STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख १२, बिहिबार

    रभुँवाघाटका माझी समुदायको जीवनशैली फेरिँदै

    दूधकोसी किनारमा डुङ्गा चलाउने र माछा मार्ने पेशा अपनाउँदै आएका माझी समुदायमा पछिल्लो समय वैदेशिक रोजगारीका कारण आर्थिकस्तर वृद्धि हुँदै गएको छ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित र भुँवाघाटका अधिकांश माझी समुदायको अहिले शहरमा घर तथा घडेरी छ । सम्पत्ति नजोड्नेले पनि आफ्ना परिवारलाई शहरमा बस्ने तथा बालबच्चालाई पढाउने वातावरण सिर्जना गरेका वडासदस्य सोमबहादुर माझीले बताउनुभयो । उहाँका अनुसार...

  • २०७६ बैशाख १२, बिहिबार

    दलित तथा विपन्न परिवारलाई बाख्रा वितरण

    वालिङ नगरपालिका–२ का दलित तथा विपन्न समुदायलाई लक्ष गरी बाख्रा वितरण गरिएको छ । गरीबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत वालिङ–२ का तीलडाँडा, छप्राक र धौखोलाका बासिन्दालाई बुधबार ४८ बाख्रा वितरण गरिएको हो । “उक्त कार्यक्रमअन्तर्गत नै हालसम्म ७८ बाख्रा र ३५ बङ्गुरका पाठापाठी वितरण गरेका छौँ”, वडाध्यक्ष पोतप्रसाद लम्सालले भन्नुभयो, “चालू आर्थिक वर्षभित्र २२७ घरधनीलाई एक÷एक वटाका दरले बाख्रा वा बङ्गुर...

  • २०७६ बैशाख १२, बिहिबार

    पाँचौँ एबियू मिडिया सम्मेलनः जलवायु परिवर्तन र विपत् पूर्वतयारीबारे छलफल

    विपत्का समयमा जनतालाई सुरक्षित बनाउन, सूचना प्रदान गर्न र सङ्कटबाट बचाउनका निम्ति एशिया प्रशान्त क्षेत्रमा क्रियाशील रेडियो र टेलिभिजनको पाँचौँ सम्मेलन आजदेखि यहाँ शुरु भएको छ ।  सम्मेलनको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुभारम्भ गर्नुभयो ।  उद्घाटन सत्रलाई सम्बोधन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले प्राकृतिक प्रकोप निम्त्याउनका लागि मानव जातिले गरेको व्यवहारका बारेमा रेडियो...

  • २०७६ बैशाख १२, बिहिबार

    प्रतिभा देखाउन अर्थ सङ्कट

    आफूभित्र रहेको अद्भुत क्षमता १०१ राष्ट्रमा चिनाउने लक्ष्य साँधेर विश्वकीर्तिमानी लेखन यात्रामा निस्कनु भएका बैतडीका मनोज चन्द यतिबेला अर्थ अभावले थला पर्नुभएको छ । बैतडीको सिगास गाउँपालिकाका ३० वर्षीय मनोज शरीरका सात वटा अङ्गको सहारामा कलम चलाउनुहुन्छ । “हात, खुट्टा, कुहिना र मुखले एकसाथ ६ वटा कलम चलाउँछु  तीन÷तीन कलम त्यो पनि दुई हात”, २५ मुलुकको यात्रा सकेर हालै धनगढी सुदूरपश्चिम पुग्नुभएका...

  • २०७६ बैशाख १२, बिहिबार

    महिलामा हुने विभेदलाई व्यावहारिक रुपमा अन्त्य गरिनुपर्छ– मन्त्री बाँस्कोटा

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महिलामा हुने विभेदलाई व्यावहारिक रुपमा अन्त्य गरिनुपर्नेमा जोड दिनुभएको छ । ‘इन्टरनेश्नल गल्र्स इन आइसिटी डे’ का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कानूनीरुपमा महिलामा विभेद नभए पनि यसले व्यावहारिक रुप लिन नसकेकाले सरकार र सरोकारवाला  सङ्घ÷संस्थाले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।  “...

  • २०७६ बैशाख १२, बिहिबार

    अल्लोको कपडा उत्पादन गरिने

    सिन्धुली फिक्कल गाउँपालिका–१ महादेवडाँडाका स्थानीयवासीले अल्लोलाई प्रशोधन गरेर कपडा बनाउन थालेका छन् ।  अल्लोबाट कपडा बनाउने सम्बन्धी एक महिने तालीम लिएपछि उनीहरु व्यावसायिक रूपमै कपडा बुन्ने अभियान शुरु गरेका हुन् ।  फिक्कल गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीले अल्लोको महत्व र उपयोगिताबारे जानकारी गराएपछि स्थानीयवासीले त्यसबाट कपडा बुन्ने व्यवसाय सञ्चालन गर्न अग्रसर भएका...

