STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०७८ भाद्र १, मंगलबार

    पाँचौं काठमाडौं सर्ट फिल्म फेस्टामा म्हपुजा पुरस्कृत

    छायाँछबि क्रियशनको आयोजनामा नियमित सम्पन्न हुँदै आइरहेको  पाँचौ काठमाण्डौ सर्ट फिल्म फेस्टा –२०२१को अवार्ड कार्यक्रम सम्पन्न भएको छ । यस पटक   काठमाण्डौ सर्ट फिल्म फेस्टा कोरोना महामारीका कारण केहि पछि  मात्र आयोजना गर्न सकिएको र कोरोनाका कारण सानो स्तरमा आयोजना गर्न परेको कुरा आयोजक संस्था छायाँछबिका  अध्यक्ष शान्तिप्रिले बताउनु भएको छ । पाँचौ काठमाण्डौं सर्ट फिल्म फेस्टा पुरस्कार वितरण समारोहमा...

  • २०७८ श्रावण ३०, शनिबार

    कुइनेटोको प्रचार सामग्री सार्वजनिक

    मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. र पिम नेपालको संयूक्त प्रस्तुतीमा कमला जोशी निर्माता रहेको चलचित्र कुईनेटोको टिजर (प्रामो) ओएस्आर डिजिटल मार्फत सार्वजनिक भएको छ ।  सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको चलचित्र कुईनेटो मौलिक विषय वस्तु समावेश भएको  प्रेम कथामा आधारित हास्य विधामा बनेको चलचित्र हो ।  उक्त चलचित्रमम स्थानिय चौधरी र अछामी भाषा र संस्कृतिलाई चलचित्रमा...

  • २०७८ श्रावण २५, सोमबार

    चलचित्रकर्मीहरूले खोप लगाउँदा सकारात्मक सन्देश प्रवाह भएको ठहर

    नेपाल चलचित्र कलाकार संघले  सम्पूर्ण चलचित्रकर्मीहरूलाई कोभिड बिरूद्धको खोप लगाउनका लागि   गरेको  प्रयास  श्रावणको २४ गतेका दिन पुर्ण भएकोले खुशी व्यक्त गरेको छ । चलचित्र बिकाश बोर्डको समन्वयमा नेपाल चलचित्र संघ,नेपाल चलचित्र निर्माता संघ,नेपाल चलचित्र निर्देशक समाज,नेपाल चलचित्र प्रबिधिक संघ, नेपाल चलचित्र द्वन्द कलाकार संघ,नेपाल चलचित्र नृत्य संघ,सांगितिक संघ,आदिवासी जनजाती चलचित्र महासंघ,नृत्य...

  • २०७८ श्रावण ८, शुक्रबार

    प्रधानमन्त्री देउबालाई साँस्कृतिककर्मी र चलचित्रकर्मिहरुको बधाई ज्ञापन

    नेपाल साँस्कृतिक संघको तत्वावधानमा  कला तथा साँस्कृतिककर्मीहरु बिहिवार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर    नव नियुक्त सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवालाइ बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरे छन्  ।  यसरी बधाई तथा शुभकामना व्यक्त गर्न गएको टोलिमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, सदाबहार नायक भुवन केसी,   कलाकार  संघका उपाध्यक्ष एवं वरिष्ठ कलाकार मोहन निरौला...

  • २०७८ श्रावण ५, मंगलबार

    चलचित्र कुईनेटो कोभिडको असर कम भए पछी सार्वजनिक प्रदर्शनमा आउने

    मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. र पिम नेपालको संयूक्त प्रस्तुती स्वरुप कमला जोशीले निर्माण गरेको चलचित्र "कुईनेटो"को शिर्ष गीत “धर्ती आकाश” ओएस्आर डिजिटल मार्फत सार्वजनिक गरिएको छ । नायक श्रीदेव भट्टराई र नायिका श्रीजु अधिकारीको अभिनय रहेको उक्त गीतलाई सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको छ । गीतको शब्द गीतकार ललिता कुँवरले लेखेकी हुन् भने संगीतकार चर्चित संगीतकार...

  • २०७८ श्रावण ४, सोमबार

    अनलाईन मगर शर्टफिल्म प्रतियोगितामा जीवाक प्रथम

    चलचित्रले भाषा, धर्म, संस्कार, संस्कृति संरक्षण गर्न महत्वपूर्ण कार्य गरिरहेको हुन्छ । यस्तो माध्यममा हामी आदिवासी जनजातिहरुको उपस्थिति नगन्य छ । कोभिड १९ को कारण हरेक क्षेत्र चलायमान हुनसकेको छैन ।  यस्तो परिस्थितिमा मगर चलचित्रकर्मी संघले नयाँ चलचित्रकर्मीहरुलाई प्रोत्साहित गर्न पहिलो लकडाउन केही मात्रमा खुकुलो भएको बेला यथास्थानमा आफ्नो क्षमताले भ्याएसम्म छोटो मगर चलचित्र निर्माण गरेर त्यसलाई...

