितरण

    जिल्ला मालपोत कार्यालय डोटीमा अनलाइन सेवाबाट लालपुर्जा अर्थात् जग्गाधनी प्रमाणपत्र दिन शुरु गरेको छ । सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो । उक्त सेवा शुरु भएपछि पहिलोपटक केआइसिंह गाउँपालिका–१ की कृष्णा शाहीलाई अनलाइनमार्फत जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको मालपोत कार्यालय डोटीका प्रमुख प्रेमबहादुर माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलोपटक...

  • २०७६ मङ्सिर ११, बुधबार

    कर्णाली प्रदेश सरकारद्वारा कानूनविपरीत रकमान्तर

    कर्णाली प्रदेश सरकारका तीन मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ को अन्त्यमा कानूनविपरीत ठूलो रकम रकमान्तर गरेको पाइएको छ । सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले गरेको अध्ययनअनुसार ऐनविपरीत रु दुई अर्ब बढी रकमान्तर गरेको पाइएपछि समितिले मङ्गलबार सम्बन्धित मन्त्रीलाई बोलाएर स्पष्टीकरण लिएको छ । समितिको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला...

  • २०७६ मङ्सिर ११, बुधबार

    ‘१६ दिने अभियान शहर केन्द्रित भए’

    कर्णालीका प्रदेशसभा सदस्यले लैङ्गिक हिंसाविरुद्धका कार्यक्रम शहरमा मात्र केन्द्रित भएको बताएका छन् । सामाजिक विकास मन्त्रालयले वीरेन्द्रनगरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रदेशसभाका सदस्यले यस्तो बताएका हुन् । सो अवसरमा कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्तीले प्रदेशमा हुने कुनै पनि लैङ्गिक हिंसाविरुद्धको कदम चाल्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू प्रश्नभन्दा काम...

  • २०७६ मङ्सिर ११, बुधबार

    आचारसंहिता विपरीतको नियुक्ति बदर

    भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्ति बदर गरिएको छ । समितिले आइतबार अस्पतालको कामु प्रमुख कार्यकारी अधिकृतमा रुपेश शिलाकार, कामु मेडिकल डाइरेक्टरमा डा दिपेश ढकाल, कामु डेपुटी मेडिकल डाइरेक्टर डा उत्सवमान श्रेष्ठ र कामु डेपुटी मेडिकल डाइरेक्टर डा अजयकुमार झालाई नियुक्ति गरेको थियोे । जिल्लामा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उक्त पदमा गरिएको नियुक्ति...

  • २०७६ मङ्सिर ११, बुधबार

    ‘बादलभित्रको घाम पुरस्कार’ को छनोटमा उत्कृष्ट पाँच कृति

    शमी साहित्य प्रतिष्ठानद्वारा स्थापित ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ का लागि विभिन्न पाँच कृति उत्कृष्ट छनोटमा परेका छन् । छानिएका पुस्तकमा अम्बिका अर्यालको उपन्यास ‘अविश्रान्त’, नरेन्द्रराज पौडेलको निबन्ध सङ्ग्रह ‘आकाशको डर’, दिलीप शाहको कथा सङ्ग्रह ‘चियर्स’, लक्ष्मण पौडेलको उपन्यास ‘सुनपानी’, दामोदार पुडासैनी ‘किशोर’ को कविता सङ्ग्रह ‘शहरबिनाको रहर’ छन् । पुरस्कारको राशि रु एक लाख ११...

  • २०७६ मङ्सिर ११, बुधबार

    वृद्धाद्वारा २५ लाखको जग्गा दान

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी ७१ वर्षीया कमला श्रेष्ठले रु २५ लाख मूल्य बराबरको जग्गा वडा कार्यालयलाई निःशुल्क प्रदान गर्नुभएको छ । उहाँले पाँच रोपनी जग्गा वडा कार्यालयलाई दान गर्नुभएको हो । जेठा छोरा प्रतापसँगै दिक्तेल आउनुभएकी कमलाले जिल्ला मालपोत कार्यालयमा गएर आफ्नो नाममा रहेको जग्गा वडा कार्यालयको नाममा निःशुल्क हाल्न लगाएको वडासचिव चित्रकुमार सुवेदीले जानकारी दिनुभयो ।...

