STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ फाल्गुण १, बिहिबार

    कोरोना भाइरसबारे स्वास्थ्यकर्मी नै अनभिज्ञ

    विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस जाँचका लागि नेपाल–भारत सीमानाका जमुनाहामा ‘कोरोना हेल्थ हेस्क’ स्थापना भएको छ । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन भारतबाट आउने नेपालीको स्वास्थ्य जाँचका लागि नाकामा हेल्थ डेस्क सञ्चालनमा छ । सटर भाडामा लिएर सञ्चालनमा ल्याइएको सो हेल्थ हेस्कमा हरेक दिन एक जना स्वास्थ्य जाँचका लागि खटिन्छन् । तर, कोरोना हेल्थ हेस्क हरेक दिन सुनसान हुने गरेको छ । स्वास्थ्य...

  • २०७६ फाल्गुण १, बिहिबार

    अब जनयुद्धको नक्कल गरेर विद्रोह असम्भव अध्यक्ष दाहाल

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताउनुभएको छ । नेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलिसभा’मा अध्यक्ष दाहालले जनयुद्ध र विद्रोह एक ऐतिहासिक तथा विशिष्ट...

  • २०७६ फाल्गुण १, बिहिबार

    १४ हजार बालबालिकालाई दादुरा खोप दिइने

    इटहरी उपमहानगरमा फागुन १४ देखि २२ गतेसम्म दादुरा र रुवेलाविरुद्धको खोपका लागि तयारी तीव्र पारिएको छ । इटहरीमा नौ महिनादेखि पाँच वर्षमुनिका १४ हजार २४७ बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप प्रदान गरिनेछ । दादुरा र रुवेला खोप अभियानकै अवसरमा जन्मेदेखि पाँच वर्षसम्मका १७ हजार ३४६ बालबालिकालाई पोलियो थोपासमेत खुवाइने कार्यक्रम रहेको उपमहानगर स्वास्थ्य संयोजक रामचरण चौधरीले बताउनुभयो । इटहरीका ६४...

  • २०७६ फाल्गुण १, बिहिबार

    ‘हाम्रो गुम्बा कहिले बन्छ र’

    टनचोकका रामबहादुर तामाङले गुम्बामा पूजापाठ गर्न नपाएको साढे चार वर्ष भयो । सधैँ बिहान र बेलुका लामाको बाजागाजासहित मोलमपाठ गरेर पूजा गर्नुहुने उहाँ हिजोआज पहिलाको गुम्बाको भवन नजिकै बनाएको टहराभित्र गर्दै आउनुभएको छ । “भूकम्प गएको साढे चार वर्ष बितिसक्दा पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गुम्बा पुनःनिर्माणको कामलाई तीव्रता नदिँदा भूकम्पले क्षतिग्रस्त बनाएको गुम्बा पुनःनिर्माण हुन सकेको छैन...

  • २०७६ फाल्गुण १, बिहिबार

    देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी ः मन्त्री अर्याल

    भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले बालुवाटर मात्र नभई देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी गरिरहेको बताउँनुभएको छ । उहाँले २६४ बिघा सरकारी जग्गा कानूनीरूपमै फिर्ता गरिसकेको जानकारी दिनुभयो । सहकारी विभागद्वारा आज यहाँ आयोजित स्थानीय तहका पदाधिकारीबीच सहकारी नियमन तथा प्रवद्र्धन विषयक गोष्ठीको उद्घाटन गर्दै मन्त्री अर्यालले १३ बिघा फिर्ताको अन्तिम...

  • २०७६ फाल्गुण १, बिहिबार

    मेलम्चीको पानी असार सम्ममा ल्याउने गरी श्वेतपत्र जारी

    खानेपानी तथा सरसफाइ मन्त्रालयले असारभित्रमा काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी ल्याउने गरी श्वेतपत्र जारी गरेको छ । आज मन्त्रालयमा आयोजित कार्यक्रममा खानेपानीमन्त्री बिना मगरले बाँकी काम सम्पन्न गर्दै चालु आर्थिक वर्षभित्रै उपत्यकामा खानेपानी ल्याउने गरी श्वेतपत्र जारी गर्नुभएको हो । उहाँले खानेपानी सबै नागरिकको मौलिक हक भएको भन्दै सरकार उपत्यकावासीलाई चाँडो मेलम्चीको पानी घर–घरमा पु¥याउन...

