राजनीति
-
२०७९ चैत्र १६, बिहिबार
कांग्रेसबाट पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना मन्त्री हुँदै
काठमाडौं - नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्ग्याएको छ। कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना मन्त्रीको नाम टुङ्ग्याएको हो। कांग्रेसबाट उपसभापति खड्कालाई रक्षा र अर्का उपसभापति धनराज गुरुङ्लाई सामान्य प्रशासन मन्त्री बनाउने निर्णय गरेको छ। यस्तै प्रकाशशरण महत अर्थ र मोहन बहादुर बस्नेत स्वास्थ्य रमेश रिजाल परराष्ट्र, एनपी साउँद शहरी विकास, सिता गुरुङ्...
-
२०७९ चैत्र १६, बिहिबार
शुक्रबार मन्त्रिपरिषद् विस्तार, दिउँसो ३ बजे सपथ ग्रहण
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । बिहीबार मन्त्रालय भागठबन्डा नमिलेपछि शुक्रबार बिहान एकपटक सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालयको टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार गरिन लागिएको हो । शुक्रबार दिउँसो ३ बजेका लागि सपथ ग्रहणको कार्यक्रम तय गरिएको गठबन्धनका एक नेताले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान बस्ने बैठकले मिल्न बाँकी...
-
२०७९ चैत्र १६, बिहिबार
मन्त्रालय भागबन्डामा सहमति, कुन दलकाे भागमा कति?
काठमाडौं - सत्ता साझेदार १० दलको बैठकले भोलि बिहीबार साँझसम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ । बुधबार दोस्रोपटक बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठका अनुसार लगभग मन्त्रालय भागबन्डामा सहमति भइसकेकाले भोलि बेलुकीसम्म मन्त्रिपरिषदले पूर्णता पाउने जानकारी दिएका हुन् । बैठकपछि पत्रकारहरूसँग उनले भने, ‘मन्त्रालय...
-
२०७९ चैत्र १५, बुधबार
सत्ता गठबन्धनको बैठक ३ बजे बस्नेगरी टुंगियो
काठमाडौं - प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्ता गठबन्धनदलहरुको बैठक फेरी ३ बजे बस्नेगरी सकिएको छ । बुधबार बिहानबाट बसेको बैठक विननिष्कर्ष सकिएको एक नेताले बताए । तर फेरी ३ बजे उक्त बैठक बस्ने जनाइएको छ । सत्तारुढ १० दलको बैठकमा कुन मन्त्रालय कस्ले र कुन दलले कति मन्त्रालय प्राप्त गर्ने भन्ने विषयमा छलफल जारी छ । स्रोतका अनुसार आजै मन्त्रिमण्डल विस्तार हुनेगरी बैठक बस्नेछ । सम्भवत आज...
-
२०७९ चैत्र १४, मंगलबार
सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश
काठमाडौं - सत्ता साझेदार दलको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको बैठकपछि नेपाली काँग्रेसका नेता रमेश लेखकले सञ्चारकर्मीलाई जानकारी दिए। उनका अनुसार न्यूनतम साझा कार्यक्रमको मस्यौदामा विस्तृत छलफल भएर भोलि टुङ्गोमा पुगिनेछ । “बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको...
-
२०७९ चैत्र १३, सोमबार
बैशाख पहिलो साता भारतको राजकीय भ्रमणमा जाँदै प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् । उनी बैशाख पहिलो साता जान लागेको स्रोतले बतायो । प्रधानमन्त्रीको भारत भ्रमणका लागि परराष्ट्र मन्त्रालयले आन्तरिक गृहकार्य गरिरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताए । प्रधामन्त्री नियुक्त भएपछि प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा निस्किन लागेका हुन् । यद्यपी भ्रमणको मिति भने तय भइसकेको छैन । भ्रमणका क्रममा...
-
२०७९ चैत्र १३, सोमबार
नवीन्द्रराज जोशीकाे शालिक राष्ट्रपतिबाट अनावरण
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा पूर्वमन्त्री स्व. नवीन्द्रराज जोशीको शालिक अनावरण गर्दै उनले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका हुन् । जनतासँगको निरन्तर सान्निध्यसँगै उनीहरुका सुख दुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्धता र समर्पणबाट राजनीति अभिप्रेरित...
-
२०७९ चैत्र १३, सोमबार
उपनिर्वाचनकाे लागि २६ दलबाट दर्ता निवेदन
काठमाडौँ- प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा भाग लिन २६ राजनीतिक दलबाट दल दर्ताका लागि निवेदन परेको छ । निर्वाचन आयोगले वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न दिएको समयसीमा आइतबार सकिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबारसम्म २६ वटा दलले दर्ताका लागि निवेदन दिएको जानकारी दिए । तीन राजनीतिक दलले एकल चुनाव चिह्न लिएर चुनावमा स्पर्धा गर्ने जनाउँदै संयुक्त निवेदन...
-
२०७९ चैत्र १२, आइतबार
अर्थसहित ८ मन्त्रालयमा कांग्रेसको दाबी
काठमाडौँ- नेपाली कांग्रेसले सरकारमा सहभागी हुँदा अर्थ मन्त्रालयसहित कम्तीमा ८ मन्त्रालयमा दाबी गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा र गठबन्धन बैठकमा अहिलेसम्म भएका छलफलबारे शनिबार पदाधिकारी बैठकमा ब्रिफिङ भएको थियो। जसमा अर्थसहित ८ मन्त्रालयमा दाबी रहेको पदाधिकारीलाई जानकारी दिइएको थियो। प्रधानमन्त्री दाहालले ११ दल मिलाउनुपर्ने भन्दै कांग्रेसलाई ७ मन्त्रालय लिएर सहयोग...
-
२०७९ चैत्र ११, शनिबार
सोमबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने माओवादीको निर्णय
काठमाडौँ - सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले यही चैत्र १३ गते (सोमबार) सम्ममा मन्त्रीपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रिय कार्यालयमा पेरिसडाँडामा बसेको माओवादीको पदाधिकारी बैठकले ढिलोमा पर्सि सोमबारसम्म मन्त्रिपरिषदलाई विस्तार गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद विस्तारसँगै थाती रहेका कामहरुलाई तीव्रता दिने निर्णय उक्त बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।...
-
२०७९ चैत्र ११, शनिबार
नवनियुक्त आईजीपी कुँवरले भेटे प्रधानमन्त्री प्रचण्डलाई
काठमाडौं - नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले बसन्त कुँवरलाई लिएर सिंहदबार पुगेका छन् । सरकारले कुँवरलाई आईजीपीमा नियुक्त गरेलगत्तै सिंहले लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न सिंहदबार पुगेका हुन् । कुँवरलाई सरकारले आजै आईजीपीमा नियुक्त गरेको थियो । दुई दिनअघि मात्र एआईजीको फुली लगाएका ५ जनामध्येबाट वरियताको पहिलो नम्बरमा रहेका कुँवरलाई सरकारले आईजिपी बनाएको हो । वर्तमान...


