STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८२ जेठ १२, सोमबार

    अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोक्ने निर्णय

    काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी एमाले ले अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय गरेको छ ।  ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोकिएको एमालेले जनाएको छ । एमाले सचिव पद्म अर्यालले अनेरास्ववियुको उमेर हदसम्बन्धी भएको निर्णय चाँडै सर्कुलर गरी जानकारी गराउने बताउनुभयो । उहाँले अन्य पार्टीले आफ्नो विद्यार्थी सङ्गठनमा उमेर...

  • २०८२ जेठ ७, बुधबार

    प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

    काठमाडौँ - प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ ।  सभाको मंगलबार बसेको बैठकले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेसँगै  सभामुख देवराज घिमिरेले बैठक जेठ १३ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।  विधेयकलाई विचार गरियोस् भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा ४८ सांसदले भाग लिएका थिए ।...

  • २०८२ जेठ ७, बुधबार

    राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

    सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको कृषिमन्त्री रामनाथ अधिकारीले जानकारी दिए। उनी राष्ट्र बैंकका १८औँ गभर्नर बनेका हुन्।  अर्थ मन्त्रालयमा आजै बसेको गभर्नर सिफारिस समितिको बैठकले अर्थविद् पौडेलसहित राष्ट्र बैंककै कायममुकायम गभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश...

  • २०८२ जेठ ५, सोमबार

    भ्रष्टाचारको नाइकेको कार्यक्रममा म गैदिनु पर्ने : मेयर बालेन

    प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बैठकमा अनुपस्थित भएकोमा कटाक्ष गरे। मेयर शाहले फेसबुकमार्फत ुसरी केपी ओलीु भन्दै भ्रष्ट सिस्टमलाई सहयोग गर्न नसक्ने बताए। गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाहको अनुपस्थिति र ओलीको प्रतिक्रियाले दुई नेताबीचको सम्बन्धलाई फेरि उजागर गरेको छ। काठमाडौँ । सिंहदरबारमा आयोजित एक बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले...

  • २०८२ बैशाख ८, सोमबार

    शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

    काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न करिब ५ बजेतिर भेटेर उनले राजीनामा दिएकी हुन्। स्वास्थ्यका कारण मन्त्री भट्टराईले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ। ‘मन्त्रीज्यूले आफ्नो स्वास्थ्य अवस्थाका कारण राजीनामा दिनुभएको हो,’ उनका स्वकीय सचिव अशेष पोखरेलले भने, ‘उहाँले प्रधानमन्त्रीज्यूलाई...

  • २०८१ चैत्र २९, शुक्रबार

    शिक्षक र शिक्षा मन्त्रालयबीच छलफल

    काठमाडौं - आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबीच शुक्रबार पनि छलफल भएको छ । आजको वार्तामा शिक्षामन्त्री विद्या भट्टराई सहभागी नभएको बताइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीको नेतृत्वमा शिक्षकहरुसंग छलफल भएको हो । छलफलमा दुवै पक्षले आ-आफ्ना कुराहरू राखे । शिक्षा मन्त्रालयले बोलाएपछि हिजो (बिहीबार) पहिलो छलफल भएको थियो । आज पुनः छलफलमा बस्ने गरी हिजोको...

  • २०८१ चैत्र २९, शुक्रबार

    प्रसाईंलाई अन्ततः पक्राउ

    काठमाडौँ - विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अन्ततः प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले प्रसाईंलाई भारतको असामबाट पक्राउ गरेको दाबी कतिपयले गरेका छन् भने प्रहरीले भने झापाबाट पक्राउ गरेको जनाएको छ । बिहीबार (चैत २८) साँझ ब्युरोको टोलीले प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई असामको बास्काबाट पक्राउ गरेको थियो । तर, नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभएका कारण...

  • २०८१ चैत्र २९, शुक्रबार

    जनबहाःद्यः (सेतो मछिन्द्रनाथ)को मूर्ति मन्दिरमा पुनःस्थापना

    काठमाडौँ - २०७२ सालको विनाशकारी भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनर्निर्माणपछि पुनः जनबहाल मन्दिरमा प्रतिष्ठा गरिएको छ। ५ दिने सेतो मछिन्द्रनाथ जात्राको समापनसँगै २०८१ चैत्र २७ गते मन्दिरमा विधिवत् रूपमा मूर्ति पुनः स्थापना गरिएको हो। नेवार समुदायको गहिरो आस्थासँग जोडिएको यो पुनः स्थापना धार्मिक मात्र नभई सांस्कृतिक दृष्टिले समेत ऐतिहासिक क्षण भएको जनाइएको छ। ...

  • २०८१ चैत्र २९, शुक्रबार

    ज्ञानेन्द्रलाई संवैधानिक राजा बनाउन सकिँदैन : गगन थापा

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जति धोए पनि सफा बनाउन नसकिने बताएका छन् । नेपाली कांग्रेस बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले निर्मल निवासमा बसेर त उत्पात मच्चाउने ज्ञानेन्द्रले नारायणहिटी राजदरबारमा बसेको भए के गर्थे होला भन्दै प्रश्न गरे ।  ‘पूर्वराजा ज्ञानेन्द्र शाहलाई पति धोए पनि सफा बनाउन सकिँदैन,’ महामन्त्री थापाले भने...

  • २०८१ चैत्र २७, बुधबार

    सरकारले जफत गर्‍यो खुमबहादुर खड्काको जग्गा

    काठमाडौँ - सरकारले सर्वोच्च अदालतको फैसला बमोजिम पूर्वमन्त्री तथा नेपाली कांग्रेसका दिवङ्गत नेता खुमबहादुर खड्काले भ्रष्टाचार गरेर कमाएको जग्गा जफत गरेको छ । गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले सर्वोच्चको फैसला बमोजिम खड्काको जग्गा जफत गरेको हो ।  सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैजनाथ उपाध्यायको इजलासले २०६९ साउन ३० गते पूर्वमन्त्री खड्कालाई...

  • २०८१ चैत्र २६, मंगलबार

    बल्खु चोकमा राप्रपा कार्यकर्ताको शक्ति प्रदर्शन

    काठमाडौं - राप्रपा बागमती प्रदेश कमिटीले काठमाडौँको बल्खुमा आयोजना गरेको खबरदारी सभामा बोल्दै त्यस पार्टीका नेताहरूले आफूले भनेजस्तो समझदारी गर्न तयार नभए आन्दोलन जारी राख्दै बालुवाटारको भातपानी बन्द गर्ने, नेताहरूको घर घेर्ने तथा बंगलादेश र श्रीलंका बनाउनेसम्मको धम्की दिएका हुन् । सभामा सम्बोधन गर्ने नेताहरूको आक्रोश व्यवस्था भन्दा पनि सरकारको नेतृत्व गर्ने दलका नेताहरूको कार्यशैलीले देश बर्बाद...

  • २०८१ चैत्र २४, आइतबार

    तीनकुने घटनाको न्यायिक छानबिन गर्न माग

    काठमाडौँ - तीनकुने घटनाको न्यायिक छानबिन गरी जवाफदेहिता सुनिश्चित गर्न र त्यस्तो हिंसात्मक घटना पुनः नदोहोरिने सुनिश्चित गर्न माग गरिएको छ ।  जवाफदेहिता निगरानी समितिका संयोजक राजुप्रसाद चापागाईं, एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलिया, एड्भोकेसी फोरम नेपालका निर्देशक विकास बस्नेत र न्याय तथा अधिकार संस्था (जुरी–नेपाल) अध्यक्ष रुकमणि महर्जनले आज संयुक्त विज्ञप्ति जारी गर्दै उक्त...

Pages