STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आषाढ २९, आइतबार

    निजी मेडिकल कलेजलाई बन्देज लगाउनुहुँदैन ः उपप्रम यादव

    चिकित्सा शिक्षा ‘उपचार शिक्षा’ भएकाले यसलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत ल्याउन माग गरिएको छ । चिकित्सा शिक्षा शिक्षा मन्त्रालय र चिकित्सा सेवा स्वास्थ्य मन्त्रालयअन्तर्गत हुँदा प्रभावकारी समन्वयको अभाव रहेको भन्दै स्वास्थ्य मन्त्रालयले एक अंश एक मन्त्रालयमा अर्को अंश अर्को मन्त्रालयमा रहँदा उपलब्धि कम देखिएको जनाएको छ । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले चिकित्सा शिक्षा...

  • २०७६ आषाढ २९, आइतबार

    कोशी ब्यारेजका सबै ढोका खोलिए

    सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिनुभयो । नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्न ब्यारेजमा २४ सै घण्टा प्राविधिकसहितका कर्मचारी तैनाथ रहेको सहायक प्रहरी निरीक्षक दाहालले बताउनुभयो । नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा...

  • २०७६ आषाढ २९, आइतबार

    औद्योगिक क्षेत्र डुबानमा

    पानीको बहाब नै थुनिने गरी शहीद स्तम्भको भौतिक संरचना तयार गरिएकाले सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र डुबानमा परेको छ । औद्योगिक क्षेत्र स्थापना भएदेखि नै पानीको बहावका लागि बनाइएको नाला र पोखरी थुन्दै स्थायी संरचना निर्माण गरेपछि रुपनी गाउँपालिकास्थित उक्त औद्योगिक क्षेत्र डुबानमा परेको हो । औद्योगिक क्षेत्रको पूर्व–दक्षिण छेउबाट चल्ने पानीको बहावलाई थुन्ने गरी प्रदेश नं २ सरकारको...

  • २०७६ आषाढ २९, आइतबार

    एक महीनादेखि विनियोजन विधेयकमाथि छलफल जारी

    कर्णाली प्रदेश सरकारले असार १ गते ल्याएको ‘विनियोजन विधेयक २०७६’ माथिको छलफल एक महीनादेखि जारी छ । प्रदेश सरकारको आव २०७६÷७७ को रु ३४ अर्ब ३५ करोड विधेयकमाथि घनिभूतरूपमा छलफल भइरहेको हो । छलफलमा प्रदेश सरकारअन्तर्गत सबै विषयगत मन्त्रालयले आ–आफ्नो बजेट सभासमक्ष पेश गरिसकेका छन् । शनिबार बसेको प्रदेशसभाको चौथो अधिवेशनको एक्काइसौँ बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मुख्य न्यायाधिवक्ताको...

  • २०७६ आषाढ २९, आइतबार

    ‘अतिवरिष्ठ ज्येष्ठ नागरिक’ हटाउनुपर्ने

    ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि सङ्घीय संसद्, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिमा आजदेखि दफावार छलफल शुरु भएको छ । सिंहदरबारस्थित समितिको कक्षमा आज भएको छलफलका क्रममा सांसदहरुले ८० वर्ष र सोभन्दा माथिको ज्येष्ठ नागरिकलाई ‘अति वरिष्ठ ज्येष्ठ नागरिक’ सम्झिनु पर्दछ भन्ने प्रावधान राख्न नहुनेमा जोड दिनुभयो । सो विधेयकमाथि दिव्यमणि राजभण्डारी, देवेन्द्रराज कँडेल...

  • २०७६ आषाढ २९, आइतबार

    एक हजार शुल्क तिरेर खोला वारपार

    पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ । यो समस्या वर्षौँदेखिको हो । यहाँका स्थानीयवासीले वर्षायाम शुरु भएदेखि खोला वारपार गर्न निकै सास्ती खेप्दै आइरहेका छन् । हरेक निर्वाचनमा यो खोलामा पक्की पुल निर्माण गर्ने सबै दलका...

