STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ १५, बुधबार

    सिसी टिभी जडानले आपराधिक घटना कम

    तनहुँको डुम्रे बजारमा आपराधिक घटनामा कमी आएको छ । डुम्रे बजार क्षेत्र र आसपासमा सिसी टिभी जडान पश्चात आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति पक्राउ पर्न थालेपछि अपराध कम हुँदै गएको हो ।  सवारी साधनको अत्यधिक चाप हुने यस बजारमा चालकहरु पनि दुर्घटना पछि भाग्न सकेका छैनन् । डुम्रेमा यस्ता घटना न्यून मात्रै भएको छैन धेरै जसो दोषी प्रहरीको फन्दामा परेका छन् ।  आपराधिक घटनामा कमि आउने तथा दोषीको उम्कने...

  • २०७६ जेठ १५, बुधबार

    इदमा सार्वजनिक बिदा दिन माग

    नेपाल मुस्लिम सङ्घले मुस्लिम धर्मावलम्बीहरुको इद पर्वका अवसरमा सार्वजनिक बिदा दिन माग गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै सङ्घका केन्द्रीय अध्यक्ष अब्दुल सतारले यसअघि दिँदै आएको बिदा कटौती फिर्ता लिन सरकारलाई आग्रह गर्नुभएको हो । मुस्लिम समुदायको पहिचानलाई स्थापित गर्ने सार्वजनिक बिदा कटौतीले मुस्लिम धर्मावलम्बीलाई चोट पुगेको भन्दै इद पर्वमा बिदा दिन माग गर्नुभयो । ‘रमजान तथा बकरइद...

  • २०७६ जेठ १५, बुधबार

    मेघगर्जनसहित वर्षाको सम्भावना

    पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा नेपाल प्रवेश गरेकाले अहिले हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको मौसमविद् सुजन सुवेदीले बताउनुभयो । उहाँका अनुसार तत्काललाई भारी वर्षाको सम्भावना छैन । केही दिन निरन्तर वर्षा र केही दिन चर्को घाम तथा...

  • २०७६ जेठ १५, बुधबार

    तेञ्जिङ र हिलारीलाई बाटो देखाउने कान्छा शेर्पा भन्छन ः सगरमाथाको साख जोगाउनुपर्छ

    सन् १८४९ मा ब्रिटिस सर्बे अफ इण्डियाले सर्वेक्षण गरी विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा भएको निष्कर्ष निकालेको थियो । नेपालको सोलुखुम्बु जिल्लामा पर्ने अग्लो शिखर भनी चिनिएको भए पनि यहाँका मानिसलाई केही थाहा थिएन । त्यसैले १०४ वर्षपछि बल्ल शिखरमा मानिसको पाइला पुग्यो । सोलुखुम्बुको थामेमा जन्मेका तेञ्जिङ नोर्गे शेर्पाले दार्जिलिङमा पुगेर ट्रेकिङ कम्पनी खोलेपछि सोही माध्यमबाट एडमण्ड हिलारीसँग भेट...

  • २०७६ जेठ १५, बुधबार

    चर्को घाम र तातो हावाले जनजीवन प्रभावित

    पछिल्लो समयम एकाएक चर्को घाम लाग्नुको साथै तातो हावा ९लू० चलेपछि महोत्तरीलगायत तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । तराईका महोत्तरी, धनुषा, सर्लाही, सिरहालगायत जिल्लामा दिउँसोको समयमा अत्यधिक चर्को घामका साथै लू चलेका कारण सर्वसाधारण प्रभावित भएका छन् । चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको गौशालास्थित सिटिजन बैंकका शाखा...

  • २०७६ जेठ १५, बुधबार

    गणतन्त्रका योद्धा स्वास्थ्यसंँग लड्दै 

    मुलुकमा गणतन्त्र ल्याउन दाङ तुलसीपुर उपमहानगरपालिका–२ का ममता चौधरी १० वर्ष युद्ध लड्नुभयो । उहाँहरुजस्तै लाखौँ नेपाली लडेको लडाइँबाट जित हासिल भयो र मुलुकमा गणतन्त्र आयो । मुलुकले नयाँ संविधान पनि पायो । मुलुक सङ्घीय संरचनामा अघि बढ्यो । तर, त्यही गणतन्त्र ल्याउन लडेका ममताजस्तै धेरै योद्धा अलपत्र अवस्था हुनुहुन्छ ।  अहिले मुलुक समृद्धिको मार्गमा अघि बढेको अवस्थामा ममता खुशी हुनुहुन्छ । तर...

