STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ ३, शुक्रबार

    ६५ आरोही सगरमाथाको चुचुरामा

    वसन्त ऋतुको बिहीबारसम्म ६५ आरोहीले सगरमाथाको शिखरमा पाइला टेकेका छन् । मौसम अनुकूल भएपछि यो यामको आरोहण मङ्गलबारदेखि शुरु भएको हो । मङ्गलबार रोप फिक्सिङ गर्ने आठ गाइड टोली पहिलोपटक चुचुरोमा पुगेका थिए । बिहीबार मात्रै २८ ले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार पाँच समूहका १२ ले लोत्से आरोहण गरेका छन् भने ४३ ले कञ्चनजङ्गा र ३२ जनाले...

  • २०७६ जेठ ३, शुक्रबार

    मन्त्रीको निर्देशनपछि श्रमिक काममा फर्किने

    तोकिएबमोजिमको ज्याला तत्काल लागू गर्न श्रममन्त्री गोकर्ण विष्टले निर्देशन दिएपछि चिया श्रमिक काममा फर्किने भएका छन् । आज इलामस्थित कन्याम चिया बगानमा चिया श्रमिकसँग कुरा गर्दै उहाँले कानूनले  तोकबमोजिमको ज्याला उपलब्ध गराउने बताउनुभएकाले श्रमिकहरू काममा फर्किने भएका हुन् ।  चिया श्रमिकको समस्या बुझ्न  यहाँ आइपुग्नुभएका मन्त्री विष्टले कानूनभन्दा माथि कोही नभएकाले जसरी पनि श्रमिकले नयाँ श्रम...

  • २०७६ जेठ ३, शुक्रबार

    न्यूरोडमा सवारी पार्किङस्थल बनाइँदै

    स्थानीयको विरोधकाबीच नेपालगञ्ज उपमहानगरपालिकले न्यूरोडको सडकबीचको ग्रिनरी डिभाइडरलाई दुई पाङ्ग्रे सवारी पार्किङस्थल बनाउने कामजारी राखेको छ ।  उक्त कार्यका लागि अहिले धमाधम रातो रङको सिमेन्ट टायल बिच्छाउने कार्य भइरहेको छ । बीचमा भएका पुराना बिरुवालाई यथास्थितिमै छोडेर खाली ठाउँमा साइकल र मोटरसाइकल पार्किङ गराउने उपमहानगरपालिकाको योजना छ । न्यूरोडलाई ‘सौन्दर्य अभिवृद्धि’ गर्ने भन्दै बिरुवाको...

  • २०७६ जेठ ३, शुक्रबार

    मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउनुपर्ने माग

    संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउनुपर्ने माग गरिएको छ । नेपाल मानवअधिकार सङ्गठनले बिहीबार पत्रकार सम्मेलन गरी विधेयकमा रहेका कतिपय प्रावधानले मिडियामाथि सरकारले अङ्कुश लगाउन खोजेको देखिएको भन्दै सच्याउनुपर्ने माग गरेको हो । नेपालको संविधानको प्रस्तावनाको पाँचौँ परिच्छेदमा पूर्ण प्रेस स्वतन्त्रता र संविधानको धारा १९ ले सम्पूर्ण सञ्चार क्षेत्रलाई पूर्ण अधिकार प्रदान गरेको...

  • २०७६ जेठ ३, शुक्रबार

    गण्डकी प्रदेशसभाको अधिवेशन जेठ १५ देखि

    प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन यही जेठ १५ गते आह्वानका लागि प्रदेश प्रमुखसँग अनुरोध गर्ने गण्डकी प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रमका साथै आर्थिक वर्ष २०७६र७७ को बजेट पेश हुने भौतिक पूर्वाधार विकासमन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी गराउनुभएको छ ।  मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रहरीलाई मोटरसाइकल खरीदका लागि रु ९२ लाख...

  • २०७६ जेठ ३, शुक्रबार

    त्रिशूली थ्री ‘ए’ले आजदेखि परीक्षण उत्पादन शुरु गर्ने

    रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘थ्री ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि परीक्षण उत्पादन गर्ने भएको छ ।आयोजना निर्माणसँग सम्बन्धित सम्पूर्ण तयारी पूरा भएसँगै बिहीबार गरिएको उत्पादन परीक्षण सफल देखिएपछि आज साँझ ५ बजेदेखि परीक्षण उत्पादन शुरु गर्न लागिएको आयोजना प्रमुख फणीन्द्रराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको पहिलो युनिट ३०...

