STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८१ चैत्र ६, बुधबार

    पुल्चोक क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ निर्वाचित

    काठमाडौं - पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियुमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । उनी १ हजार १ सय २ मतसहित विजयी भएको सहायक क्याम्पस प्रमुख राम एकवाल यादवले जानकारी दिए । उनका अनुसार प्रतिद्वन्दी माओवादी निकट विद्यार्थी संगठनका उम्मेदवार रसिक लम्सालले ७१० मत ल्याएका छन् । स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत श्रेष्ठ निर्वाचित भएका हुन् । विद्यार्थीको प्रतिनिधि...

  • २०८१ चैत्र ३, आइतबार

    स्ववियु निर्वाचनको मौन अवधिमा के-के गर्न पाइँदैन ?

    काठमाडौँ - त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरु हुँदैछ। आज राति १२ बजेदेखि मौन अवधि चैत ५ गते मतदान सकिँदासम्म रहनेछ । उक्त अवधिमा निर्वाचन आचारसंहिता विपरीतका कुनै पनि कार्य गर्न पाइँदैन।  मौन अवधिभर स्ववियु निर्वाचन २०८१ निर्देशिकाको बुँदा नम्बर ११ प्रभावित हुने खालका कुनै पनि किसिमका गतिविधि गर्न रोक लाग्नेछ।  उक्त समयमा प्रचार–...

  • २०८१ चैत्र ३, आइतबार

    शिक्षकका मागलाई शीघ्र सम्बोधन गर्नुपर्छ : अध्यक्ष दाहाल

    काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डल आज भएको  भेटमा उनले शिक्षकका जायज मागलाई बेवास्ता गर्न नहुने बताएका हुन् । ‘अहिले जति संशोधन दर्ता भए पनि कतिपय एउटै...

  • २०८१ चैत्र १, शुक्रबार

    स्ववियु निर्वाचनमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी

    काठमाडौं - त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको अध्यक्ष पदको लागि १७ जनाको उम्मेदवारी परेको छ ।  क्याम्पसले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको सूचिमा अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी  र स्वतन्त्र विद्यार्थी समूहलगायत स्वतन्त्रले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका क्याम्पस निर्वाचन अधिकृत प्रा .डा .कृष्णप्रसाद न्यौपानेले...

  • २०८१ फाल्गुण २८, बुधबार

    चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चाको प्रदर्शन

    काठमाडौं - समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ। आज मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकलले प्रदर्शन गर्ने निर्णय गरेको हो।  आइतबार राजावादीको प्रदर्शनलगत्तै समाजवादी मोर्चाले त्यसको विरोध गर्दै गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको हो।  समाजवादी मोर्चाले 'प्रतिगामी शक्ति'विरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे आज निर्णय...

  • २०८१ फाल्गुण २८, बुधबार

    नेवार समुदायको चिहान कांग्रेस नेताले हडपे : रास्वपा) सांसद खनाल

    काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले काठमाडौँको तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोकमा हरेको नेवार समुदायको चिहानको जग्गा नेपाली कांग्रेसका नेताले हडपेको आरोप लगाएका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोक कब्जामा लिई भोगचलन गरेको आरोप लगाएका हुन् ।  उनले भने, ‘काठमाडौँ क्षेत्र नं. ६ मा पर्ने तारकेश्वर– ९ को लोकतान्त्रिक...

  • २०८१ फाल्गुण २६, सोमबार

    सरकारी लेटरहेडमै 'श्री ५' !

    काठमाडौँ - पूर्वराजा ज्ञानेन्द्र साहलाई श्री ५ को सम्बोधन गर्दै उनको शुभकामना सन्देशलाई स्वागत तथा एक्यबद्धता जनाएको भन्दै सरकारले पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।  पर्यटन प्रवर्द्धकका रूपमा पोर्चुगलको लिजबनमा कार्यरत बास्तोलाले कार्यालयको लेटर हेडमै पूर्वराजा ज्ञानेन्द्रलाई श्री ५ सम्बोधन गरी उनको अभिव्यक्तिलाई समर्थन गरेका थिए। साथै उनले उक्त पत्र आफ्नो...

