STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ ५, आइतबार

    पोखरामा विपद् प्रतिकार्य अभ्यास

    नेपाली सेना र युस आर्मी प्यासिफिकको संयुक्त आयोजनामा आजदेखि पोखरामा विपद् प्रतिकार्य अभ्यास र सहयोग आदानप्रदान कार्यक्रम शुरु भएको छ ।   कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी जीतबहादुर गुरुङले अमेरिका, बेलायत, थाइल्याण्ड, मङ्गोलिया, श्रीलङ्का, बङ्गलादेशलगायत विभिन्न १३ राष्ट्रका प्रतिनिधिलाई आमन्त्रण गरिएको जानकारी...

  • २०७६ जेठ ५, आइतबार

    काठमाडौँ मलको भाडामा करोडौ रकम अनियमितता

    बैठकमा सञ्चय कोषका उपप्रमुख अधिकृत भरतराज वस्तीले सुन्धारास्थित काठमाडौँ मलको भाडा सम्बन्धमा सुरुदेखिको अवस्थाका बारेमा विस्तृत जानकारी दिँदै हाल सञ्चय कोषले आफै प्रत्येक पसलसँग सम्झौता गरी भाडा लिदै आएको बताउनुभयो । हाल सो मलमा सञ्चय कोषले करीब ३०० पसलसँग आफैँ सम्झौता गरी मासिक रु एक करोड ३७ लाख भाडा लिँदै आएको छ । सांसदहरुले उक्त मलमा ठेकेदारले टेण्डर गर्ने र बीचैमा छोेड्ने गरेको सम्बन्धमा...

  • २०७६ जेठ ५, आइतबार

    बस्तीमा खानेपानी पुगेन

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका स्थानीय बासिन्दाका घर नजिकै सार्वजनिक धारा बनाइएका छन् तर, स्थानीय बासिन्दाले अझै हातेपम्पकै आर्सेनिक र आइरनयुक्त पानी पिउनुपरेको छ । फुलेली खानेपानी आयोजना निर्माण भएको २४ वर्ष बितेको छ । आयोजना निर्माण भएपछि दुईपटक मर्मतसमेत भएको छ । अझै पनि धारामा पानी आइपुगेको छैन । आयोजनाको दुईपटक उद्घाटन गरिए पनि धारामा एक थोपा पानी पाउन नसकिएको स्थानीयवासी...

  • २०७६ जेठ ५, आइतबार

    सिङ्गो गाउँपालिका प्रसूतिगृहविहीन हुँदा समस्या

    महोत्तरी जिल्लाको एउटा सिङ्गो गाउँपालिकामा प्रसूतिगृह बर्थिङ सेन्टर नहुँदा बिरामीलाई अन्यत्र लैजान कठिन भएको छ । जिल्लाको महोत्तरी गाउँपालिका प्रसूतिगृहविहीन भएकाले त्यहाँका गर्भवती महिलालाई सुरक्षितरुपमा बच्चा पाउन समस्या भएको हो ।   तीस हजार हजारभन्दा बढी जनसङ्ख्या रहेको त्यस गाउँपालिकामा अहिले करीब ८०० महिला गर्भवती छन् तर गाउँपालिकाभरि एउटा पनि प्रसूतिगृह नरहेको गाउँपालिकाका स्वास्थ्य...

  • २०७६ जेठ ५, आइतबार

    योजना स्तरीय र दिगोपना हुनुपर्नेमा जोड

    स्थानीय तहका योजना निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु गरिएको छ । दशरथचन्द नगरपालिकाका ११ वटै वडामा जनप्रतिनिधि र योजना छनोट प्रक्रियामा सहभागी समुदायका अगुवाका लागि अझिमुखीकरण कार्यक्रम शुरु गरिएको हो । रेडत्रस बैतडीले सञ्चालन गरेको योजना तर्जुमा गोष्ठीमा सहभागीले योजना छनोट गर्दा स्तरीय र दिगोपना ल्याउने खालका योजना बनाउन सक्षम बनाउन अझिमुखीकरण कार्यक्रम गरिएको रेडत्रसका कार्यक्रम अधिकृत...

  • २०७६ जेठ ५, आइतबार

    किशोरीलाई महिनावारी सुरक्षा र प्याड बनाउने तालीम

    नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा महाबौद्ध मावि याल्वाङमा अध्ययनरत ८१ किशोरीलाई महिनावारी हुँदा स्वास्थ्य रहनुपर्ने तरिका तथा प्याड बनाउन एकदिने तालीम दिइएको छ । महिलालाई महिनावारीको समयमा सुरक्षित राख्नका लागि पहिलोपटक उक्त गाउँपालिकाको वडा नं ५ मा रहेको महाबौद्ध माध्यामिक विद्यालयमा अध्यायनरत माविस्तरका किशोरी र अन्य किशोरीलाई महिनावारीमा सुरक्षित रहन र प्याड बनाउने तालीम दिएको...

