STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७९ आषाढ २५, शनिबार

    आबेको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

    काठमाडौं-  प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत पूर्वप्रधानमन्त्री शिन्जोको निधनको खबर सुनेर दुःख लागेको उल्लेख गर्नुभएको छ । “मेरो हार्दिक श्रद्धाञ्जली । उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनहुन्थ्यो”, प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन्। उनले शोकको...

  • २०७९ आषाढ २५, शनिबार

    जापानका पूर्वप्रधानमन्त्री आबेको निधनप्रति शनिबार राष्ट्रिय शोक मनाइँदै

    काठमाडौं - नेपालले मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा आज (शनिबार) राष्ट्रिय शोक मनाइँदैछ ।मन्त्रिपरिषद्को बैठक बसेर स्वर्गीय आबेको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । गृह मन्त्रालयले विज्ञप्ति जारी गरी उनको निधनमा आज राष्ट्रिय शोक मनाउन राष्ट्रियस्तरमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना नहुने जनाएको छ ।नेपाल सरकारले उनको...

  • २०७९ आषाढ २२, बुधबार

    बकर इदकाे अवसरमा आइतबार सार्वजनिक बिदा

    काठमाडौं - सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ । उक्त पर्व २०७९ को असार २६ गते आइतबार पर्ने भनेर मुस्लिम आयोगबाट सिफारिस भएअनुसार आइतबार बिदा तोकिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए ।

  • २०७९ आषाढ २२, बुधबार

    मंसिर २ गते एकैचरणमा चुनाव गर्न आयाेगकाे सिफारिस

    काठमाडौं - प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोली बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर मंसिर २ गते एकै चरणमा दुई निर्वाचन गर्न सिफारिस गरेको हो । आयोगको प्रस्तावमा प्रधानमन्त्री देउवाले सहमति जनाएको आयुक्त थपलियाले बताएका छन् । साथै,...

  • २०७९ आषाढ १७, शुक्रबार

    आज नेवाः पहिचानका आयाम विषयक गोष्ठी हुने

    वल्ड नेवाः अर्गनाईजेशन, नेपाः च्याप्टरको आयोजनामा नेवाः पहिचानका विविध आयाम विषयक दुई दिने राष्ट्रिय गोष्ठी आज शुक्रबार राजधानीमा शुरु हुने भएको छ। नेपाल भाषा र संस्कृति सहित समसामयिक विषयमा जनमत बनाउने, विचार विमर्श शुरुआत गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले विहीबार आयोजित पत्रकार सम्मेलनमा बताउनु भयाे । सो गोष्ठीको पहिलो दिन डा.मिलन...

  • २०७९ आषाढ १५, बुधबार

    सप्तकोशीमा पानीको बहाव बढ्दै

    काठमाडौं - निरन्तरको वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा मात्र ढोका खोलिएको छ । यद्यपि सप्तकोशीमा पानीले धार परिवर्तन गर्ने वा बाँध फुट्ने सम्भावना कम...

  • २०७९ आषाढ १५, बुधबार

    नारायणगढ–मुग्लिन सडकको १७ ठाउँ उच्च जोखिममा

    काठमाडौं‍ - नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात ठाउँमा साना ठूला पहिरो खसिसकेका छन् । डिभिजन सडक कार्यालय भरतपुरका ई सागर कार्कीका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने बाटो उच्च जोखिममा देखिएका छन् । ती ठाउँमा यसवर्ष पहिरो खसेर दुःख दिइरहेका छन् । तीमध्ये...

  • २०७९ आषाढ १२, आइतबार

    रासस अध्यक्ष धर्मेन्द्र झाले गरे पदबहाली

    काठमाडौँ - राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आफूले राससमा प्रभावकारीरूपमा काम गर्न समूहगत सहकार्य आवश्यक हुने बताएका छन् । उनले समूहगत सहकार्यले राससमा चुनौतीलाई पनि अवसरमा बदल्ने बताए । आज (आइतबार) पदबहाली गर्दै झाले राससमा योग्य, सक्षम जनशक्ति रहेको भन्दै देशको आमूल परिवर्तनलाई राससले अवसरका रूपमा लिने बताए । ‘यो संस्था जनताको करबाट सञ्चालन भएको हो...

  • २०७९ आषाढ १२, आइतबार

    प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं - सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई नहटाउन चार महिनाअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । आइतबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरि फुयालको इजलासले बस्नेतलाई अध्यक्षबाट नहटाउन गत १९ फागुनमा जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । बस्नेतलाई हटाउने उद्देश्यले सरकारले सोधेको स्पष्टीकरणको प्रक्रिया अघि नबढाउन...

  • २०७९ आषाढ ७, मंगलबार

    इन्धनको मूल्यवृद्धिले राष्ट्रिय गौरवका आयोजनाहरू बन्द हुने स्थितिमा

    काठमाडौं- देशको समग्र अर्थतन्त्रका सूचकहरू नकारात्मक रहेको विषम अवस्थामा इन्धनमा पछिल्लो पटक गरिएको भारी मुल्यवृद्धिका कारण निर्माण सामाग्रीहरूको समेत अत्याधिक मूल्यवृद्धि भई निर्माण उद्योग नै ठप्प हुन लागेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । पछिल्लो पटक पेट्रोलमा एकै पटक प्रति लिटर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँको वृद्धिले अत्यन्त रुग्ण अवस्थामा रहेको निर्माण उद्योग थप...

  • २०७९ आषाढ ७, मंगलबार

    राससकाे अध्यक्षमा झा नियुक्त

    काठमाडौं - नेपाल सरकारले राष्ट्रिय समाचार समिति (रासस) को रिक्त कार्यकारी अध्यक्ष पदमा वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई नियुक्त गरेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को साेमबार साँझ बसेको बैठकले उनलाई चारवर्षे कार्यकालका लागि राससको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका झाले २०४३ सालदेखि पत्रकारिता सुरु गरेका थिए । पत्रकार...

  • २०७९ आषाढ ६, सोमबार

    विशिष्ट व्यक्तिको हेलिकोप्टर उडानमा अब दुई पाइलट अनिवार्य

    काठमाडौं - सरकारले तोकेका विशिष्ट व्यक्तिको हेलिकोप्टर उडानमा अबदेखि अनिवार्य रूपमा दुई जना पाइलट राख्नुपर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार साँझ बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको बैठकले विशिष्ट व्यक्तिको हेलिकोप्टर उडानमा अबदेखि अनिवार्य रूमा दुई जना पाइलट राख्ने निर्णय गरेको हो । प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै...

Pages