STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८१ माघ १३, आइतबार

    १ करोड रुपैयाँ धरौटी बुझाएर छुटे रवि

    सुप्रिम सहकारी ठगी प्रकरणका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतले मागेको एक करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन्। उनले धरौटीको सबै प्रक्रिया सकेर अदालतबाट बाहिरिँदा रातको सवा ८ बजिसकेको थियो। उनी गाडीबाट बाहिरिने क्रममा समर्थकले स्वागत गरेका थिए। रविले गाडीको झ्यालबाटै सबैलाई धन्यवाद र अभिवादन भनेका थिए। जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले रविलाई १ करोड...

  • २०८१ माघ १३, आइतबार

    पहिलोपटक स्थानीय तहको वर्गीकरण

    काठमाडौँ - गठन भएको करिब आठ वर्षपछि पहिलोपटक स्थानीय तहको वर्गीकरण गरिएको छ । सरकारले समपूरक अनुदानको प्रयोजनको लागि स्थानीय तहको वर्गीकरण गरेको हो । राष्ट्रिय योजना आयोगले तयार गरेर अर्थ मन्त्रालयमार्फत क्याबिनेट पुगेको समपूरक अनुदानसम्बन्धी कार्यविधि, २०८१ लाई मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ ।  सङ्घीय सरकारमार्फत वितरण हुने समपूरक अनुदानलाई प्रभावकारी बनाउन आन्तरिक राजश्व सङ्कलन सूचकाङ्क,...

  • २०८१ माघ ११, शुक्रबार

    आइतबार फेरि रविको थुनछेक बहस हुने

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस जिल्ला अदालत रुपन्देहीमा आज पनि जारी रह्यो । बहस नसकिएपछि न्यायाधीशले आइतबार पुनः उपस्थित हुने गरी लामिछानेलाई छोडेका छन् । आज जाहेरीकर्ताको तर्फबाट तीनजना र प्रतिवादीको तर्फबाट तीन वकिलले बहस गरे । जाहेरीकर्ताका तर्फबाट सुरेन्द्र भण्डारी, आरसी गौतम र सैलेन्द्र कुमार यादवले बहस गर्दै लामिछानेलाई थुनामा पठाउन माग...

  • २०८१ माघ १०, बिहिबार

    रविको थुनछेक बहस सकियो, भोलि पुनः अदालत उपस्थित हुने

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा आजको बहस सकिएको छ । आज लामिछानेका वकिलहरुको पालो आएन । मुद्दामा रवि लामिछानेका तर्फबाट आधा दर्जनभन्दा बढी वकिलहरुले बहस गर्ने तयारी गरेका छन् । आज सरकारी वकिलहरु र जाहेरवालाका तर्फबाट दिनेश त्रिपाठीले बहस गरे । बिहीबार सरकारी वकिलका तर्फबाट प्रेमराज पौडेलसहित अन्य अधिवक्ताहरूले लामिछानेलाई हिरासतमै राखी थप अनुसन्धान...

  • २०८१ माघ ९, बुधबार

    राजेन्द्र महतोको पार्टी निर्वाचन आयोगमा दर्ता

    काठमाडौं -  राजेन्द्र महतोकाे ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’नामक राजनीतिक दल दर्ता भएकाे छ । निर्वाचन आयोगले महताे अध्यक्ष रहेकाे साे पार्टीलाई पार्टीलाई  दल दर्ताकाे प्रमाणपत्र  दिएकाे हाे। राष्ट्रिय मुक्ति पार्टी नेपाललाई चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान गरिएको छ भने गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको अधयक्ष महतोले बताए । दल दर्ता...

  • २०८१ माघ ८, मंगलबार

    ओली सरकार छिटै ढल्छ : प्रचण्ड

    काठमाडौं - नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली सरकार छिटै ढल्ने संकेत गरेका छन् ।  चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले माओवादीको प्राथमिकतामा सरकारमा नभएको स्पष्ट पारे ।  सदनमा विधेयक नलगी अध्यादेशबाट सरकार चलाउन खोजिएकोमा उनले आपत्ति जनाए । ओली नेतृत्वको सरकार बने देखि नै संविधान र लोकतन्त्रको भावनाविरुद्ध काम भइरहेको...

