सिनेमा
-
२०७८ आश्विन १६, शनिबार
नेपाल चलचित्र कलाकार सङ्घको १८ औं साधारण सभा सम्पन्न
नेपाली चलचित्रमा अभिनय गर्ने सम्पूर्ण कलाकारहरुको पेशागत छाता सङ्गठन ‘नेपाल चलचित्र कलाकार सङ्घ’ को १८ औं साधारण सभा सम्पन्न भएको छ l साधारण सभा पुतलीसडकस्थित ‘स्काई दरबार ब्याङ्केट’मा आज दिउँसो सम्पन्न भएको हो l समारोहमा सङ्घका उपाध्यक्ष एवं प्रवक्ता तथा वरिष्ठ चलचित्र लेखक / निर्देशक मोहन निरौलाले कोभिडका कारण पूर्व समयमा घोषणा भएर पनि साधारण सभाको आयोजना गर्न नसकिएको कुरा जानकारी गराएका थिए l...
-
२०७८ आश्विन ११, सोमबार
“मोहनी भोज”मा एरोन महर्जन र सिम्रिक श्रेष्ठको आकर्षक जोडी
सिम्रिक संकिपा इन्टरटेन्टमेन्ट तथा जे.एल. ट्रेडर्स कीर्तिपुरको संयुक्त प्रस्तुति तथा निर्माण रहेको दशैं गीत ‘मोहनी भोजय् छंगु जिगु...’ कीर्तिपुर/कीर्तिपुर २ वडा देवढोका टोलका खेलाडी भुवन महर्जनको शब्द रचना तथा संगीतमा रिलिज भएको ‘मां...’ गीतको म्यूजिक भिडियोबाट चर्चामा आएका कीर्तिपुर ९ वडा तगःवपि बादेय् गाउँका बालगायक एरोन महर्जन अब अभिनय क्षेत्रमा आफ्नो प्रतिभा प्रष्फुटन गर्न म्यूजिक...
-
२०७८ आश्विन १०, आइतबार
नेपालभासाको चलचित्र घोषकको प्रिमियर सम्पन्न
बहुप्रतिक्षित ऐतिहासिक बुद्धकालीन नेपालभासाको चलचित्र घोषक बालाजु स्थीत अष्टनारायण हलमा प्रिमियर शनिवार असोज ९गते भएको छ । प्रिमियर अगावै चलचित्रका कलाकार एवं प्राविधिकहरुलाइ औपचारिक कार्यक्रम गरी सम्मान गरिएको थियो। घोषकका निर्माता रोशन बज्राचार्यको सभापतित्वय्मा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मुख्य अतिथी र विशेष अतिथी काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, अतिथी...
-
२०७८ आश्विन ८, शुक्रबार
अमेरिकामा पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल हुने
नेपाली चलचित्रलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उदेश्यले अमेरिकामा ग्लोबल नेपाली फिल्म फेस्टिभल हुने भएको छ । विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रा नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्द्धन तथा नेपाली चलचित्रहरुलाई विश्व सामु पुर्याउने उद्देश्यले यो चलचित्र महोत्सव गर्न लागेको कुरा आयाेजक संस्थाहरू नेपाल फिल्म सोसाइटी काठमाडौं, नेपाल फिल्म सोसाइटी युएसए र ग्लोबल नेपाल फिल्म अवार्डस (...
-
२०७८ आश्विन ३, आइतबार
मातृभाषी चलचित्र र चलचित्रकर्मीहरुले राज्यले नचिनेकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड
ललितपुरमा शनिबार आयोजित नेवाः फिल्म सोसाईटीको आठौं वार्षिक साधारण सभा र दोश्रो अधिवेशन कार्यक्रममा बोल्दै आदीबासी जनजाति चलचित्र महासंघका अध्यक्ष सुनुवारले आदीबासी मातृभाषी चलचित्र क्षेत्रको विकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले मातृभाषी चलचित्रको लागि योजना ल्याउन प्रदेश सरकारसँग माग गर्नुभयो । प्रदेश २ को सरकारले मातृभाषी चलचित्रको लागि विभिन्न सुविधाको व्यवस्था गरिसकेको...
-
२०७८ भाद्र ३०, बुधबार
नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानमा के.पी. पाठक सर्वसम्मत
नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको चुनावी साधारण सभा आज बुद्ध बार सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सफल भएको नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल को नियमित आयोजना गर्दै आएको सो प्रतिष्ठानका अध्यक्ष के पि पाठकले आज सम्पन्न साधारण सभामा स्वागत मन्तव्य राख्दै संस्थाको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । सो साधारण सभाको बन्द सत्रमा प्रतिष्ठानका महासचिव राजु के.सी.ले...