  • २०७६ फाल्गुण १, बिहिबार

    बेपत्ता पारिएकाको परिवारले जनयुद्ध दिवस मनाए

    काठमाडौं– राज्यबाट बेपत्ता पारिएकाको परिवारले २५ औं जनयुद्ध दिवस मनाएको छ । २०५२ फागुन १ गतेबाट सुरु जनयुद्धको नेतृत्व गरेको पार्टी नेकपा (माओवादी)ले जनयुद्ध दिवस मनाउँदै आएको छ । जनयुद्धको नाममा भएको सशस्त्र द्वन्द्वको क्रममा १७ हजारले बलिदानी दिएका तथा ४ हजारभन्दा बढी बेपत्ता पारिएका थिए । बेपत्ता योद्धा फाउण्डेशनको आयोजनामा फागुन १ गते बिहीबार सम्पन्न कार्यक्रममा बेपत्ता पारिएकाको परिवार...

  • २०७६ माघ २९, बुधबार

    कोरोना भाइरसको लक्षण मिल्दाेजुल्दाे रोगी सिन्धुपाल्चोकमा !

    काठमाडौं– सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्ने लक्षण देखिएका रोगी देखिएका छन् । यस्ता रोगी भेटिएपछि गाउँपालिकाले रोग पहिचानको आग्रह गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काटेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो लक्षण भएका रोगी भेटिएका हुन् । गाउँपालिकाको पत्रअनुसार गुम्बा बस्तीमा रुखाखोकी र अत्यधिक ज्वरोको लक्षण भएका विरामी...

  • २०७६ माघ २९, बुधबार

    नवनियुक्त प्रहरी महानिरीक्षकलाई दज्र्यानी चिह्न प्रदान ः व्यक्ति केन्द्रित दौडमा नलाग्न गृहसचिवको निर्देशन

    नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आज आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले उहाँलाई दज्र्यानी चिह्नबाट सुशोभित गर्नुभयो । मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले आजदेखि लागू हुने गरी उहाँलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । यसअघिका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश भएपछि...

  • २०७६ माघ २९, बुधबार

    पोखरामा नेपाल–अमेरिका संयुक्त लगानीबारे छलफल

    गण्डकी प्रदेशमा लगानीका सम्भावना खोज्न अमेरिकाको एक टोली पोखरा आएको छ । अमेरिकाको वासिङ्टनमा स्थापना भएको नेपाल विकास सङ्घ नेपाल डेभलपमेन्ट कन्सोर्टियम को टोलीले नेपाल र अमेरिकाबीच लगानी र व्यापारका सम्भावनाबारे मङ्गलबार पोखराका उद्योगी–व्यवसायीसँग अन्तरक्रिया गरेको छ । पोखरा उद्योग वाणिज्य सङ्घ तथा नेपाल विकास सङ्घको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा नेपाल विकास सङ्घका संस्थापक सदस्य देवदत्त...

  • २०७६ माघ २९, बुधबार

    प्रेस युनियन काठमाडौँको अध्यक्षमा जगन्नाथ दुलाल

    नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्षमा जगन्नाथ दुलाल निर्वाचित हुनुभएको छ । युनियनको मङ्गलबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट दुलालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । अध्यक्षका अर्का उम्मेदवार महेश्वर गौतमलाई ९२ मतान्तरले हराउँदै दुलाल निर्वाचित हुनुभएको हो । दुलालले २८५ मत प्राप्त गर्नुभयो भने गौतमले १९३ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत प्रकाश रावलले जानकारी...

  • २०७६ माघ २९, बुधबार

    तातोपानी कुण्डको अनुसन्धानमा जापानी नागरिक

    प्राकृतिक चिकित्सालय मानिने म्याग्दीका तातोपानी कुण्डहरुको अनुसन्धान र प्रचारप्रसारका लागि जापानी अनुसन्धानकर्ता लागिपरेका छन् । दुई वर्षअघिदेखि सामुदायिक विकास तथा हरियाली आयोजनाका लागि म्याग्दीलाई कार्यक्षेत्र बनाउँदै आएका जापानी नागरिक सुन्य आवामुरा म्याग्दीमा रहेका तातोपानी कुण्डमा पुगेर खोज, अनुसन्धान र प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ । “सबै तातोपानी कुण्डमा पुग्न मलाई दुई महिना लाग्यो,...

Pages