  • २०७६ आषाढ २९, आइतबार

    रगत पाउनै मुश्किल

    बढ्दो गर्मी, खेतीपाती र विद्यार्थीको परीक्षाका कारण रक्तदान कार्यक्रमको आयोजना नहुँदा बिरामीका आफन्तले रगत पाउन मुस्किल भएको छ । अस्पतालमा बिरामी राखेर रक्तसञ्चार केन्द्रमा रगतको प्रतीक्षामा बस्नेको सङ्ख्या बढ्दै गएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार आवश्यकमात्रामा रगत सङ्कलन नहुँदा समस्या उत्पन्न भएको हो । चिनजान भएका बिरामीका आफन्तले आफैँले दाता खोजेर...

  • २०७६ आषाढ २९, आइतबार

    कर्णालीमा अन्तर्राष्ट्रिय व्यावसायिक सम्मेलन शुरु

    विश्वको जल्दोबल्दो मुद्दा मानिने व्यवस्थापन र रुपान्तरणमा देखिएका समस्याका सवालहरुको पहिचान गरी तिनको समाधान दिने उद्देश्यले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘अन्तर्राष्ट्रिय व्यावसायिक सम्मेलन’ शुरु भएको छ । मध्यपश्चिम विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट मसोम द्वारा आज यहाँ आयोजित ‘व्यवस्थापन तथा रुपान्तरणका लागि प्रश्नहरुको उठान’ विषयक सम्मेलनको उद्घाटन गर्दै कर्णाली प्रदेशका...

  • २०७६ आषाढ २९, आइतबार

    नौडाँडा–कार्कीनेटा सडकखण्डको जुग्लेखोलामा पक्की पुल

    स्याङ्जा जिल्लाको आधीखोला गाउँपालिका नौडाँडा–कार्कीनेटा सडकखण्डको जुग्लेखोलामा पक्की पुल निर्माण भएको छ । कात्तिक महीनामा निर्माण शुरु गरिएको २२ मिटर लम्बाइ र छ मिटर चौडाइको सो पुल नेपाल सरकार र विश्व बैंकको संयुक्त रु दुई करोड ३१ लाख १६ हजारको लगानीमा तोकिएकै समयमा निर्माण सम्पन्न गरिएको हो । शनिबार निर्माण सम्पन्न पुलको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले...

  • २०७६ आषाढ २९, आइतबार

    साहित्य, कला क्षेत्रका ४२ स्रष्टा सम्मानित

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाली भाषा, साहित्य, कला, संस्कृति, सङ्गीत, नाट्यलगायत क्षेत्रमा योगदान दिने देशभरका ४२ जना स्रष्टालाई सम्मान गरेको छ । मन्त्रालयले आज यहाँ आयोजना गरेको पुरस्कार समर्पण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति विधातर्फको राष्ट्रिय प्रतिभा पुरस्कार गितु गिरीलाई प्रदान गर्नुभयो । प्यूठानमा जन्मनुभएका गिरीका सांस्कृतिकलगायत विविध विषयमा लेखिएका...

  • २०७६ आषाढ २९, आइतबार

    राप्ती नदीको बहाव बढेपछि दुई दिनदेखि आवागमन ठप्प

    राप्ती नदीको बहाव बढेपछि बाँकेको भम्का र अमुवागाउँका बासिन्दाको आवागमन दुई दिनदेखि ठप्प भएको छ । नदीमा आएको बाढीका कारण डुङ्गा सञ्चालन हुन नसकेपछि भम्का र अमुवागाउँका सयौँ बासिन्दाको आवागमन ठप्प भएको हो । राप्तीसोनारी गाउँपालिका वडा नं १ स्थित भम्का र अमुवागाउँ पुग्नका लागि पुल नबनेका कारण राप्ती नदीमा बाढी आउनासाथ वर्षेनी आवागमन बन्द हुने गरेको स्थानीय शिक्षक भुवन खुनाले बताउनुभयो । उहाँका...

  • २०७६ आषाढ २९, आइतबार

    बाढी–पहिरो अपडेट ६० को मृत्यु, ४८ को सनाखत

    विगत चार दिनदेखिको वर्षाका कारण आएको बढी, पहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा ६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ महिला र ३६ पुरुष रहेका छन् । विपद्मा परेर अपराह्नसम्म ३८ घाइते भएको र २६ जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले राससलाई जानकारी दिनुभयो । अहिलेसम्म दुई हजारभन्दा बढीको उद्धार गरिएको छ । गृह मन्त्रालयका अनुसार ३३ हजारभन्दा बढी मानिस विपद्बाट...

Pages