राष्ट्रिय
-
२०७६ भाद्र ९, सोमबार
उमेरै नपुगी बच्चा जन्माउनेको सङ्ख्या बढ्दो
चौरपाटी गाउँपालिकामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या धेरै रहेको पाइएको छ । आर्थिक वर्ष २०७५र०७६ को तथ्याङ्कअनुसार गाउँपालिकामा २३।४६ प्रतिशत २० वर्ष उमेर नपुग्दै गर्भवती हुने गरेको देखिएको हो । एक वर्षको अवधिमा वडा नं १ मा रहेको चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रमा १६७ गर्भवती मध्ये ४१ जना उमेर नपुग्दै गर्भवती भएको तथ्याङ्क फेला परेको हो । यस्तै वडा नं २ र ३ स्थित सोकट स्वास्थ्य...
-
२०७६ भाद्र ९, सोमबार
गोठालोबाट लखपति बनेका ‘इलामे राई’
झट्ट हेर्दा सामान्य जस्तो देखिने ‘इलामे राई’ लखपति बनिसक्नुभएको छ । लेकको बसाइ, लगाएका कपडा र उहाँको हाउभाउले उहाँलाई हेर्ने जोकोहीले पनि सामान्य नै ठान्नु स्वाभाविक हो तर दुई वटा गाडी र दार्जिलिङमा घर जोडिसक्नुभएका राई हेर्दा देखेजति सामान्य हुनुहुन्न । हुन त हाम्रो समाजमा राम्रो लगाउने र सामान्य अङ्ग्रेजी मिसाएर बोल्नेलाई इज्जत गरिन्छ । अनि ठूलै हैसियतको भन्ने ठानिन्छ । त्यसै भएर राईलाई...
-
२०७६ भाद्र ८, आइतबार
रोजगारदताले मन खुम्च्याउन जरुरी छैन मन्त्री विष्ट
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन रोजगारदताले मन खुम्च्याउन जरुरी नभएको बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसिसीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सानो रकमको योगदानबाट रोजगारदाता सधैँ चिन्तामुक्त हुने बताउनुभयो । “सानो रकम योगदान गर्दा रोजगारदाताले ठूलो जोखिम व्यहोर्नु पर्दैन”, मन्त्री विष्टले...
-
२०७६ भाद्र ८, आइतबार
रु दुई करोडमा हाइमास्ट जडान गरिँदै
बाँकेको कोहलपुर नगर क्षेत्रलाई उज्यालो शहरका रुपमा विकसित गर्न कोहलपुर नगरपालिकाले १५ हाइमास्ट लाइट उच्च क्षमतायुक्त जडान गर्दैछ । विभिन्न दातृ निकायको रु दुई करोड सहयोगमा हाइमास्ट जडान गर्न लागिएको नगरपालिकाका प्रमुख लुटबहादुर रावत बताउनुभयो । उहाँका अनुसार शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र नगरपालिकाबीच भएको छलफलमा मन्त्री राईले नगरपालिकाको उज्यालो अभियानलाई सफल बनाउन ‘हाइमास्ट लाइट’ जडान...
-
२०७६ भाद्र ८, आइतबार
वनको जमीन वितरण गरिने छैन ः मन्त्री अर्याल
राष्ट्रियसभाको बैठकले “भूमिसम्बन्धी आठौँ संशोधन विधेयक, २०७५ ” माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा सभाका अध्यक्षले सो विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । यसअघि सहकारी तथा गरीबी निवारणमन्त्री पद्याकुमारी अर्यालले बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा उठेका जिज्ञासामा...
-
२०७६ भाद्र ८, आइतबार
भगवती रथयात्रा सम्पन्न
पाल्पाको तानसेनमा शनिबार ऐतिहासिक रणउजिरेश्वरी भगवतीको रथयात्रा निकालिएको छ । नेपाल–अङ्ग्रेज युद्धमा नेपाली फौजले विजयी हासिल गरेको सम्झनामा प्रत्येक वर्ष रथयात्रा गर्ने चलनअनुसार भगवतीको जात्रा निकालिएको हो । श्री ७ रणउजिरेश्वरी भगवतीको २०१औँ विजयोत्सवका रुपमा पाल्पामा रथयात्रा गरी तानसेन बजार परिक्रममा गरिएको हो । विसं १८७६ मा बुटवलको जितगढी किल्लामा नेपाली फौजले अङ्ग्रेजलाई पराजित गर्न सफल...
