राष्ट्रिय
-
२०७५ चैत्र ११, सोमबार
विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याइनेःप्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चैतभित्र राजनीतिक मूलधारमा ल्याइने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०बाट निर्वाचित प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलाई सम्बोधन गदै उहाँले विप्लव समूहको अतिवादी क्रियाकलापलाई अन्त्य गरिने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “सके राजनीतिक तवरबाट नसके जेलमा बसालेर भए पनि नक्कली...
-
२०७५ चैत्र ११, सोमबार
साल्ट ट्रेडिङ्ग कर्पोरेशन सरल र सुलभ आपूर्ति ब्यवस्था मिलाउने तर्फ निरन्तर प्रयासः अध्यक्ष मानन्धर
आदरणीय शेयरधनी महानुमहावहरु, यस कर्पोरशनको ५२ औं वार्षिक साधारण सभामा भाग लिन उपस्थित हुनु भएका सम्पूर्ण शेयरधनी महानुभाव एवं आमन्त्रित अतिथिज्यूहरुमा सञ्चालन समिति तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत एवं अभिवादन गर्दछु । कम्पनी ऐन २०६३ को अधीनमा रही तयार पारिएको ५२ औं वार्षिका प्रतिवेदनका साथै २०७५ अषाढ मसान्तसम्मको कर्पोरेशनको वासलात, आर्थिक वर्ष २०७३(०७३ को नाफा नोक्सान हिसाव, नगद प्रवाह...
-
२०७५ चैत्र ११, सोमबार
वाङ्मय शताब्दी पुरुष जोशीको १००औंँ जन्मोत्सवमा किरात, सुन्दास र गिरीलाई पुरस्कार
नइ प्रकाशनले अन्तरराष्ट्रिय क्षेत्रका तीन व्यक्तित्वलाई २०७५ सालको नइ अन्तरराष्ट्रिय पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । प्रकाशनले रु दुई लाखको ‘नइ देरुनीख अन्तरराष्ट्रिय पुरस्कार’ संयुक्त रूपमा भारतका १०१ वर्षीय हायमनदास राई किरात तथा ८६ वर्षीया डा लक्खीदेवी सुन्दासलाई समर्पण गर्ने निर्णय गरेको छ । नेपाली वाङ्मयका श्रीवृद्धिका लागि निरन्तर समर्पित रही नेपाली भाषासाहित्यको अन्तरराष्ट्रिय...
-
२०७५ चैत्र ११, सोमबार
नौ वटा झोलुङ्गे पुल अलपत्र
जिल्लाका निर्माण भइ सक्नुपर्नेनौवटा झोलुङ्गे पुल ठेकेदारको चरम लापरबाहीले अलपत्रमा परेका छन् । झोलुङ्गे पुलका ठेकेदारले समयमै सामान ढुवानी नगर्दा जिल्लाका विभिन्न स्थानमा रहेका नौ वटा झोलुङ्गे पुल अलपत्रमा परेका हुन । सम्झौता गरेको समयसम्म ठेकेदारले सामान ढुवानी नगरेपछि जिल्लाका विभिन्न गाउँ जोड्ने पुल निर्माणका कामसमेत रोकिएका छन् । २०७२ सालमा टर्सी काग्रो ढुवानी सेवाका सोनाम लामाले चार वटा...
-
२०७५ चैत्र १०, आइतबार
‘तीन अग्रज ‘नेवा अधिकार सिरपाः’ बाट सम्मान
नेपाल भाषाका वरिष्ठ समालोचक प्राडा माणिकलाल श्रेष्ठ, जनकवि दुर्गालाल श्रेष्ठ र मानव अधिकारवादी नेता मल्ल के सुन्दरलाई यस वर्षको ‘नेवा अधिकार सिरपाः’बाट सम्मान गरिएको छ । नेवा अधिकार सिरपा गुठीले उहाँहरुलाई यस वर्षको ‘नेवा अधिकार सिरपाः’ बाट सम्मान गरेको छ । नेपाल भाषाका प्रसिद्ध समालोचक डा श्रेष्ठ ‘समालोचनाया सिद्धान्त’ पुस्तकका लेखक हुनुहुन्छ । अस्वस्थताका बाबजुद पनि उहाँ अस्पतालबाट...
-
२०७५ चैत्र १०, आइतबार
काठमाडौँ सुनचाँदी व्यवसायी सङ्घको १६ औँ वार्षिक साधारणसभा सम्पन
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सभ्य, सुसंस्कृत समाज र संस्कृतिको विकास विना नेपाल समृद्ध बन्न नसक्ने बताउनुभएको छ । काठमाडौँ सुनचाँदी व्यवसायी सङ्घको १६ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले पुर्खाले बनाएको सुनको झ्याल, ढोका, धारा, मन्दिरलगायत सांस्कृतिक सम्पदाको संरक्षण गरेर पर्यटक आगमन वृद्धि गर्न सकेमात्र नेपाल समृद्ध बन्ने भएकाले सरकारको ध्यान त्यसतर्फ जानुपर्ने...
