STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ श्रावण २, शुक्रबार

    कोरोना संक्रमणबाट एक वृद्धकाे मृत्यु

    सप्तरी – धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको बिहीबार राति अन्दाजी  १० बजेको समयमा मृत्यु भएको जनाइएको छ । यससंगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १ बस्ने ७३ वर्षीय वृद्धकाे कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनी गत असार ३१ गते सप्तरीको...

  • २०७७ श्रावण २, शुक्रबार

    थप १०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

    काठमाडाैं - पछिल्लाे २४ घण्टामा नेपालमा थप १०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १७ हजार ४४५ जना रहेका छन् । यसैगरी कोरोनाभाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीका ७३ वर्षिय वृद्धको कोरोनाका कारण मृत्यु भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ७३ बर्षिय वृद्धको...

  • २०७७ श्रावण १, बिहिबार

    थप १६७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं - बिहीबार नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १७ हजार ३ सय ४४ पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतले जानकारी दिए । हालसम्म कोरोना संक्रमणका कारण देशभर ३९ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा २१३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २ सय ४९ जना रहेको गौतमले जानकारी दिए ।  

  • २०७७ श्रावण १, बिहिबार

    सिन्धुपाल्चाेक पहिरोमा बेपत्ता हुनेको पहिचान खुल्यो

    सिन्धुपाल्चोक : गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन् । पहिरोमा परी बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमवुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शेर्पा रहेका छन् । एउटा स्कूलमा पनि पहिरोले क्षति पु¥...

  • २०७७ श्रावण १, बिहिबार

    आज कर्कट (साउने) सङ्क्रान्ति

    काठमाडौँ - सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा...

  • २०७७ श्रावण १, बिहिबार

    ४० किलाेकाे अजिंगर फेला पर्याे

    मङगलबारे - नेपालमा ४० किलाेकाे अजिंगर फेला परेकाे छ । इलाम सूर्योदय नगरपालिका ५ पर्यटकीय गन्तब्य अन्तुमा फेला परेको करिव ४० किलोको अजिंगर फेला परेकाे हाे ।

  • २०७७ श्रावण १, बिहिबार

    एनआरएनएको राहत कोष

    टेक्सस : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बाढीपहिरो पीडित राहत कोष स्थापना गर्ने भएको छ । नेपालका बाढीपहिरो जस्ता विपद्जन्य घटनाका पीडितको सहयोगार्थ कोष स्थापना गर्न लागिएको सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । विश्वभर रहनुभएका नेपालीसँग कोषमा सहयोग गर्नका लागि आग्रह गर्नुहुँदै उहाँले यही साउन महिनासम्म राहत सङ्कलन गरिसकेर वितरण गरिने बताउनुभयो । कोषमा सहयोग रकम जम्मा गराउनका...

  • २०७७ श्रावण १, बिहिबार

    माग उच्च भएपछि किवी खेतीमा जुट्दैछन् किसान

    इलाम - राम्रो भाउ पाउन थालेपछि जिल्लाका अधिकांश क्षेत्रका किसानले किवी खेती गरेका छन् । शुरुआती लगानी धेरै भए पनि दीगो फाइदा लिन सकिने र सजिलै बेच्न सकिने भएपछि किसान किवी खेतीमा जुटेका हुन् । किवीमा लगानी गर्दा राम्रो फाइदा हुने बुझेसँगै घर–घरमै विरुवा उत्पादन गरेर किसान किवीमा लागेका हुन् । जिल्लामै ‘किवी जोन’ निर्माण भएपछि त उत्साह मिलेको छ । देशभित्र नै किवीको माग धेरै रहेकाले यसका लागि...

  • २०७७ आषाढ ३१, बुधबार

    दुर्लभ ‘किङ कोब्रा’ भेटियो

    कास्की : जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्प राजगोमन ‘किङ कोब्रा’ भेटिएको छ । घाचोकको टुटुङ्गास्थित स्वास्थ्यचौकी नजिक देखिएको सर्प किङकोब्रा रहेको पुष्टि भएपछि संरक्षणका लागि अहिले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), सर्प संरक्षण समाज, स्थानीय जनप्रतिनिधिलगायतका संस्था तथा व्यक्तिहरु जुटेका छन् । काली नागसमेत भनिने सो सर्पको गुँड फेला परेपछि सोही...

  • २०७७ आषाढ ३१, बुधबार

    बोलबम मेला नहुने

    रत्ननगर : कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको हो । समितिले यस विषयमा चितवन, तनहुँ र नवलपुरका स्थानीय प्रशासनसँग छलफल गरेको थियो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले यो वर्ष बोलबम मेला नगर्ने बताउनुभयो । “चितवन, नवलपुर...

  • २०७७ आषाढ ३१, बुधबार

    साउने सङ्क्रान्तिमा कर्णालीमा बिदा

    सुर्खेत : प्रदेश सरकाले साउने सङ्क्रान्तिको अवसरमा भोलि अर्थात् साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश मन्त्रिपरिषद्को निर्णयका आधारमा भोलि प्रदेशका १० वटै जिल्लामा साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा हुने जनाएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गतेसहित सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकारले धान...

  • २०७७ आषाढ ३१, बुधबार

    मेलम्ची दुर्घटनाबारे छानबिन गर्न प्राविधिक समिति गठन

    काठमाडाैं - खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाभित्रको सुरूङको ढोका फुटेकोबारे अध्ययन गर्न सहसचिव रमाकान्त दवाडीको नेतृत्वमा छ जना प्राविधिकको अध्ययन समिति बनाएको छ। उक्त समितिले आयोजनाअन्तर्गत सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका अम्बाथानभित्र रहेको टनेल नम्बर १७ को ढोका खुल्नुकाे कारणबारे अध्ययन गरी प्रतिवेदन दिनेछ।    म‌ंगलबार दिउँसो १२ः३० बजे पानी भरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङको...

Pages