STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०८१ आश्विन १०, बिहिबार

    ललितपुरले वातावरण र कृषि क्षेत्रका सकारात्मक अभ्यास पछ्याउने

    पाटन ललितपुर महानगरपालिकाले वातावरण र कृषि क्षेत्रमा कोरियाको चेरवन सहरका सकारात्मक अभ्यास पछ्याउने भएको छ । कोरियाको चेरवन सहरका प्रमुख ली ह्युन जोनसहितको प्रतिनिधिमण्डलको स्वागतमा ललितपुर महानगरपालिकाको बैठक कक्षमा आज आयोजित कार्यक्रममा नगरप्रमुख चिरीबाबु महर्जनले वातावरण र कृषि क्षेत्रमा भएका सकारात्मक अभ्यास आदानप्रदान गर्न चाहना व्यक्त गर्नुभयो । नगरप्रमुख महर्जनले चेरवन सहर र ललितपुर...

  • २०८१ आश्विन ९, बुधबार

    अराजक गतिविधि गर्ने महिलालाई पक्राउ गर्न सूर्यविनायक नगरपालिकाको माग

      भक्तपुर, सूर्यविनायक नगरपालिकाले वडा नं ९ र १० को सिमानामा अवस्थित झोलुङ्गे पुलमा अराजक गतिविधि गर्ने महिलालाई पक्राउगरी कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको छ । आफूलाई सामाजिक अभियन्ता भन्दै सार्वजनिक सम्पत्तिमा हस्तक्षेप गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने आशिका तामाङलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरीवृत्त जगातिमा जोहरी दिएको नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले...

  • २०८१ आश्विन ६, आइतबार

    महाकवि सिद्धिदास महाजुको १५७ औं जन्मजयन्ती मनाइयो

    ‘भाषा रहे जाति रहन्छ’ भन्ने प्रसिद्ध भनाई हामीबिच छोडेर जानुभएका नेपालभाषाका महाकवि सिद्धिदास महाजुको १५७ औं जन्मजयन्ती भव्यताकासाथ मनाइएको छ ।  काठमाडौंको भोटाहिटीस्थित सिद्धिदास चोकबाट सुरुभएको प्रभातफेरि नगरपरिक्रमा पश्चात स्मृति सभामा परिणत भएको थियो । उक्त सभामा सिद्धिदास स्मृति समाजका अध्यक्ष मल्ल के सुन्दर, बागमती प्रदेश सभाषद् पूर्वमन्त्री शैलेन्द्रमान बज्राचार्य, भाषा आयोगका सदस्य...

  • २०८१ आश्विन ५, शनिबार

    हाँडिगाउँ क्षेत्रको संरक्षणमा तीनै तहका सरकारले ध्यान दिन जरुरी छ’

      काठमाडौँ, संस्कृतिविद् जगमान गुरुङले हाँडिगाउँँ क्षेत्रको संरक्षण तथा अनुसन्धानमा ध्यान पु¥याउन तीन तहकै सरकारले ध्यान दिन जरुरी रहेको बताउनुभएको छ । काठमाडौँ महानगरपालिका–५ हाँडिगाउँमा कैलाशकूट सामाजिक अभियानको साधारणसभाको आज उद्घाटन गर्नुहुँदै उहाँले लिच्छविकालका तीनवटा प्रमुख दरबार मानगृह, भद्रादिवास र कैलाशकूटमध्ये हाँडिगाउँस्थित कैलाशकूटको महत्व अझ धेरै रहेको बताउनुभयो । संस्कृतिविद्...

  • २०८१ आश्विन २, बुधबार

    कसरी मनाइन्छ भक्तपुरमा इन्द्रजात्रा

    भक्तपुर - भक्तपुरको टोलटोलमा यम्बद्यः अर्थात् इन्द्र देवता ठड्याएर आठ दिनसम्म मनाइने इन्द्रजात्रा आइतबारदेखि सुरु भएको छ । जात्राको पहिलो दिन नगरका टोलटोलमा यम्बद्यः (देवता)का रूपमा १५–१६ फिट अग्ला लिङ्गोहरू ठडाएर जात्रा सुरु गरिएको हो ।  प्रत्येक वर्ष भाद्र शुक्ल पक्ष द्वादशीको दिन स्थानीयवासीले यसलाई यम्बद्यः अर्थात् इन्द्र देवता उठाइएको भन्ने मान्यता रहेको इतिहासविद् एवं संस्कृतिविद् प्राडा...