  • २०७६ जेठ ५, आइतबार

    घुम्टेको काखमा घरबास शुरु

    बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीमा सामुदायिक घरबास होमस्टे शुभारम्भ गरिएको छ । कला संस्कृतिले भरिपूर्ण पाण्डवखानी हुँदै जिल्लाको प्रसिद्ध पर्यटकीयस्थल घुम्टेको धूरी पुग्ने पर्यटकलाई लक्षित गरी ‘सिद्धथान सामुदायिक घरबास’ सञ्चालनमा ल्याइएको हो ।   घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई खान, बस्नको समस्या भएका कारण घरबासको अवधारणा ल्याइएको सामुदायिक घरबासले जनाएको छ । सिद्धथान सामुदायिक...

  • २०७६ जेठ ५, आइतबार

    स्थानीय जनप्रतिनिधिलाई जनताको मन  जित्न आग्रह

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  स्थानीय तहका जनप्रतिनिधिले जनताको मन जितेर काम गर्नुपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका वडा नं २६ कार्यालयको नवर्निर्मित भवनको आज ढोलाहिटीमा उद्घाटन गर्दै उहाँले  जनप्रतिनिधिले जनतालाई राम्रो सेवासुविधा दियौँ भन्ने प्रमाणित गर्नु आवश्यक छ भन्नुभयो । “सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजनाअन्तर्गतकै तीन तहको...

  • २०७६ जेठ ५, आइतबार

    हरेक घरमा आगो निभाउने उपकरण अनिवार्य

    झापाको अर्जुनधारा नगरपालिकाले आगलागीलाई तत्काल नियन्त्रण गर्न सकियोस् भनेर हरेक घरमा अग्निप्रतिरोधात्मक सामग्री अनिवार्यरूपमा राख्नुपर्ने नियम लागू गरेको छ । नगरपालिकाको हालै सम्पन्न नगरसभाले नगरभित्रका सबै आवासीय तथा व्यावसायिक पक्की घरमा अग्निप्रतिरोधात्मक सामग्री राख्नुपर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पङ्कज भुर्तेलले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाको इजाजत लिएर बनाइएका घरमा...

  • २०७६ जेठ ५, आइतबार

    अर्गानिक कृषि उत्पादनसँगै घरबास सञ्चालन

    बजारबाट खरीद गरिएका खाद्यान्न एवं तरकारी अर्गानिक भन्दै अधिकांश स्थानमा पर्यटकलाई खुवाउने गरिएको गुनासो बढिरहेका वेलामा यहाँका एक उद्यमी भने कृषि उत्पादनलाई घरबास होमस्टे सँग जोड्न सफल हुनुभएको छ ।  देख्दा प्राचीन ढाँचा तर आधुनिक सेवा सुविधासहितका घरबास चलाउन थाल्नुभएका पर्यटन व्यवसायी गोमा ढकालले घरबास सँगसँगै अर्गानिक कृषि उत्पादनलाई समेत अघि बढाएको छ । पोखरा महानगरपालिका–२४ चिप्लेटीमा बाँझो...

  • २०७६ जेठ ५, आइतबार

    वन्यजन्तु अस्पताल सञ्चालनमा ढिलाइ

    चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहास्थित वन्यजन्तुको अस्पतालको भवन निर्माण भए पनि उपकरण आउन ढिलाइ भएपछि प्रयोगविहीन बनेको छ । अघिल्लो आर्थिक वर्षमा भवन निर्माणको काम सकिए पनि अस्पतालमा उपकरण ल्याउन ढिलाइ हुँदा भवन प्रयोगविहीन भएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष र अमेरिकाको डेनभर चिडियाखाना विश्व वन्यजन्तु कोषको रु दुई करोड ४६ लाख सहयोगमा अस्पतालको भवन निर्माण भएको राष्ट्रिय प्रकृति...

  • २०७६ जेठ ५, आइतबार

    राष्ट्रियसभा–प्रतिवेदन पेश

    राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा पार्वती ले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । समितिले सातवटै प्रदेशमा सम्पन्न गरेको तहगत राज्य संरचनाको विकास समन्वय विषयक अन्तर्क्रियाबाट आएका सुझाव प्रतिवेदनमा उल्लेख छ । सो समितिका सदस्यमा इन्दु कडरिया, कोमल ओली, खिमलाल भट्टराई, खेमराज नेपाली, जीवन बुढा, दीपा गुरुङ, बद्रीप्रसाद पाण्डे, रमेशप्रसाद यादव...

Pages