  • २०८१ माघ ८, मंगलबार

    फेरि आन्दोलनको तयारीमा शिक्षक महासंघ

    काठमाडौं - याथशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले आन्दोलनको तयारी गरेको छ ।  सरकार र संघबीच यसअघि भएका सहमति पूरा गर्न चाँडो ऐन ल्याउनुपर्नेमा विलम्ब भएको महासंघले जनाएको छ । संघका पदाधिकारीले सोमबार (हिजो) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई भेटेर यसबारे ध्यानाकर्षणपत्र बुझाएका थिए । “विद्यालय शिक्षा ऐन चाँडोभन्दा चाँडो जारी हुनुपर्‍यो भन्ने...

  • २०८१ माघ ७, सोमबार

    संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय

    काठमाडौँ -  सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो । माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसद बैठक बोलाउन राष्ट्रपति पौडेललाई सिफारिस गर्ने निर्णय भएको जनाइएको छ । विपक्षी दललले सरकारले संसद अधिवेशन बोलाउन ढिला गरेर अध्यादेशमार्फत सरकार...

  • २०८१ माघ ५, शनिबार

    जीबी राईको राहदानी रोक्का गर्न अदालतको आदेश

    काठमाडौं - सहकारी ठगीका आरोपित जीबी भन्ने गितेन्द्रबाबु राईको राहदानी रोक्का गर्न अदालतले आदेश दिएको छ। सरकारले जिल्ला अदालत कास्कीमा दायर गरेको निवेदनमा शुक्रबार सुनुवाई गर्दै न्यायाधीश हिमलाल बेल्बासेको इजलासले राहदानी रोक्का गर्न आदेश दिएको हो। अदालतले राहदानी विभागलाई जीबीको राहदानी रोक्का गर्न लेखि पठाउने आदेश दिएको छ। ५ वटा सहकारी ठगीका मुख्य अभियुक्त जीबी विदेश भागेपछि उनलाई नेपाल फिर्ता...

  • २०८१ माघ ३, बिहिबार

    कांग्रेसका मन्त्रीहरू देउवा निवासमा

    नेपाली कांग्रेसले आज बिहीबार सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गर्दैछ। बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल हुन लागेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।  ‘पहिला सभापति ज्यूसहित हामी पदाधिकारीबीच छलफल हुन्छ,’ महामन्त्री शर्माले भने, ‘त्यसपछि मन्त्रीज्यूहरुसँग छलफलको कार्यक्रम छ।’ कांग्रेसको तर्फबाट...

  • २०८१ माघ ३, बिहिबार

    थुनामुक्त भए रविले गरे अदातलप्रति सम्मान व्यक्त

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा न्याय नमरेको प्रतिक्रिया दिएका छन् । जिल्ला अदालत काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएपछि लामिछानेले अदातलप्रति सम्मान व्यक्त गरे । रिहा भएलगत्तै लामिछानेले भने, ‘सबै जनालाई धेरै धेरै धन्यवाद । न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु । न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु...

  • २०८१ माघ २, बुधबार

    देउवाले बोलाए कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक

    काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई विहीवार छलफलका लागि बोलाएका छन् । देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पार्टीबाट सरकारमा सहभागी भएका दश मन्त्री र दुई राज्यमन्त्रीलाई छलफलका लागि बोलाएका हुन् । सभापति देउवाले संसदीय दलको कार्यसमिति र मन्त्रीहरू बीच अर्न्तक्रियाका लागि बैठक बोलाइएको गृहमन्त्री रमेश लेखकले बताए । ‘यो संसद् बैठक बस्नुअघिको वामवर्क बैठक...

Pages