-
२०७५ चैत्र १०, आइतबार
मन्त्रीद्वारा अस्पतालमा छड्के
गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले बागलुङ जिल्लास्थित धवलागिरि अञ्चल अस्पतालको शनिबार छड्के अनुगमन गर्नुभएको छ । ताराखोला गाउँपालिकाको अमरभूमि स्वास्थ्यचौकीको शनिबार उद्घाटन गरेर फर्कर्ने क्रममा सामाजिक विकासमन्त्री पुन सुटुक्क अञ्चल अस्पतालभित्र पस्दा अस्पताल प्रशासनले पत्तै पाएन । मन्त्री पुनले अञ्चल अस्पतालले प्रदान गरिरहेको सेवासुविधाको विषयमा बिरामीलाई सर्वसाधारण भएर जानकारी...
-
२०७५ चैत्र १०, आइतबार
बालश्रममा प्रयोग गरिएका ८४ बालबालिकालाई पुनःमिलन
बालश्रममा प्रयोग गरिएका रोल्पाका ८४ बालबालिकालाई परिवारमा पुनःमिलन गराइएको छ । परिवारको आर्थिक अवस्था कमजोर भई काठमाडाँैका विभिन्न इँटाभट्टा, होटल–रेष्टुराँ तथा गाडीमा काम गर्दै आएका त्यस्ता बालबालिकालाई फिर्ता गरी परिवारमा पुनःस्थापना गरिएको हो । परिवारमा पुनःस्थापनापछि उनीहरुमध्ये अधिकांश विद्यालय भर्ना भएको पाइएको सेभ द चिल्ड्रेन रोल्पाले जानकारी दिएको छ । “विद्यालय उमेरका त्यस्ता बालबालिका...
-
२०७५ चैत्र १०, आइतबार
पशुपति महायज्ञका लागि प्रचार अभियान
काठमाडौँको पशुपतिमा शुरु हुनलागेको विराट ज्ञान महायज्ञको प्रचारप्रसार अभियानसँगै भेटघाट कार्यक्रम तीव्र पारिएको छ । विभिन्न उपसमिति बनाएर प्रचारप्रसारका कार्यक्रम तीव्र पारिएको हो । चितवन, तनहुँ र देवघाटको सङ्गम देवघाटमा सुन्दर पार्कसहित अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण गर्न आर्थिक तथा धातु सङ्कलन गर्ने उद्देश्यले आगामी वैशाखमा हुनलागेको महायज्ञका विषयमा शनिबार वन तथा वातावरण...
-
२०७५ चैत्र १०, आइतबार
बममाथि सुतेर वार्ताको कल्पना गरिन्न ः सरकारका प्रवक्ता
सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले हिंसात्मक गतिविधिलाई प्रोत्साहन दिई गरिने पत्रकारिता प्रेस स्वतन्त्रताको मर्यादाभित्र नरहने बताउनुभएको छ । नेपाल प्रेस इन्स्टिच्यूट र नेपाल प्रेस काउन्सिलको सहकार्यमा आयोजित पत्रकारिता प्रशिक्षणको ३५औँ समूहको उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रमाथि प्रश्न गर्दै भन्नुभयो, “अन्यायविरुद्ध बोल्ने पत्रकारिताको धर्म हो तर...
-
२०७५ चैत्र १०, आइतबार
प्रहरी पूर्वउपरीक्षक विष्टलाई धरौटीमा रिहा आदेश
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनाविरुद्धको कसुर मुद्दामा जिल्ला अदालतले आज पूर्वप्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई रु १० लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ । पाँच दिनअघि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक विष्टको गत शुक्रबार अदालतमा बयानपछि...
-
२०७५ चैत्र १०, आइतबार
‘एक वर्षमा सय कानून’
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको एक वर्षका अवधिमा संविधानबमोजिम १२६ नयाँ कानून निर्माण हुनु संसदीय इतिहासकै पहिलो घटना भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचमा १२६ कानून निर्माण, १३ ऐन संशोधन र केही ‘केही नेपाल ऐन संशोधन’ हुनु संसदीय इतिहासमै पहिलो भएको जिकिर गर्नुभयो । उहाँले यसबीचमा केन्द्र, प्रदेश र स्थानीय तहबीच सुसम्बन्ध र...


