STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ माघ २७, सोमबार

    त्रिमूर्ति पुरस्कार, शताब्दी पदक र कृति लोकार्पण

    वाङमय शताब्दी पुरूष डा।सत्यमोहन जोशीले आज राजधानी काठमाडौमा विभिन्न महानुभावलाई त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान गर्नुभयो । शताब्दी पुरूष डा।जोशीले आधुनिक कथा र उपन्यास सृजनाका माध्यमबाट नेपाली भाषा साहित्यलाई देशदेशान्तरमा पुर्याई लोकप्रिय तुल्याएवापत नेपाली साहित्यका विशिष्ट साधकद्वय श्रीमती गीता केशरी र पद्मावती सिंहलाई संयुक्त रूपमा ‘नेपाली साहित्य नारीरत्न’ पुरस्कार प्रदान...

  • २०७६ माघ २७, सोमबार

    फ्रिज प्रयोगविहीन प्रहरीकर्मचारी बेवारिसे शव कुर्न बाध्य

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृह बजेट अभावले निर्माण रोकिएपछि शव राख्ने फ्रिज त्यत्तिकै थन्किएको छ । प्रतिष्ठानलाई शवगृह सञ्चालनमा ल्याउन आर्थिक अभाव रहेको र तत्कालीन उपक्षेत्रीय अस्पताल हुँदा ल्याइएको फ्रिजसमेत उपयोग नभएको प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो । उहाँले शवगृह सञ्चालनमा ल्याउन बजेटको व्यवस्था गर्न सरकारसित माग गर्दै शवगृहमा फ्रिज भएमा बेवारिसे...

  • २०७६ माघ २७, सोमबार

    वडास्तरबाट प्रहरी एकाइ स्थापना गर्न सुझाव

    गण्डकी प्रदेश सरकारले प्रहरी संरचना गठन गर्न जिल्लास्तरमा सुझाव सङ्कलन शुरु गरेको छ । प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आइतबार यहाँ आयोजित कार्यक्रममा सरोकारवालाको सुझाव सङ्कलन गरिएको हो । मन्त्रालयका सचिव किरणराज शर्माले प्रदेश प्रहरी गठन गर्दा अपनाउन सकिने रणनीति बनाउन जनस्तरमा पुगेर सुझाव सङ्कलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । प्रदेशका एघार वटै...

  • २०७६ माघ २७, सोमबार

    धुलिखेल अस्पताललाई शवपरीक्षण अनुमति

    धुलिखेल सामुदायिक अस्पतालले पनि शवपरीक्षण सेवा सञ्चालन गर्ने अुनमति प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई यही माघ १ गते अनुमति दिएको जनाइएको छ । काभ्रेमा शिर मेमोरियल अस्पतालले शवपरीक्षण सेवा प्रदान गर्दै आएको छ । आइतबार अस्पतालले सेवा सञ्चालन गर्न आवश्यक तयारीमा जिल्लास्थित प्रशासन, प्रहरी र अदालतका प्रमुखहरुसँग परामर्श ग¥यो । अस्पतालका डा राजकुमार कार्कीका अनुसार...

  • २०७६ माघ २७, सोमबार

    निजी आवास पुनःनिर्माणमा ग्रामीण क्षेत्र अगाडि

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणमा ललितपुरको ग्रामीण क्षेत्र अब्बल रहेका जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल टिआई नेपालद्वारा आइतबार यहाँ आयोजित ‘भूकम्प पछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार सार्वजनिक सुनुवाइ’ कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरण कार्यकारी समिति सदस्य डा चन्द्रबहादुर श्रेष्ठले सो जानकारी दिनुभयो । उहाँले जिल्लाका ग्रामीण भेगका समुदाय शहरी क्षेत्रको...

  • २०७६ माघ २७, सोमबार

    बुद्धत्व प्राप्तिको प्रस्थानविन्दु अनोेमाघाटमा पूर्णिमा उत्सव

    लुम्बिनी भ्रमण वर्षका अवसरमा ऐतिहासिक धार्मिक एवं पुरातात्विकस्थल ‘अनोेमाघाट’मा पूर्णिमा उत्सव मनाइयो । प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वयमा आइतबार साँझ उत्सव मनाइएको हो । भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्तिका लागि केश मुण्डन गरी गेरु वस्त्र धारण गरेको स्थलका रुपमा सो घाट सुपरिचित छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा अवस्थित सो घाटलाई पर्यटकीयस्थलका रुपमा...