  • २०८१ आश्विन २, बुधबार

    भक्तपुरमा इन्द्ररथलाई पुर्‍याइयो इन्द्र दह

    भक्तपुर - इन्द्रजात्राको दिन मंगलबार साँझ भक्तपुरको इन्द्र दह अर्थात सिद्धपोखरीमा इन्द्र देवतालाई बिराजमान गराइ दीपावली गरिएको छ । भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराइ बाजागाजासहित धुमधामसँग इन्द्र दह अर्थात सिद्धपोखरीमा पुर्‍याई साँझबाट मेला सुरु भएको हो । भाद्र शुक्ल...

  • २०८१ आश्विन २, बुधबार

    इन्द्रजात्रा भव्य रुपमा मनाइयो

    काठमाडौं - मंगलबार देशभर इन्द्रजात्रा मनाइँदै छ । खासगरी काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा भव्यरूपमा यो जात्रा मनाइन्छ ।  काठमाडौंको वसन्तपुरमा इन्द्रजात्राको अवसरमा विशेष कार्यक्रम आयोजना हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत उच्चपदस्थहरूलाई इन्द्रजात्रामा सहभागी हुन निम्तो गरिन्छ ।  इन्द्रजात्रामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो सवा २ बजे...

  • २०८१ आश्विन १, मंगलबार

    बसन्तपुरबाट बालेन 'टिसर्ट' लगाएका समर्थक पक्राउ

    काठमाडौं- इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अङ्कित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ। उनीहरूलाई नियन्त्रणमा लिएको भन्दा पनि उनीहरूकै सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए। ‘...

  • २०८१ भाद्र २९, शनिबार

    झीगु सःको समारोहमा दुई संचारकर्मी सम्मानित

    टेलिभिजन पत्रकारिताको क्षेत्रमा नेपालभाषाको माध्यमबाट सन्चार यात्रा अगाडि बढाइ रहेका दुई जना अग्रज सन्चारकर्मिहरुलाई एक समारोहबीच सम्मानित गरिएको छ । नेपालभाषाको टिभि कार्यक्रम “झीगु सः”(हाम्रो आवाज) को दुई सय भाग पुरा भएको उपलक्ष्यमा लहना मिडियाद्वारा आयोजित सो समारोहमा बागमति प्रदेशका  श्रम , रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनबाट संचारकर्मि द्वय मीना बज्राचार्य र बिराजकाजी...

  • २०८१ भाद्र २८, शुक्रबार

    काठमाडौँ महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर

    काठमाडौँ, काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ ।कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ ।आव २०८०र८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिनुभयो...

  • २०८१ भाद्र २८, शुक्रबार

    जिब्रो छेडेर थिमिदेखि पशुपति सम्म परिक्रमा गरिने

    बुधबार येँया पुन्हिको दिन मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलबाट जिब्रो छेडेर थिमिदेखि पशुपतिनाथ मन्दिरसम्म परिक्रमा गरिने भएको छ । दिगुटोलस्थित दिगु भैरव मन्दिर अगाडि हजारौँ स्थानीयको उपस्थितिमा ४० किलोको ‘महादीप’ बोकेर मध्यपुरथिमिदेखि पशुपतिनाथ मन्दिरसम्म र त्यहाँबाट पुनः मध्यपुरथिमिसम्मको परिक्रमा हुन लागेको हो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमिको सांस्कृतिक महत्वको...

  • २०८१ भाद्र २६, बुधबार

    अझै सम्पन्न भएन रुद्रायणी देवी मन्दिर पुनः निर्माण

    ललितपुर, २६ भदौ  स् ललितपुर महानगरपालिका–२१ खोकना स्थित ऐतिहासिक रुद्रायणी देवीको मन्दिर पुनःनिर्माणको काम अझै सकिएको छैन । विसं २०७२ गोर्खा भूकम्पले क्षति पु¥याएको ऐतिहासिक मन्दिर पुनः निर्माण थालिएको  चार वर्षपुरा भएको छ ।  पछिल्लो समय पुननिर्माणका लागि बजेट अभाव भएको जनाइएको छ ।  ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा स्थानीय रुद्रायाणीदेवी पुनःनिर्माण उपभोक्ता समितिले कामको जिम्मा लिएकोे थियो...

Pages