सिनेमा
-
२०८२ पौष २, बुधबार
नेपाल मानवअधिकार चलचित्र महोत्सवकाे १३अौं संस्करण सम्पन्न
चलचित्र विकास बोर्डको सहकार्यमा Human Rights Film Centre द्वारा आयोजित १३ औं नेपाल मानवअधिकार चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। समापन समारोहमा नेपालका लागि व्रिटेनका राजदूत महामहिम Rob Fenn लाई नेपाली चलचित्र छायांकनका सम्भावना र विवरण समेटिएको पुस्तक “Filming in Nepal” चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीद्वारा उपहार प्रदान गरियो। कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य गणेश प्रसाद...
-
२०८२ मङ्सिर २९, सोमबार
सिनेपा फिल्म स्टुडियो निर्माण गर्न दाेश्राे चरणको टेण्डर आह्वान
नेपाल सरकार चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपामा निर्माण गर्न लागेको आधुनिक इन्डोर फिल्म स्टुडियो सिनेपा का लागि आह्वान गरिएको दोस्रो चरणको बोलपत्र प्रक्रियाअन्तर्गत ११ वटा निर्माण कम्पनीहरू प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण भएका छन्। बोर्डका अनुसार ती प्राविधिक रूपमा योग्य ठहरिएका कम्पनीहरूको आर्थिक प्रस्ताव पुस ७ गते दिउँसो २ बजे सार्वजनिक रूपमा खोलिनेछ। नेपाली चलचित्र उद्योगका लागि...
-
२०८२ मङ्सिर २३, मंगलबार
सन्चार तथा सुचना प्रविधी मन्त्रालय र चलचित्रकर्मीबीच चलचित्र सेन्सर प्रणाली सुधारबारे छलफल
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा चलचित्र सेन्सर बोर्डको कार्यविधि, समस्या र समाधानका उपायहरू विषयक एक महत्वपूर्ण छलफल सञ्चार मन्त्रालयमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल, सचिव राधिका अर्यालतथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सी.को विशेष उपस्थिति रहेको थियो। छलफल कार्यक्रममा चलचित्र क्षेत्रका विविध विधा प्रतिनिधित्व...
-
२०८२ मङ्सिर ७, आइतबार
दोश्रोे बि. स्टार फिल्मस् म्युजिक अवार्ड २०८२ सम्पन्न
बि. स्टार फिल्मस प्रालि र दिनपरी क्रिएसन प्रालिको सहकार्यमा दोश्रोे बि. स्टार फिल्मस् म्युजिक अवार्ड २०८२ सम्पन्न भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रस्तिस्थानका उपकुलपति शम्भु राईको प्रमुख आतिथ्यमा नेपाल पुलिस क्लबको सभाहलमा सम्पन्न भएको उक्त अवार्ड ४४ विधामा प्रदान गरिएको कार्यक्रमका अध्यक्ष बिक्रम चौहान र उपाध्यक्ष दिनेश विष्टले जानकारी दिनु भएको छ । कार्यक्रममा दीर्घ साधना स्रष्टा...
-
२०८२ मङ्सिर ५, शुक्रबार
जेरी अन टप पछिअनमोल के सिको 'बाटुलो जून'
छडके २ , फर्कि फर्कि ले आशातित व्यापार गर्न नसकेपनि जेरी अन टपले राम्रो व्यापार गरे पछि अनमोल के सि को चर्चा फेरी चुलिएको छ । यसैक्रममा सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण हुने चलचित्र 'बाटुलो जून'को शुभसाइत गरिएको छ । पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रबार क्यामेरा र स्कृप्ट पूजा गर्दै निर्माण युनिट फ्लोरमा निस्केको हो । पछिल्लो फिल्म 'ड्रिम्स'रिलिजको झण्डै १० वर्षपछि अभिनेता तथा निर्देशक...
-
२०८२ मङ्सिर ५, शुक्रबार
चलचित्र विकास शुल्क पोर्टलको अभिमुखीकरण तथा तालिम आरम्भ
चलचित्र विकास बोर्डले तयार पारेको चलचित्र विकास शुल्क पोर्टल सम्बन्धी अभिमुखीकरण तथा तालिम कार्यक्रम मिति २०८२/८/१ गतेबाट सुरु गरेको छ ।चलचित्रघरहरूबाट विदेशी चलचित्र प्रदर्शन बापत उठ्ने चलचित्र विकास शुल्क धेरै स्थानीय तह—विशेषगरी वडाहरू—को प्रमुख आयश्रोत हो। यस महत्वपूर्ण राजस्वलाई व्यवस्थित, पारदर्शी र अभिलेखिकरण गर्ने उद्देश्य लिएर यो अभिमुखीकरण आरम्भ गरिएको बताइएको छ । बोर्डका सदस्य गणेश...
-
२०८२ मङ्सिर ३, बुधबार

२०८२ मङ्सिर २, मंगलबार
चलचित्र अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान
चलचित्र विकास बोर्डले नेपाली चलचित्र शिक्षाको स्तर उकास्ने दीर्घकालीन दृष्टि सहित वि.सं. २०८२ सालका लागि विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति दिएको छ। फिल्म–सम्बन्धी विषयमा अध्ययन, अनुसन्धान तथा प्राज्ञिक प्रगतिको लागि नियमित रूपमा सञ्चालन गर्दै आएको यो कार्यक्रम बोर्डको शैक्षिक क्षेत्रप्रतिको प्रतिबद्धताको महत्वपूर्ण उदाहरणका रूपमा लिइएको छ। यस वर्ष माध्यमिक तह (+२) मा चलचित्र...
-
२०८२ कार्तिक २८, शुक्रबार
चलचित्र ‘हर्ष’ मा खगेन्द्र लामिछानेको रोमान्टिक अवतार
नेपालको चलचित्र जगतमा खगेन्द्र लामिछानेको इमेज अलग्गै खालको छ भने अब उनी रोमान्टिक अवतारमा देखिने भएका छन् । एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक सिनेमाको गीतमा सिनेमाका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन् । सार्वजनिक गीतको भिडियोमा सुनिल...
-
२०८२ कार्तिक २५, मंगलबार
गौरीशंकर धुँजुको अध्यक्षतामा सिनेमाटोग्राफर एशोसिएसन' गठन
नेपालको चलचित्र क्षेत्रमा क्रियाशील छायाँकारहरूको भेलाले पेशागत संगठनको रुपमा ‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन गर्ने निर्णय गरेको छ । वरिष्ठ छायाँकार पुरुषोत्तम प्रधानको संयोजकत्वमा बसेको सो भेलाले संस्था गठन गर्ने निर्णय गरेको हो । मंगलबार चलचित्र विकास बोर्डको हलमा सम्पन्न उक्त भेलाको तदर्थ समितिको अध्यक्षमा गौरीशंकर धुँजुलाई चयन गरेको छ भने उपाध्यक्षमा राजेश श्रेष्ठ छानिएका छन् । त्यस्तै...

चलचित्रकर्मिहरुलाई सांस्कृतिक रूपान्तरण पुरस्कार
नेपाल सरकार चलचित्र विकास बोर्डले संविधान दिवस २०८२ को अवसरमा नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याएका १५ जना वरिष्ठ तथा युवा कलाकार, निर्माताक्षेत्रका व्यक्तित्व र प्राविधिकलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको छ। कार्यक्रम बोर्ड परिसर, चाबहिलमा सम्पन्न भएको थियो। यसभन्दा पहिला बोर्डको अध्यक्ष भुवन के सि को कार्यकाल मा दिन थालिएको यो...