STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७९ फाल्गुण २८, आइतबार

    उपराष्ट्रपतिमा ४ जनाबीच प्रतिष्पर्धा हुने

    काठमाडौं - उपराष्ट्रपति पदका लागि ४ जना उम्मेदवारबीच प्रतिष्पर्धा हुने भएको छ । आईतवार निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवार दिएका कोही पनि उम्मेदवारहरुले नाम फिर्ता नलिएपछि ४ जनाकै उम्मेदवारी कायम रहेको हो ।  उपराष्ट्रपतिका लागि अब नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा, जनता समाजवादी पार्टी, नेपालबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति पदको...

  • २०७९ फाल्गुण २८, आइतबार

    स्ववियु निर्वाचन : आठ क्याम्पसमा अवरुद्ध

      काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका आङ्गिकतर्फ आठ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । देशभरका क्याम्पसमा हिजो (फागुन २७ गते) उत्साहजनक रूपमा उम्मेदवारको मनोनयन भए पनि आठ आङ्गिक क्याम्पसमा भर्ना विवादले निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले...

  • २०७९ फाल्गुण २८, आइतबार

    रामचन्द्र पौडेलले गरे कांग्रेस परित्याग

    काठमाडौं -राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस परित्याग गरेका छन् । गत बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका उनले पद तथा गोपनीयताको शपथ लिनु अघिल्लो आइतबार कांग्रेस परित्याग गरेका हुन् । आइतबार उनले आफ्नो सहयोगीमार्फत कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट राजीनामा दिएका हुन् । आफ्नो सहयोगीमार्फत पौडेलले राजीनामा पत्र बुझाएका हुन् । नवनिर्वाचित...

  • २०७९ फाल्गुण २८, आइतबार

    पूर्वमाओवादीहरु एक ढिक्का

    काठमाडौं - नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकलाई प्रतिगमनको दिशामा अगाडि बढाउन चाहने प्रवृत्तिको प्रतिवाद जरुरी रहेको बताएका छन्। माओवादी धारका पार्टीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अग्रगमन र प्रतिगनबीचको लडाइँ पेचिलो बन्दै गएकाले शान्ति सम्झौता विपरीतका गतिविधि देखा पर्न खोजेको बताए। देशमा विद्यमान समस्या समाधानका लागि आफूहरु मात्रै नभइ...

  • २०७९ फाल्गुण २८, आइतबार

    नवनिर्वाचित राष्ट्रपति पौडेलकाे शपथ सोमबार

    काठमाडाैं - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भाेलि पथ तथा गोपनियताको शपथ लिने भएका छन् । राष्ट्रपतिको कार्यालयले शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह आयोजना गर्ने भएको छ । प्रधानन्यायाधीशबाट राष्ट्रपतिले शपथ लिने व्यवस्था छ । सोही अनुसार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ खुवाउनेछन् ।पौडेल फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका थिए । राष्ट्रपति विद्यादेवी...

  • २०७९ फाल्गुण २६, शुक्रबार

    उपराष्ट्रपतिमा महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगको निर्देशन

    काठमाडौं - निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले पुरुष व्यक्ति (रामचन्द्र पौडेल) राष्ट्रपति निर्वाचित भइसकेकाले त्यो भन्दा फरक (महिला वा अन्य) लिङ्गबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । साथै राष्ट्रपति पौडेल खस आर्य समुदायको भएकाले उपराष्ट्रपतिमा महिला वा अन्य लिंगबाट हुने उम्मेदवार पनि फरक समुदाय (दलित...

  • २०७९ फाल्गुण २६, शुक्रबार

    प्रचण्डविरुद्धकाे मुद्दामा अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । माग बमोजिम अन्तरिम आदेश जारी हुनेसम्मको पर्याप्त कारण नदेखिएको हुँदा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न परेन भन्दै सर्वाेच्चले दाहाललगायतका विपक्षीहरूलाई भने ...

  • २०७९ फाल्गुण २६, शुक्रबार

    उपराष्ट्रपतिमा गठबन्धनका तीन दलकाे दाबी

    काठमाडौं - उपराष्ट्रपतिमा गठबन्धनमा रहेका तीन दलले दाबी गरेकाे छ । नागरिक उन्मुक्ति पार्टी,जसपा र जनमत पार्टीले दाबी गरेकाे हाे । यी तीनै पार्टीले उम्मेदवारकाे समेट टुंगाे लगाएका छन् । जसअनुसार नागरिक उन्मुक्ति पार्टीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)लाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।आज बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई उपराष्ट्रपतिको...

  • २०७९ फाल्गुण २६, शुक्रबार

    नवनिर्वाचित राष्ट्रपति पौडेल शक्तिपीठकाे दर्शनमा व्यस्त

    काठमाडाैं - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गरेका छन् । उनले आज बिहान पशुपतिनाथ मन्दिर पुगी पूजाआजा गरेर प्रसाद ग्रहण गरेका हुन्। यसअघि नवनिर्वाचित राष्ट्रपति पौडेलले गुहेश्वरी मन्दिरमा पूजा गरेका थिए। पूजा सकेर उनी आजै सुन्दरीजलस्थित विपी सङ्ग्रहालय पुगेका छन् । त्यहाँ उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विपी...

  • २०७९ फाल्गुण २५, बिहिबार

    पौडेललाई मेरो साथ, सहयोग र समर्थन रहन्छ : नेम्वाङ

    काठमाडौं - राष्ट्रपति पदका प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति निर्वाचनको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताउका छन्। राष्ट्रपतिको आज भएको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएपछि रासससँग कुराकानी गर्दै उनले लोकतन्त्रमा विश्वास गर्नेले प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने धारणा व्यक्त गरे। पूर्वसभामुख नेम्वाङले भने, “घोषणा भएको...

  • २०७९ फाल्गुण २५, बिहिबार

    उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने जसपाको निर्णय

    काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) ले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। बिहीबार बसेको बैठकले जसपा संसदीय दलको नेता यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। यादव गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। गत फागुन १२ गते ८ दलबीच राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति हुँदा उपराष्ट्रपति जसपालाई दिने पनि सहमति...

  • २०७९ फाल्गुण २५, बिहिबार

    रामचन्द्र पौडेल बने नेपालकाे तेस्रो राष्ट्रपति

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनबाट एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै ७८ वर्षीय पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।  राष्ट्रपतिमा निर्वाचित पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका नेम्वाङले १५ हजार ५१८  मतभार पाए ।  पौडेलले प्राप्त गरेको मतभार कुल खसेको मतको ५१...

Pages