  • २०७८ आषाढ २३, बुधबार

    अभिनेता दिलिप कुमार को निधन

    प्रख्यात भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ। उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। सास फेर्न गाह्रो भएपछि उनलाई जुन ३० मा अस्पताल भर्ना गरिएको थियो। हालैका महिनाहरूमा उनको स्वास्थ्यस्थिति पटकपटक बिग्रिएको थियो। कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन्। उनीहरूका सन्तान छैनन् । कुमारले सन् १९४४ मा ज्वारभाटा नामक...

  • २०७८ आषाढ २१, सोमबार

    क्युएफएक्स कुमारी हल सधैंका लागि बन्द

    कोरोनाको महामारी सुरु भएसँगै बन्द रहेकाे क्यूएफएक्सअन्तर्गतको कुमारी हल बन्द भएको छ ।  क्यूएफएक्सका सीइयो रोशन अडिगाका अनुसार उक्त हल सधैँका लागि बन्द भएको हो । 'आगामी दिनमा कुमारी हलमा फिल्म चलाउन गाह्रो हुने देखिएपछि हाम्रो बोर्ड मिटिङ बसेर नै उक्त हल बन्द गरिदिएका हौँ', रोशनले भने । आजभन्दा ३७ वर्ष अगाडिबाट सञ्चालनमा आएको यस हलले निर्मातालाई राम्रो कमाइ दिने गर्थ्यो । यस हलको केही समय अगाडि...

  • २०७८ आषाढ १९, शनिबार

    भुवन चैत्य बसुन्धरा फाउण्डेसनले अर्पण गरे सिन्धु कोषमा सहयोग

    भुवन चैत्य बसुन्धरा फाउण्डेसनले अर्पण गर्ने बि सं २०७८ सालको  हरिश भुवन चन्द पुरस्कार ,चेतनारायण बसुन्धरा भुसाल पुरस्कार र चैत्यदेवी पुरस्कार कोभिडको दोश्रो भेरियन्टकासाथै निषेधाज्ञाको कारण एवं बाढी पहिरोले जनजीवनमा पुर्याएको क्षतिलाई दृष्टिगत गरी स्रस्टा सर्जकलाई प्रदान गरीने गरिएको पुरस्कारको रकम कलाकारद्वारा संचालित सिन्धु सहायता कोष र चलचित्र बिकाश बोर्ड अन्तर्गत गठन भएको चलचित्रकर्मी बिपद...

  • २०७८ आषाढ १२, शनिबार

    चलचित्र कलाकार संघले कल्याणकारी कोष क्रियाशिल बनाउने

    नेपाली चलचित्रमा अभिनय गर्ने कलाकारहरुको छाता संगठनको रुपमा रहेको   नेपाल चलचित्र कलाकार संघले चलचित्र कलाकार कल्याणकारी कोषलाई थप क्रियाशिल बनाउने निर्णय गरेको छ । सदस्य कलाकारहरूलाई बिरामी लगायत बिपद अप्ठ्यारो पर्दा संघले सहयोग गर्नु पर्छ भन्ने  सोचले   नेपाल चलचित्र कलाकार संघका तत्कालिन अध्यक्ष  नवल खडकाको कार्यकालमा   चलचित्र कलाकार कल्याणकारी कोषको  अवधारणा  तयार गरिएको थियो । त्यस पछि...

  • २०७८ आषाढ ११, शुक्रबार

    ‘सिन्धु सहयोग कोष’ का चलचित्रकर्मिहरुले बाइसलाख संकलन गरे

    सिन्धुपालचोकको हेलम्बुदेखि मेलम्चीसम्म बाढीपहिरोका कारण गत साता घर गुमाएकालाई नेपाली कलाकारले घर बनाउने अभियानका लागि आर्थिक सहयोग सुरु गरेका छन् । अभिनेता कृष्ण मल्लको संयोजकत्वमा बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर आर्थिक सहयोग घोषणा गरियो । सो कार्यक्रममा विभिन्न कलाकाले आफ्नो तर्फबाट बाढी पीडितका लागि घर निर्माण गर्न आर्थिक सहयोग घोषणा गरे । गत असार १ गते आएको बाढी–पहिरोबाट...

  • २०७८ आषाढ ९, बुधबार

    मानतवातावादी कर्ममा चलचित्र कलाकार संघको एक्यबद्धता

    नेपाल चलचित्र कलाकार संघका सल्लाहकार,निर्माता,अभिनेता,राजनीतिक कर्मी श्री मदुकुमार श्रेष्ठबाट कोभिड माहामारी को समयमा कोविड १९ मा अस्पताल मा जान नपाउने दिनदुखि का लागि आफ्नो नीजि गाडीलाई अक्सिजन  सहित् को "एम्बुलेन्स “ बनाई सेवा प्रदान गर्नु भएकोमा  नेपाल चलचित्र कलाकार संघले खुशी व्यक्त गरेको छ । उहाँले  घर घरमा डाक्टर लगेर "निःशुल्क स्वास्थ्य सेवा"  ,औषधि खरिद गर्न नसक्नेलाई औषधी तथा नगद ,...

Pages