-
२०७६ भाद्र ८, आइतबार
तेमालबाट शुरु भयो विद्युतीय चुल्होको यात्रा
चालु आवको अन्त्यसम्म नेपालको केन्द्रीय विद्युत् प्रसारण प्रणालीमा एक हजार ३०० मेगावाट क्षमता बराबरको विद्युत् थप हुने प्रक्षेपण सरकारले गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा प्रणालीमा कूल एक हजार ३२५ मेगावाट विद्युत् थप भएको जनाएको सरकारले चालु आवको अन्तयसम्म करीब सोही क्षमतामा विद्युत् थप हुने भएपछि विद्युत् उपभोग बढाउन नयाँ उपायको खोजी गरिरहेको छ । सकेसम्म खाना पकाउने एलपी ग्यासको विस्थापन मात्रै...
-
२०७६ भाद्र ८, आइतबार
घरमै धारा जडान भएपछि गृहिणी खुशी
तनहुँको व्यास नगरपालिका–४ वेदव्यास टोलको माथिल्लो भेगका फूलमाया विकलाई सधँै खानेपानीको पिरलो हुन्थ्यो । बिहान उठ्नेबित्तिकै खानेपानी जोहोका लागि उहाँले समय खर्च गर्नुपथ्र्यो । अब भने उहाँलाई खानेपानीको जोहो गर्ने चिन्ता हटेको छ । घरमै धारा जडानपछि खानेपानी खोज्दै अन्यत्र धाउनुपर्ने बाध्यताबाट मुक्त भएपछि उहाँमा छुट्टै खुशी छ । “घरमा धारा नहुँदा सोही वडाको बागभञ्ज्याङ नजिक रहेको कुवामा पानी लिनु...
-
२०७६ भाद्र ८, आइतबार
रवि लामिछाने हिरासतमै
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा ‘आत्महत्या दुरुत्साहन’ मुद्दा लागेका रवि लामिछानेको बयान भोलि मात्रै हुने भएको छ।आज अभियुक्त अस्मिता कार्की बयान सकिएको छ । रवि र अर्का अभियुक्त युवराज कँडेलको भोलि मात्रै बयान हुने गिरीले बताए। बयान नसकिएकालाई आज हिरासतमै राख्न अदालतले आदेश दिएको छ। सो सम्वन्धमा बयान लिने क्रम आइतबार नसकिएपछि सोमबार १० बजेबाट पुनः सुरू हुने भएको हो। बयान पश्चात...
-
२०७६ भाद्र ८, आइतबार
डिपिआरको काम गर्ने मजदुरले ज्याला पाएनन्
नलगाड हाइडो«ेपावर कम्पनीको विस्तृत योजना प्रतिवेदन ९डिपिआर०को काम गर्न खटिएका मजदुरले ज्याला पाएका छैनन् । बाँधस्थल बारेकोट गाउँपालिका–८ अधेरीखोला र विद्युत्गृहस्थल नलगाड नगरपालिका–७ मा काम गर्ने मजदुरले काम गरेको रकम नपाएका हुन् । निर्माण कम्पनीले रु सात लाखभन्दा बढी रकम मजदुरलाई भुक्तानी दिन बाँकी रहेको उनीहरुले बताएका छन् । दुई महीनादेखि रकम नभएको खाली चेक दिएर ढाँटीरहेको मजदुर नलगाड नगरपालिका...
-
२०७६ भाद्र ८, आइतबार
‘भेइकल ट्रयाकिङ सिस्टम’मा सत्ताइस हजार जोडिए
राजश्व चुहावट रोक्न सरकारले प्रविधिको प्रयोग गरी मालसामान ढुवानी गर्दा राजश्व अनुसन्धान विभागको केन्द्रीय सूचना प्रणालीमा अनिवार्यरुपमा प्रविष्ट गराउने कार्य गत साउनदेखि लागू ग¥यो । उक्त प्रणालीलाई ‘भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ भनिन्छ । व्यवसायीले एक ठाउँबाट अर्को स्थानमा व्यावसायिक प्रयोजनका लागि मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण विभागको केन्द्रीय सूचना...
-
२०७६ भाद्र ८, आइतबार
शवगृहलाई व्यवस्थित गर्न अस्पताललाई मर्करी चेम्बर
भीमदत्त नगरपालिकाले महाकाली अञ्चल अस्पतालको शवगृहलाई व्यवस्थित बनाउन मर्करी चेम्बर उपलब्ध गराएको छ । नगरपालिका कार्यालय र नगरपालिकाको वडा नं ८ ले रु पाँच–पाँच लाखका दरले रकम विनियोजन गरी दुई मर्करी चेम्बर उपलब्ध गराएको हो । अस्पतालको शवगृहमा मर्करी चेम्बरको व्यवस्था भएपछि शवलाई सहज रूपमा राख्न सजिलो भएको छ । मर्करी चेम्बरको व्यवस्था नहुँदा शवगृहमा राखिएका शव गन्हाउने र त्यस क्षेत्र नजिक भएर...