-
२०७८ भाद्र १५, मंगलबार
ख्यातिप्राप्त चलचित्रकर्मी चेतन कार्कीको नाममा प्रतिष्ठान स्थापना
ख्यातिप्राप्त गीतकार, कवि तथा फिल्म निर्देशक अमर चलचित्रकर्मि चेतन कार्कीको नाममा ‘चेतन कार्की प्रतिष्ठान’ स्थापना भएको छ । प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीकी पत्नी गंगा कार्की रहने गरी मंगलबार तदर्थ समिति गठन गरिएको हो। विशिष्ट चलचित्रकर्मी अभिनेत्री मिथिला शर्मा बोहोराको अध्यक्षतामा गठित सो प्रतिष्ठानको उपाध्यक्षमा विशिष्ट चलचित्रकर्मी एवं लेखक अभिनेता मोहन निरौला, महासचिवमा कवि...
-
२०७८ भाद्र १३, आइतबार
विश्व कीर्तिमानी सुबेदीको बक्स अफिस अवार्ड सम्पन्न
नेशनल बक्स अफिस टेलिफिल्म अवार्ड २०७७ को भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ। चलिचत्र विकास बोर्ड को प्राङ्गणडमा वाङमय शताब्दि पुरुष संस्कृतिविद् अति विशिष्ट व्यक्तित्व सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न अवार्डमा बोर्डका अध्यक्ष दयाराम दाहाल,विशिष्ट कलाकार तथा नेपाल टेलिभिजनका जनक नीर शाह ,प्रथम टेलिफिल्म निर्देशक विशिष्ट कलाकार कृष्ण मल्ल,चलचित्र बिकास बोडका पुर्व अध्यक्ष राजकुमार राई,...
-
२०७८ भाद्र ८, मंगलबार
अमेरिकामा नेवाः फिल्म जामनः गुभाजुले जित्यो पुरस्कार
२७ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) ले न्यूयोर्कमा आयोजना गरेको NIFF (Nepal Indigenous Film Festival) 2021 मा ७ वटा विभिन्न आदिवासी चलचित्रहरु प्रदर्शन गरियो। ती मध्ये नेवाः फिल्म जामनः गुभाजु ले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको आयोजनामा न्यूयोर्कमा सम्पन्न भएको नेपाल आदिवासी चलचित्र अवार्ड (निफ) को उपाधि जित्न सफल भएको छ । अमेरिकाको...
-
२०७८ भाद्र २, बुधबार
स्पाइनी ब्याब्लर फिल्म फेस्टिभल २०२१ सम्पन्न
स्पाइनी मुभिज प्रा.लीको प्रस्तुतीमा आयोजना गरिएकोे स्पाइनी ब्याब्लर फिल्म फेस्टिभल २०२१ बुद्ध बार एक कार्यक्रमको बीच सम्पन्न भएको छ । सो फेस्टिभलमा पाकिस्तान, फिलिपिन्स, भारत, अमेरिका, जापान, क्यानाडा, श्रीलंका, बंगलादेश लगायतका देशहरुबाट १२५ भन्दा बढी लामा तथा छोटा चलचित्रहरुको सहभागीता रहेको थियो । फेस्टिभल मा नेपाली चलचित्र कुईनेटो लगायत अन्य लामा तथा छोटा चलचित्र र डकुमेन्ट्रिहरु...
-
२०७८ भाद्र १, मंगलबार
पाँचौं काठमाडौं सर्ट फिल्म फेस्टामा म्हपुजा पुरस्कृत
छायाँछबि क्रियशनको आयोजनामा नियमित सम्पन्न हुँदै आइरहेको पाँचौ काठमाण्डौ सर्ट फिल्म फेस्टा –२०२१को अवार्ड कार्यक्रम सम्पन्न भएको छ । यस पटक काठमाण्डौ सर्ट फिल्म फेस्टा कोरोना महामारीका कारण केहि पछि मात्र आयोजना गर्न सकिएको र कोरोनाका कारण सानो स्तरमा आयोजना गर्न परेको कुरा आयोजक संस्था छायाँछबिका अध्यक्ष शान्तिप्रिले बताउनु भएको छ । पाँचौ काठमाण्डौं सर्ट फिल्म फेस्टा पुरस्कार वितरण समारोहमा...
-
२०७८ भाद्र १, मंगलबार
पाँचौं काठमाडौं सर्ट फिल्म फेस्टामा म्हपुजा पुरस्कृत
छायाँछबि क्रियशनको आयोजनामा नियमित सम्पन्न हुँदै आइरहेको पाँचौ काठमाण्डौ सर्ट फिल्म फेस्टा –२०२१को अवार्ड कार्यक्रम सम्पन्न भएको छ । यस पटक काठमाण्डौ सर्ट फिल्म फेस्टा कोरोना महामारीका कारण केहि पछि मात्र आयोजना गर्न सकिएको र कोरोनाका कारण सानो स्तरमा आयोजना गर्न परेको कुरा आयोजक संस्था छायाँछबिका अध्यक्ष शान्तिप्रिले बताउनु भएको छ । पाँचौ काठमाण्डौं सर्ट फिल्म फेस्टा पुरस्कार वितरण समारोहमा...