  • २०७६ माघ २७, सोमबार

    पर्यटकले रुचाएनन् कङ्क्रिट पदमार्ग

    विश्व भेगन अर्गनाइजेशनमा आबद्ध २१ विदेशी पर्यटक घुम्नलाई दुई महिना अगाडि बागलुङ आउनुभएको थियो । एक रात बागलुङ बजार घुमेर जिल्लाको पहिलो घरवास अतिथि सत्कार घरवासमा पैदल यात्रा ९पदमार्ग० मार्फत भकुण्डे पुग्नुभयो । जिल्लालाई भ्रमणको पहिलो रोजाइ बनाएका भेगनका पर्यटक त्यहाँ पुग्दा केही कमी भएको अनुभव गरेको प्रतिक्रिया दिनुभयो । पहिलेको ढुङ्गे परम्परागत पदमार्ग सडक विस्तारका क्रममा भत्काइएपछि अहिले...

  • २०७६ माघ २७, सोमबार

    खेतदेखि पेटसम्म विषादीयुक्त खानेकुरा

    स्वच्छता तथा वनस्पतिजन्य स्वच्छतासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा खेतदेखि पेटसम्म विषादीयुक्त खानेकुरा पुग्ने गरेको पाइएको छ । सीमा क्षेत्रमा रहेका कानून कार्यान्वयन गर्ने निकायहरूले कडाइ नगर्दा उत्पादन स्थलदेखि पेटसम्म विषादीयुक्त खानेकुरा पुगेको जनाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एसपिएस नेशनल इन्क्वाइरी प्वाइन्ट बबरमहल काठमाडौँद्वारा आइतबार यहाँ आयोजित अन्तरक्रिया...

  • २०७६ माघ २७, सोमबार

    रातो मछिन्द्रनाथ मन्दिर पुनर्निर्माणबाट श्रीलंकाले हात झिक्यो

    काठमाडौं– ललितपुरको रातो मछिन्द्रनाथ (बुंगःद्यः) मन्दिरको पुनर्निर्माणको जिम्मा लिएको श्रीलंका सरकार पुनर्निर्माणबाट बाहिरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य चन्द्रबहादुर श्रेष्ठले श्रीलंका सरकारले ठेक्का लगाइसकेपछि सहयोग गर्न नसक्ने जानकारी गराएको बताए । स्थानीयले पुरानै शैलीमा मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माण गर्नुपर्ने माग राखेपछि पुनर्निर्माणको काम रोकिएको थियो...

  • २०७६ माघ २७, सोमबार

    फूलपाती विसर्जन गरी स्वस्थानी व्रत समापन

    पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान फूलपाती विसर्जन गरी समापन भएको छ । पौष शुक्ल पूर्णिमादेखि नै शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने क्रम आइतबार बेलुकी नै समापन गरी व्रतालु रातभर जाग्राम बसेका थिए । विधिपूर्वक एक महिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८...

  • २०७६ माघ २७, सोमबार

    समाजसेवी श्रेष्ठ अस्वस्थ

    पूर्वसांसद एवं समाजसेवी मैयाँदेवी श्रेष्ठ अस्वस्थ हुनुभएको छ । छाती दुख्ने, निद्रा नलाग्ने हुँदै श्वासप्रश्वासमा समस्या देखिएपछि श्रेष्ठलाई माघ २४ गतेदेखि चितवन मेडिकल कलेजमा भर्ना गरेर उपचार थालिएको छ । श्रेष्ठको हेरचाह गर्दै आउनुभएका टङ्कनाथ पौडेलका अनुसार श्रेष्ठलाई समस्या देखिएपछि अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने र डा शीतल अधिकारीको निगरानीमा उपचार शुरु...

  • २०७६ माघ २७, सोमबार

    वाइड बडी जहाजमार्फत वुहानका नेपाली ल्याइँदै

    सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स को वाइड बडी ए–३३० जहाज चीन पठाउने तयारी गरेको छ । चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई जहाजमार्फत ल्याउने सम्बन्धमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीबीच छलफल भएको थियो । निगमले...

Pages