  • २०८१ फाल्गुण २५, आइतबार

    पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति संसद्‌मा आपत्ति

    काठमाडौं - राष्ट्रियसभामा पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिले प्रवेश पाएको छ ।  आइतबारको बैठकमा सांसदहरुले पूर्वराजाको सक्रियताप्रति आपत्ति जनाएका छन् ।  प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी)का सांसद जयन्ती राईले ‘प्रतिगामी तत्व’ कुर्लिन थालेको बताइन् ।  “फेरि पनि प्रतिगामी तत्व ब्युँझिदै छन् । संविधानको उल्लंघन गर्न खोज्दैछन्,” उनले भनिन्, “लडेर प्राप्ति गरेका अधिकार खोस्न चाहँदैछन् । संघीय...

  • २०८१ फाल्गुण २५, आइतबार

    रात्रिभोज खुवाएर पोखराबाट फर्किंदै पूर्वराजा

    पोखरा - पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किंदै छन् । उनी पुरानो विमानस्थलबाट आइतबार दिउँसो ३ बजे काठमाडौं फर्किंदै छन् । यसअघि, शनिबार राति उनले माउन्ट ग्लोरी रिसोर्टमा आफू निकट व्यक्तिहरूलाई रात्रिभोज दिएका थिए । भोजमा प्राडा जगमान गुरुङसहित सांस्कृतिक अध्येता सुनील उलकलगायत सहभागी थिए । त्यसबाहेक पोखराका विभिन्न धार्मिक संस्थाका प्रतिनिधि पनि सहभागी थिए । यस्तै, स्याङ्जाको...

  • २०८१ फाल्गुण २५, आइतबार

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन

    काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गेट अगाडी पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले प्रदर्शन गरेका छन् । आइतबार दिउँसो पूर्वराजाका समर्थकहरुले एयरपोर्ट गेट अगाडि प्रदर्शन गरेका हुन् ।  उनीहरुले राजतन्त्रको पुनरुबहाली हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरु पोखराबाट काठमाडौँ आउँदै गरेका पूर्वराजा शाहलाई स्वागत गर्न एयरपोर्ट गेटमा पुगेका हुन् । शाह ३ बजे...

  • २०८१ फाल्गुण २०, मंगलबार

    नेमकिपाको अध्यक्षमा पुनः बिजुक्छे सर्वसम्मत चयन

    काठमाडौं - नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा पुनः नारायणमान बिजुक्छे (रोहित) सर्वसम्मत चयन भएका छन् । नेमकिपाको मंगलबार सम्पन्न आठौँं महाधिवेशनले बिजुक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । नेमकिपाको आठौंँ महाधिवेशन गत फागुन १६ गते सुरू भएको हो । विसं २०३१ माघ १० गते विधिवत् स्थापना भएको नेमकिपाको स्थापनाकालदेखि बिजेक्छे सर्वसम्मत अध्यक्ष रहँदै आएका छन् । महाधिवेशनले नेमकिपाको...

  • २०८१ फाल्गुण १४, बुधबार

    कुलमानलाई हटाउन ऊर्जामन्त्री खड्काले सोधे फेरि स्पष्टीकरण

    काठमाडौं - ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि २४ घण्टे स्पष्टीकरण सोधेका छन् । ऊर्जा मन्त्री खड्काले यसअघि सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै पुनः स्पष्टीकरण सोधेका हुन् । सोमबारको मन्त्रिपरिषद्को बैठकबाट घिसिङलाई सरकारले हटाउने तयारी गरेको थियो । तर, सोमबारको बैठकले घिसिङलाई हटाएको थिएन । घिसिङलाई २४ घण्टाभित्र जवाफ पेस गर्ने...

Pages