STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ माघ ३, शुक्रबार

    उपत्यकाका आठ चोकमा ‘ट्राफिक बत्ती’

    काठमाडौँ उपत्यकाका विभिन्न आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा आएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र सडक विभागको समन्वयमा लामो समयदेखि बन्द रहेका उपत्यकाका आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा आएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले पुतलीसडक, पद्मोदय मोड, सिंहदरबार, पुरानो बानेश्वर, नयाँ बानेश्वर, तीनकुने, गौशाला र ललितपुरको महापालमा ट्राफिक...

  • २०७६ माघ ३, शुक्रबार

    गगनचुम्बी भवनले हिमाल देख्न पाइएन ः शताब्दी पुरुष

    शताब्दी पुरुष सत्यमोहन जोशीले विसं १९९० को भूकम्प पश्चात उपत्यकाबासी काठमाडौँको टँुडिखेलमा गएर रात बसेको स्मरण गर्नुभएको छ । उहाँले भन्नुभयो, “त्यस बेला टँुडिखेल एशियाको सबैभन्दा ठूलो ठाउँ थियो । हाल टुँडिखेल सानो बन्दै गएको हुँदा त्यसको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।” राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०७६ का अवसरमा ललितपुर महानगरपालिकाद्वारा बिहीबार आयोजित कार्यक्रममा शताब्दी पुरुष...

  • २०७६ माघ ३, शुक्रबार

    कक्षा ६ देखि अध्ययन गरेमात्र उच्च शिक्षा छात्रवृत्ति

    अब उच्च शिक्षामा छात्रवृत्ति प्राप्त गर्न सामुदायिक विद्यालयका कक्षा ६ देखि नै अध्ययन गर्नुपर्ने प्रावधान कार्यान्वयनमा आउने भएको छ । यसअघि कक्षा १० अध्ययन गरे पुग्दथ्यो । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा उच्च शिक्षामा छात्रवृत्ति प्राप्त गर्न कक्षा ६ देखि नै सामुदायिक विद्यालयमा अध्ययन गरेको हुनुपर्ने प्रावधान राख्न सहमति जुटेको छ । ‘शिक्षासम्बन्धी केही नेपाल ऐन...

  • २०७६ माघ ३, शुक्रबार

    जाँगर र सीप चाहिन्छ ःपैसा कमाउन कही जानुपर्दैन

    काम र दामको खोजीमा पाल्पा रामपुर नगरपालिका–८ का युवा जगतबहादुर सेनले दुई वर्ष मलेसियामा व्यतीत गर्नुभयो । ऊर्जाशील जीवनका केही सयम त्यतातिरै लगाउनुभयो । पसिना बगाउनुभयो । उहाँलाई सोचेअनुसारको काम र दाम नभएपछि विदेशको भूमिमा रही रहन मन लागेन । गाउँमा फर्किएर केही गरौँ भन्ने सपना देख्न थाल्नुभयो । उहाँ दुई वर्ष पूरा भएपछि जन्मस्थान फर्किनुभयो । उहाँले बाँझा रहेका बारीमा पाटामा बाख्रापालन गर्ने...

  • २०७६ माघ ३, शुक्रबार

    कर्णालीमा चिसो बढ्योः पुनः हिमपात, जनजीवन कष्टकर

    कर्णालीमा फेरि हिमपात र वर्षा भएको छ । यसवर्ष यस क्षेत्रमा हिमपात र वर्षा भएको साताँै पटक भएको जनाइएको छ । हिमपातले हिमाली जनजीवन बढी प्रभावित बनेको छ । हुम्ला, डोल्पा, मुगु, जुम्लाका नागरिकको दैनिकी निकै कष्टकर बनेको यहाँका स्थानीय बासिन्दा जनाएका छन् । जाजरकोट, रुकुमपश्चिम र कालीकोटको उच्च भागका बासिन्दा चिसोबाट अछुतो रहन सकेका छैनन् । हिमपात र वर्षाले कठ्याङ्ग्रिँदो चिसो बढ्दै गएको बताइएको छ...