  • २०७६ जेठ ३, शुक्रबार

    ‘एक्सपेरियन्स नेपाल क्याम्पियन’ शुरु

    विश्वका विभिन्न राष्ट्रबाट नेपालमा पर्यटक भित्र्याउने प्रयासस्वरूप ‘एक्सपेरियन्स नेपाल’ नाराका साथ विश्वव्यापी अभियान क्याम्पियन शुरु गरिएको छ । नेपाल भ्रमण वर्षको सन्दर्भमा प्रभावकारी प्रर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले हिमालयन बैंक र अमेरिकी एक्सप्रेससँग सहकार्य गर्दै विश्वव्यापी रूपमा अभियान शुरु गरेको हो । अभियानको बिहीबार साँझ उद्घाटन कार्यक्रममा अर्थमन्त्री डा...

  • २०७६ जेठ ३, शुक्रबार

    विकासका पूर्वाधारहरु बन्दा जनता उत्साहित

    म्याग्दीका दुर्गम ग्रामीण भेगमा धमाधम विकासका पूर्वाधारहरु निर्माण हुन थालेपछि ग्रामीण क्षेत्रको मुहार फेरिँदै गएको छ ।  एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ वटा स्थानीय तहमा समेटिएको म्याग्दीका दुर्गम गाउँमा विकास निर्माणले तीव्र गति पाएसँगै जनतामा पनि उत्साह छाएको छ ।  दुई वर्षअघि सम्म एक गाग्री पानी लिन एक घण्टाको बाटो हिँडेर त्यतीकै समय लाइनमा कुर्नुपर्ने दुर्गम ग्रामीण भेगका घरघरमा...

  • २०७६ जेठ ३, शुक्रबार

    ५०० लाई नागरिकता

    बडीकेदार गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा एकै दिन ५०० ले नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा गाउँपालिकाको समन्वय र सहयोगमा सञ्चालन भएको उक्त शिविरमा यति ठूलो सङ्ख्यामा नागरिकता वितरण गरिएको हो । बुधबारबाट शुरु गरिएको उक्त शिविर तीन दिनसम्म सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । त्यस्तै उक्त शिविरबाट ५०० ले मतदाता...

  • २०७६ जेठ ३, शुक्रबार

    निर्माण सामग्रीको अभावले मध्यपहाडी लोकमार्गको काम प्रभावित

    निर्माण सामग्रीको अभाव र बेमौसमी वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डको स्तरोन्नतिको काम प्रभावित बनेको छ । लोकमार्गको पर्वत खण्डमा निर्माण कार्य सुस्त भएको छ भने लुम्ले खण्डमा निर्माण सामग्रीको अभावमा कालोपत्र गर्ने काम नै रोकिएको हो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस सडक खण्डमा यस आवसम्ममा ७० प्रतिशत काम गर्ने लक्ष्य लिएको थियो । पर्वत र कास्कीको सिमाना नयाँपुलदेखि...

  • २०७६ जेठ ३, शुक्रबार

    पेट्रोलियम पाइप लाइन ओछ्याउन अढाई किमी बाँकी

    नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको २।५ अढाइ किलोमिटर क्षेत्रभित्र जमीनमुनि पेट्रोलियम पाइप लाइन बिछ्याउने काम बाँकी छ । बहुप्रतिक्षित आयोजनाको रूपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन बिछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जनाएको छ ।...

  • २०७६ जेठ ३, शुक्रबार

    हिमाल नियाल्न भकुण्डे जाऔं

    आफ्नै रहनसहन, जीवन शैली र संस्कृत िबोकेको  बाग्लुङ नगरपालकिा–१० स्थति भकुण्डेबाट सफा मौसम भएको बेला धौलागरि,ि माछापुच्छ्रे र अन्नपूर्ण हमि शृङखलामा पर्ने झण्डै २५ वटा हमिाल नाङ्गो आँखाले देख्न सकन्छि । नेपालका बाइसे चौबीसे राजाका पालामै राजारजौटा आएर केही दनि बतिाउने यो रमणीय स्थल प्रचारप्रसारको अभावमा चर्चा आएको भने छैन । अत्यन्त उच्च ठाउँमा रहेर पन िठाउँ ठाउँमा रहेका समथर ठूला चौरलाई तत्कालीन...

Pages