  • २०७६ जेठ १५, बुधबार

    अबको आवश्यकता आर्थिक क्रान्ति– मुख्यमन्त्री गुरुङ

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको अबको आवश्यकता आर्थिक क्रान्ति भएको बताउनुभएको छ । गण्डकी प्रदेश मूल समितिद्वारा आज पोखरामा आयोजित गणतन्त्र दिवस समारोहमा उहाँले राजनीतिक क्रान्ति सम्पन्न भएकाले नेपाली जनताको समृद्धि र विकासको चाहना पूरा गर्न अब आर्थिक क्रान्तिको विकल्प नभएको बताउनुभयो ।   नेपाली जनताको लामो समयदेखिको सङ्र्घषको उपलब्धिस्वरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्र...

  • २०७६ जेठ १५, बुधबार

    प्रम ओलीलाई काङनाम विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधि उपाधि

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रजातन्त्रिक गणतन्त्र कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ ।  यहाँ आज आयोजित विशेष समारोहमा सो विश्वविद्यालयका अध्यक्ष शिनिल युनले प्रधानमन्त्रीलाई सो उपाधि प्रदान गर्नुभयो । नेपालको राजनीतिक परिवर्तनका लागि प्रधानमन्त्री ओलीले गर्नुभएको योगदानको सम्मानमा  विश्वविद्यालयले उहाँलाई ‘राजनीतिशास्त्र’मा मानार्थ विद्यावारिधिको...

  • २०७६ जेठ १५, बुधबार

    ‘गणतन्त्र नागरिकको जीवनपद्धतिका रुपमा स्थापित हुनुपर्ने’

    प्रदेश नं ५ प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुनुपर्ने बताउनुभएको छ ।  उहाँले नेपाली समाजमा जनताका बीचमा रहेको गरीबी, अशिक्षा, पछौटेपन, विभेद र असमानतालाई निर्मूल गरेर गणतन्त्रलाई नेपाली समाजको जीवनपद्धतिका रुपमा स्थापित गर्नु आवश्यक रहेको बताउनुभयो ।  गणतन्त्र स्थापना दिनका अवसरमा आज...

  • २०७६ जेठ १५, बुधबार

    लोकतान्त्रिक व्यवस्थाप्रति भइरहेको षडयन्त्रप्रति सचेत हुनुपर्छ ः मुख्यमन्त्री भट्ट

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीय लोकतान्त्रिक व्यवस्थाप्रति भइरहेको षडयन्त्रप्रति सचेत हुनुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा मुख्यमन्त्री भट्टले सर्वोत्कृष्ट मानिएको गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै प्रदेश र देशको समृद्धिमा लाग्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुरानो सोच, चिन्तन र व्यवहारमा सुधार गरी परिवर्तनको अनुभूति...

  • २०७६ जेठ १५, बुधबार

    थारू जातिलाई सूचीकरण गर्न समस्या

    थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले नेपालमा रहेका थारू जातिलाई सूचीकरण गर्न समस्या भएको बताउनुभएको छ । मङ्गलबार चितवनको सौराहामा आयोगले आयोजना गरेको थारू अगुवाहरुसँगको छलफल कार्यक्रममा उहाँले थारू जातिको अवस्था पत्ता लगाउन नेपालको पश्चिम क्षेत्रबाट सूचीकरणको काम थालनी गरे पनि त्यहाँका राना, कठोरिया, दङगोरिया, चितोनिया जातिले थारू क्लस्टरमा बस्न नमानेको बताउनुभयो । उहाँले पूर्वमा यही समस्या...

  • २०७६ जेठ १५, बुधबार

    नेपाल भारत जोड्ने पुलमा ताला

    लेकम गाउँपालिका–३ लालीमा निर्माण गरिएको नेपाल भारत जोड्ने झोलुङ्गे पुलमा पाँच महीनादेखि ताला लगाइएको छ । पुल निर्माण सकिए पनि भारतीय पक्षले पुलमा नियमित आवागमनका लागि स्वीकृत नदिँदा ताला लगाइएको हो । नेपालको तर्फबाट पुलको सबै प्रक्रिया पूरा गरिएको छ तर भारतको पिथौरागढ जिल्लाका जिल्ला अधिकारीले पुलका लागि स्वीकृत दिइएको छैन । पटक पटक पुलको अनुगमन तथा निरीक्षण गरिए पनि नियमित सञ्चालन गर्न अनुमति...

Pages