  • २०७६ माघ ३, शुक्रबार

    औद्योगिकग्राम कालाखोला र भुस्कालमा स्थापना हुने

    बागलुङ जिल्लाका दुई स्थानीय तहमा औद्योगिकग्राम स्थापना हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलले आवश्यक पूर्वाधार निर्माणका गर्न रु एक करोड ८४ लाख विनियोजन भएको छ । जिल्लाको बागलुङ नगरपालिका र ताराखोला गाउँपालिका छनोटमा परेका थिए । औद्योगिकग्रामभित्र उद्योग स्थापना गर्न आवश्यक जग्गाको छनोट, सडकको व्यवस्था, विद्युत् प्रसारण लाइन तथा आवश्यकताअनुसार सवस्टेशन, ट्रान्सफर्मर, र वैकल्पिक...

  • २०७६ माघ ३, शुक्रबार

    मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा बुधबार भएको दुर्घटनामा निधन हुनुभएका प्रहरीप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । माघेसङ्क्रान्ति मेलाको सुरक्षामा खटिएर फर्कदै गरेको बा १ ग २८११ नम्बरको भ्यान सो स्थानमा दुर्घटना हुँदा प्रहरी जवान सन्दीप केसीको निधन हनुका साथै अन्य ३० जना प्रहरी घाइते भएका थिए । मुख्यमन्त्री...

  • २०७६ माघ ३, शुक्रबार

    गाउँको मुहार फेरिन थाल्यो

    जिल्लाको गौमुल गाउँपालिकाका जनप्रतिनिधिले पछिल्लो समय जनताको घरदैलोमा व्यतित गर्न थाल्नुभएको छ । गाउँपालिकाले गरेका कामको सन्तुष्टि वा असन्तृष्टि बुझ्न दैलो–दैलोमा पुग्ने गरेको अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिनुभयो । ‘जनतासंग जनप्रतिनिधि भेट’ कार्यक्रम लिएर जनताको गुनासा सुन्न घरदैलो गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले आगामी दिनमा गर्नुपर्ने काम र सुझाव समेत सङ्कलन गरिएको छ । उपाध्यक्ष...

  • २०७६ माघ ३, शुक्रबार

    विद्यार्थीले बनाए स्मार्ट सिटी

    नेपालमा स्मार्ट सिटी बनाउने चर्चा बढी नै हुने गर्दछ । अधिकांश सर्वसाधारणलाई स्मार्ट सिटी कस्तो हुने हो थाहा छैन । यही वास्तविकतामा यहाँको एक विद्यालयका विद्यार्थीले स्मार्ट सिटीको नमूना तयार गरी अभिभावकलाई दङ्ग पारेका छन् । शान्तिउदय माध्यमिक विद्यालयमा अध्ययनत् बालबालिकाले विद्यालयको ६० औँ वार्षिकोत्सव एवं ६१ औँ अभिभावक दिवसमा बिहीबार प्रदर्शनमा राखेका स्मार्ट सिटीको नमूनाले अभिभावकको...

  • २०७६ माघ ३, शुक्रबार

    पश्चिमी वायुले वर्षा शनिबारदेखि क्रमिक सुधार

    नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभर बदलीसँगै वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । उक्त मौसमी प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् सजिना शाक्यका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका अधिकांश...

  • २०७६ माघ ३, शुक्रबार

    प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

    लगातारको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ आंशिकरूपमा उडान प्रभावित भएको र अन्तर्राष्ट्रिय उडान सामान्य रहेको राससलाई जानकारी दिनुभयो । आन्तरिकतर्फ बिहान केही उडान भए पनि अहिले आंशिकरूपमा मात्रै उडान...

  • २०७६ माघ २, बिहिबार

    कर्णालीमा ‘विकास परिषद् बैठक’ हुँदै

    कर्णाली प्रदेशको विकास र समृद्धिका लागि राजधानी सुर्खेतमा पहिलो पटक ‘कर्णाली प्रदेश विकास परिषद्’को बैठक हुने भएको छ । कर्णाली प्रदेश सरकारले यही माघ १० गते सुर्खेतको शुभ होटेलमा विकास परिषद्को बैठक आयोजना गर्ने भएको हो । बैठकको अध्यक्षता कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुहुनेछ । कर्णाली प्रदेश योजना आयोग ९गठन तथा कार्य सञ्चालन० आदेश, २०७५ को दफा ७ को प्रावधानबमोजिम पहिलो...

Pages