सिनेमा
-
२०७८ मङ्सिर २७, सोमबार
बुद्धकालिन कथामा बुद्धावदान
विश्वमा शान्तिदुत मानिएका महामानव बुद्ध कालिन कथामा अाधारित बुद्धावदान नामक एक सिरियलको रौतहटमा छयाङ्कन सम्पन्न गरिएको छ । रौतहत जिल्लाको गुजरा नगरपालिका वडा नम्बर ३ स्थित मैरामा र चोचामा बुद्धावदान नामक सिरियलको छयाङ्कन सम्पन्न गरिएको हो । गौतम बुद्ध नेपालमा जन्मिएको भएपनि उनको जीवन मा आधारित चलचित्र,डकुमेन्ट्री वा सिरीयल अादि नेपालमा खासै निर्माण नभएको देखेर आफ्नो टिमले बुद्धावदान सिरीयल...
-
२०७८ मङ्सिर १९, आइतबार
किम्फमा २८ देशका ५ दर्जन चलचित्र प्रदर्शन गरिने
१९ मंसिर, काठमाडाैँ - काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण मंसिरको तेस्रो साता हुने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही मंसिर २३ देखि २७ गतेसम्म महोत्सव आयोजना हुने जानकारी दिएको हो । किम्फको यो संस्करणमा वृत्तचित्र, फिक्सन, प्रयोगात्मक, लघु चलचित्र र एनिमेसन गरी विभिन्न २८ देशका ६० भन्दा बढी चलचित्रको अनलाइन र प्रत्यक्ष प्रदर्शन गरिने भएको छ । यो वर्ष...
-
२०७८ मङ्सिर १, बुधबार
चलचित्र कलाकार संघले सदस्यता दिने कार्य स्थगित
नेपालका चलचित्र कलाकारहरुको छाता संगठनका रुपमा रहेको चलचित्र कलाकार संघले सदस्यता दिने कार्य हाललाई स्थगित गरेको छ । चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडकाको अध्यक्षतामा कार्तिक २५ गते बसेको कार्यकारिणी समितिको बैठकले यसरी संघले कलाकारहरूलाई प्रदान गर्दै आएको सदस्यता र सदस्य कलाकारहरूको निवेदन अनुसार प्रदान गर्दै आएको सिफ़ारिश हाललाई स्थगित गर्ने निर्णय गरेकोछ ।साथै बैठकले हाल सम्म...
-
२०७८ कार्तिक १८, बिहिबार
सोसियल मिडिया फिल्म अवार्डमा आदिबासी फिल्म पनि समावेश हुने
१८ कात्तिक २०७८, काठमाडौँ - ड्रिमवर्ल्ड अफ् फिल्म मेकर्स प्रा.लि.ले आयोजना गर्ने गरेको ‘सोसियल मिडिया फिल्म अवार्डस्–’ को दोस्रो संस्करणमा यसपटक लिडिङ वोमन एसोसियसनले सहकार्य गर्ने भएको छ भने चलचित्र, वृत्तचित्र, विज्ञापन, समाचारमूलक भिडियो तथा विभिन्न सामाजिक सञ्जालमा प्रस्तुत हुने भिडियोहरुलाई दृष्टिगत गरी यो ‘सोसियल मिडिया फिल्म अवार्डस्–२०७८’ आयोजना हुने भएको कुरा आयोजक समितिकी कार्यकारी...
-
२०७८ कार्तिक ३, बुधबार
कलाकार संघको शुभकामना आदानप्रदान सम्पन्न
नेपाल चलचित्र कलाकार संघले २०७६ साल देखि नेपालीहरूको महान चाड बडा दशैमा आयोजना गर्न प्रारम्भ गरेको बडा दशै ,तिहार ,छठ,नेपाल संबतको नषाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान एवं नवदुर्गा भवानी प्रसाद ग्रहण तथा चियापान कार्यक्रम यस बर्ष पनि सम्पन्न गरेको छ । नेपाल चलचित्र कलाकार संघले एकआपसमा आत्मियताका साथ आफ्न्तको अनुभुती गराउने र कलाकारहरु बीच एक अर्का प्रती सदभाव सदाचार एवं भाईचारा बढाउन यस...
-
२०७८ आश्विन २२, शुक्रबार
अनुपम खेरसहित भारतीय कलाकार काठमाडौंमा
काठमाडौं- बलिउड कलाकारहरू अनुपम खेर, परिणीति चोपडा र बोमन इरानी नेपाल आइपुगेका छन। बलिउड चलचित्र ‘उचाइ’का लागि नेपाल आएका उनीहरु मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगे । पशुपतिनाथको दर्शन गर्न त्यहाँ पुगेका हुन्। मन्दिर पुगेर उनीहरुले सबैको सुस्वास्थ्य र शन्तिको कामना गरेका छन् । ‘नेपालको चर्चित पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धन्य महसुस गरिरहेको छु, अनुपम खेरले भनेका छन्। मैले सबैको राम्रो...