  • २०७६ मङ्सिर ११, बुधबार

    तातियो दाङ निर्वाचन क्षेत्र नं ३ को ९२०, १४ जना चुना

    आवी मैदानमासन्न उपनिर्वाचनका लागि यतिखेर पश्चिम दाङ निकै तात्तिएको छ । यहाँका गाउँ टोलमा बिहानदेखि अबरे रातिसम्म उमेदवारसँग केन्द्रीय नेतासहित कार्यकर्ता मत माग्न व्यस्त छन् । निर्वाचन आफ्नो पक्षमा पार्न नेता कसरतमा जुटेका छन् । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले चुनावी प्रक्रिया शुरु हुनुभन्दा एक दिन अघि तुलसीपुरमा आएर बृहत् भेलालाई सम्बोध गर्नुभएको थियो ।...

  • २०७६ मङ्सिर ११, बुधबार

    माडी प्रदेश सरकारको प्राथमिकतामा ः मन्त्री नेपाल

    प्रदेश नं ३ का पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले माडीको विकासलाई प्रदेश सरकारले प्रथमिकतामा राखेको बताउनुभएको छ । माडीको सोमेश्वरगढीमा भएको राष्ट्रिय प्रस्तर मूर्ति कार्यशालाको समापन गर्दै उहाँले यहाँको पर्यटन प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने उल्लेख गर्नुभयो । स्थानीय तह र प्रदेश सरकारको पहलबाट माडीको पर्यटन विकासका लागि काम गर्ने मन्त्री नेपालले बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० लाई...

  • २०७६ मङ्सिर ११, बुधबार

    बर्थिङ सेन्टरमा सेत्केरी गराउनेलाई बाल पोषण पोको

    सङ्खुवासभाको खाँदबारी नगरपालिकाले बर्थिङ सेन्टरमा सेत्केरी गराउनेलाई बाल ‘पोषण पोको’ दिने व्यवस्था गरेको छ । आमा र बच्चालाई कुपोषित हुनबाट बचाउन र बर्थिङ सेन्टरमा नै सुत्केरी गराउन प्रोत्साहन गर्ने उद्देश्यका साथ यो कार्यक्रम ल्याएको हो । बालबालिका र आमालाई आवश्यकपर्ने पोषणयुक्त खानेकुरा खरीद गर्न सहयोग पु¥याउने उद्देश्यका साथ आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा ल्याइएको खाँदबारी...

  • २०७६ मङ्सिर ११, बुधबार

    वैशाखमा सक्नेगरी रानीपोखरीको पुनःनिर्माण

    आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण भइरहेको छ । अहिले पोखरीमा कालो माटो लगाउने, पर्खाल निर्माण गर्ने र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण भइरहेको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएपछि पछिल्लो समय राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जिम्मा लिएको हो । निर्धारित...

  • २०७६ मङ्सिर ११, बुधबार

    सत्य निरुपण तथा मेलमिलाप आयोगको ५०९ उजूरीउपर छानबिन

    तुलसीपुर, ११ मङ्सिर९रासस० स् सत्य निरुपण तथा मेलमिलाप आयोग प्रदेश नं ५ को मुकाम तुलसीपुरले ५०९ वटा उजूरीको प्रारम्भिक अनुसन्धान गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आज तुलसीपुरमा आयोजना गरेको कार्यसम्पादन मूल्याङ्कन तथा भावि कार्यनीतिका विषयमा छलफल कार्यक्रममा उक्त प्रतिवेदन प्रस्तुत गरेको थियो । विसं २०७४ देखि सञ्चालनमा आएको उक्त कार्यालयमा एक हजार ७९९ उजूरी पठाइएको थियो । साथै आयोगका...

Pages