  • २०७६ बैशाख १२, बिहिबार

    पर्यटनसँग जोडिँदै मह शिकार

    परम्परागत भीरमहको शिकारलाई पर्यटनसँग जोड्न प्रयास शुरु भएको छ । अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक मह शिकार पर्यटकीय आकर्षण बन्न थालेको हो । ग्रामीण पर्यटन प्रवद्र्धनमा मह शिकारले टेवा पुग्ने विश्वास लिइएको छ । जिल्लाको गलकोट, ताराखोला, बडिगाडलगायतका क्षेत्रमा मह शिकार बढी हुन्छ । गलकोट नगरपालिका–१० रमुवामा यही वैशाख १९ गते मह शिकार गरिँदैछ । मह शिकारसहित विविध खेलकूद र सांस्कृतिक कार्यक्रम...

  • २०७६ बैशाख १२, बिहिबार

    शान्ति सुरक्षामा खलल पार्ने छुट कसैलाई नदिने – गृहमन्त्री थापा

    गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा खलल पु¥याउने छुट कसैलाई पनि नदिने बताउनुभएको छ ।   गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नं १ को सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर आउनुभएका मन्त्री थापाले सञ्चारकर्मीहरुसँग भन्नुभयो, “आन्दोलनको नाममा जनताको अधिकार कुण्ठित गरी शान्ति सुरक्षामा अवरोध पु¥याउनेलाई सरकारले कानून बमोजिम कारवाही गरिनेछ ।”   गृहमन्त्री थापाले हिंसात्सक गतिविधि अन्त्य गर्नका लागि...

  • २०७६ बैशाख १२, बिहिबार

    खोजमूलक समाचारमा ध्यान दिन निर्देशन

    राष्ट्रिय समाचार समिति रासस का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको लहानस्थित रासस कार्यालयको निरीक्षण गरेको छ । प्रदेश नं १ स्तरीय प्रशिक्षण कार्यक्रम सकिएर राजधानी फर्किने क्रममा आज लहानस्थित कार्यालयको निरीक्षण गर्दै अध्यक्ष अधिकारीले कार्यालय व्यवस्थापनसँगै खोजमूलक समाचारमा बढी ध्यान केन्द्रित गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । टोलीमा राससका जिल्ला समाचारदाता संयोजक प्रकाश...

  • २०७६ बैशाख १२, बिहिबार

    प्रभातफेरी

    ‘अन्तर्राष्ट्रिय गल्र्स इन आईसीटि डे’ को अवसरमा आज प्रभातफेरीको आयोजना गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरण लगायतका संघसंस्थाले आयोजना गरेको प्रभातफेरी कमलादीबाट सुरु भएर घण्टाघर, प्रदर्शनीमार्ग, पुतलीसडक हुँदै पुनः कमलादीमा पुगेर कोणसभामा परिणत भएको हो ।  प्रभातफेरीमा सहभागीहरूले ‘आईसीटि हामी नारी जुटौँ देशमा विकासको मुल फुटाऊँ’, ‘आईसीटिबाट बालिकाहरूको...

  • २०७६ बैशाख १२, बिहिबार

    गोरखामा ४९ हजार घरको पुनःनिर्माण सम्पन्न

    २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको चार वर्ष पूरा हुँदा गोरखामा ७५ प्रतिशत निजी आवास पुनःनिर्माणको काम सम्पन्न भएको छ ।  भूकम्पको केन्द्रबिन्दु रहेको गोरखामा  लाभग्राहीको सूचीमा परेकामध्ये ४९ हजार ७० लाभग्राहीको निजी आवास निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइ गोरखाका प्रमुख रामशरण आचार्यले जानकारी...

  • २०७६ बैशाख १२, बिहिबार

    पढाइमा उत्कृष्ट बने असहाय बालबालिका

    कुनै समय सडकमा भौतारिएर हिँड्ने गरेका बालबालिका अहिले भने पढाइमा अब्बल बन्दै गएका छन् । सहाराविहीन बनेर सडकमा हिँडिरहेका बालबालिकामध्ये कतिपयले अहिले कक्षामा प्रथम हुन सफल भएका छन् ।  दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीस्थित असहाय बाल विकास नेपाल र तुलसीपुर–६ डुंम्रिगाउँस्थित दिदीघर संस्थाले पालन पोषण तथा शिक्षा दिक्षा दिइरहेका बालबालिकामध्ये केही विद्यार्थी कक्षामा प्रथम हुन सफल भएका हुन्...

Pages