-
२०७८ आश्विन २०, बुधबार
घटस्थापनाको दिनदेखि सिनेमा हल खोल्ने घोषणा
चलचित्र बिकाश बोर्ड को संयोजकत्वमा नेपाल चलचित्र संघ , चलचित्र निर्माता संघ , कलाकार संघ लगायत पेशागत सबै संघ सस्थाहरुको संयुक्त प्रयासले सबै चलचित्रकर्मिहरुको हितलाई ध्यानमा राखेर येहि असोज २१ गते बिहिवार देखि नेपालका प्रायः सबै सिनेमा हलहरुमा चलचित्र प्रदर्शन हुने घोषणा भएको छ । सो सम्बन्धि मंगलबार सम्पन्न कार्यक्रमको लागि बिकाश बोर्ड का अध्यक्ष दयाराम दाहालले विशेष प्रयत्न गर्नु भएको थियो ।...
-
२०७८ आश्विन १६, शनिबार
नेपाल चलचित्र कलाकार सङ्घको १८ औं साधारण सभा सम्पन्न
नेपाली चलचित्रमा अभिनय गर्ने सम्पूर्ण कलाकारहरुको पेशागत छाता सङ्गठन ‘नेपाल चलचित्र कलाकार सङ्घ’ को १८ औं साधारण सभा सम्पन्न भएको छ l साधारण सभा पुतलीसडकस्थित ‘स्काई दरबार ब्याङ्केट’मा आज दिउँसो सम्पन्न भएको हो l समारोहमा सङ्घका उपाध्यक्ष एवं प्रवक्ता तथा वरिष्ठ चलचित्र लेखक / निर्देशक मोहन निरौलाले कोभिडका कारण पूर्व समयमा घोषणा भएर पनि साधारण सभाको आयोजना गर्न नसकिएको कुरा जानकारी गराएका थिए l...
-
२०७८ आश्विन ११, सोमबार
“मोहनी भोज”मा एरोन महर्जन र सिम्रिक श्रेष्ठको आकर्षक जोडी
सिम्रिक संकिपा इन्टरटेन्टमेन्ट तथा जे.एल. ट्रेडर्स कीर्तिपुरको संयुक्त प्रस्तुति तथा निर्माण रहेको दशैं गीत ‘मोहनी भोजय् छंगु जिगु...’ कीर्तिपुर/कीर्तिपुर २ वडा देवढोका टोलका खेलाडी भुवन महर्जनको शब्द रचना तथा संगीतमा रिलिज भएको ‘मां...’ गीतको म्यूजिक भिडियोबाट चर्चामा आएका कीर्तिपुर ९ वडा तगःवपि बादेय् गाउँका बालगायक एरोन महर्जन अब अभिनय क्षेत्रमा आफ्नो प्रतिभा प्रष्फुटन गर्न म्यूजिक...
-
२०७८ आश्विन १०, आइतबार
नेपालभासाको चलचित्र घोषकको प्रिमियर सम्पन्न
बहुप्रतिक्षित ऐतिहासिक बुद्धकालीन नेपालभासाको चलचित्र घोषक बालाजु स्थीत अष्टनारायण हलमा प्रिमियर शनिवार असोज ९गते भएको छ । प्रिमियर अगावै चलचित्रका कलाकार एवं प्राविधिकहरुलाइ औपचारिक कार्यक्रम गरी सम्मान गरिएको थियो। घोषकका निर्माता रोशन बज्राचार्यको सभापतित्वय्मा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मुख्य अतिथी र विशेष अतिथी काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, अतिथी...
-
२०७८ आश्विन ८, शुक्रबार
अमेरिकामा पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल हुने
नेपाली चलचित्रलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उदेश्यले अमेरिकामा ग्लोबल नेपाली फिल्म फेस्टिभल हुने भएको छ । विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रा नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्द्धन तथा नेपाली चलचित्रहरुलाई विश्व सामु पुर्याउने उद्देश्यले यो चलचित्र महोत्सव गर्न लागेको कुरा आयाेजक संस्थाहरू नेपाल फिल्म सोसाइटी काठमाडौं, नेपाल फिल्म सोसाइटी युएसए र ग्लोबल नेपाल फिल्म अवार्डस (...
-
२०७८ आश्विन ३, आइतबार
मातृभाषी चलचित्र र चलचित्रकर्मीहरुले राज्यले नचिनेकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड
ललितपुरमा शनिबार आयोजित नेवाः फिल्म सोसाईटीको आठौं वार्षिक साधारण सभा र दोश्रो अधिवेशन कार्यक्रममा बोल्दै आदीबासी जनजाति चलचित्र महासंघका अध्यक्ष सुनुवारले आदीबासी मातृभाषी चलचित्र क्षेत्रको विकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले मातृभाषी चलचित्रको लागि योजना ल्याउन प्रदेश सरकारसँग माग गर्नुभयो । प्रदेश २ को सरकारले मातृभाषी चलचित्रको लागि विभिन्न सुविधाको व्यवस्था गरिसकेको...



