STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर २३, सोमबार

    बम निस्क्रिय गरियो

    महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ मा अवस्थित डिभिजन वन कार्यालयको प्राङ्गणभित्र फेला परेको बम आज बिहान निस्क्रिय गरिएको छ । आइतबार साँझ वन कार्यालयको हाताभित्र पार्किङ गरी राखिएको चारपाङ्ग्रे गाडीमुनि झोलाभित्र फेला परेको प्रेसरकुकर बम बिहान साढे १० बजेतिर नेपाली सेनाको बम टोलीले निस्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । नेपाली सेनाको...

  • २०७६ मङ्सिर २२, आइतबार

    घरबासको आकर्षण ‘लाठीनाच’

    नवलपरासीपूर्व नवलपुरमा थारु समुदायले सञ्चालन गरेको घरबास पर्यटनको प्रमुख आकर्षण लाठीनाच९लठ्ठीनाच० हुने गरेको छ । लठ्ठीलाई एकार्कामा जुधाएर र घुमाएर नाचिने यो नाच यहाँ आउने पर्यटकका लागि आकर्षण बन्ने गरेको छ । यहाँका अमलटारी घरबास, बोटे घरबास, पिप्रहर घरबासलगायतका घरबास पर्यटन चलेको छ । थारु, बोटे, माझी र मुसहर समुदायले सञ्चालन गरेका ती घरबासमा आउने पर्यटकलाई यहाँ प्रस्तुत गरिने लाठीनाच आकर्षण...

  • २०७६ मङ्सिर २२, आइतबार

    घरेलु हिंसाले टुटेका परिवार जोडिँदै

     कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका गोविन्द रानाले मदिरा सेवन गर्न छाडेका छन् । हिजोआज मदिराका कारण परिवारमा हुने कलह हटेको छ । तीन जनाको परिवारमा खुशी छाएको छ । मदिरा सेवन गरी सधैं श्रीमतीलाई दुःख दिएको कुरा उहाँका लागि विगत भएको छ । त्यसलाई उनी सम्झन पनि चाहँदैन । मदिराकै कारण श्रीमतीमाथि हुने हिंसाले उनको परिवारमा सधैं कलह मात्रै हुन्थ्यो । त्यसकै कारण परिवारमा विवाद बढ््दै जाँदा...

  • २०७६ मङ्सिर २२, आइतबार

    ‘दाङको ५५ झ्याले दरबार’ जीर्णावस्थामा

    भक्तपुरमा राजा जितामित्र मल्लका पालामा निर्मित ५५ झ्याले दरबारलाई सम्झाउने यहाँ पनि अर्को ‘दरबार’ छ । दाङ जिल्लाको लमही नगरपालिकाबाट दक्षिणमा पर्ने गढवा गाउँपालिका वडा नं ३ मा अवस्थित गोबरडिहाको चारैतिर प्राकृतिक मनोरम दृश्यबीच राप्ती नदी छेउको विशाल भवनलाई जिल्लाबासीले ५५ झ्याले दरबार भनेर चिन्ने गर्छन् । एक सय ५० वर्षअघि भारतबाट सिकर्मी लिएर सो भवन तयार पारिएको थियो । भारतको गोरखपुरदेखि...

  • २०७६ मङ्सिर २२, आइतबार

    रोजगारीको थलो बन्यो महाकालीको बगर

    कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी ५० वर्षीया विमला महताको दिन महाकाली नदीको बगरमै मजदूरी गर्दै बित्ने गर्छ । पारिवारिक अवस्था कमजोर भएकाले तीन वर्षदेखि बस्ती छेउमै बगिरहेको महाकालीको बगरमा बालुवा र गिट्टी छानेर परिवारको खर्च चलाउन लागिपरेको महताको भनाइ छ । उहाँको परिवारको आम्दानीको स्रोत भनेकै बालुवा बनेको छ । “आपूmसित भएको चार कठ्ठा खेत पनि चार वर्षअघि आएको बाढीले बगाइदियो” उहाँले भन्नुभयो...

  • २०७६ मङ्सिर २२, आइतबार

    लैङ्गिक हिंसाविरुद्धको वर्ष कार्यान्वयन गर्न कार्ययोजना

    उपप्रधानमन्त्री ईश्वर पोखरेलले महिला हिंसा अन्त्यका लागि नीति र कार्यक्रम निर्माणसँगै त्यसलाई कार्यान्वयन गर्ने कुरा महत्वपूर्ण भएको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसाविरुद्धको वर्ष २०७६÷७७ को अभियानअन्तर्गत आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले बनाएका कार्यक्रम स्थानीयस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो । लैङ्गिकताका आधारमा भइरहेका विभेद...

  • २०७६ मङ्सिर २२, आइतबार

    किसानलाई आत्मनिर्भर बनायो उन्नत बीउबिजन कार्यक्रमले

    गुल्मीको सत्यवती गाउँपालिकाकी सरस्वती खत्रीले पशुपालन व्यवसायबाट मनग्ये आम्दानी गर्नुहुन्छ । किसानका लागि उन्नत बीउबिजन कार्यक्रमअन्तर्गत जुनिया साना किसान कृषि सहकारीमा आबद्ध भई सस्तो ब्याजदरमा क्रण लिएर उहाँले व्यवसाय शुरु गर्नुभयो । “पशुपालनबाट दुई छोरीसहित चारजनाको परिवार अहिले राम्रैसँग पालिएको छ । दुई÷चार हजार आवश्यक पर्दा कसैसँग हात फैलाउन परेको छैन”, खत्री भन्नुहुन्छ, “आत्मनिर्भर बन्दा...

  • २०७६ मङ्सिर २२, आइतबार

    रसु पन्त यो वर्षको किड क्विन

    नेवार युवतीहरु बीच हुने मिस नेवाः प्रतियोगिता आयोजना गर्दै आएको नेप्लिज फेशन होमको आयोजनामा शनिबार काठमाडौंको जमल स्थित नाचघरमा यो वर्ष १७ अौं संस्करण को किड क्विन नेपाल २०१९ प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा सहभागी २१ जना प्रतियोगीलाई पछि पार्दै यो वर्ष रसु पन्तले १७ औं किड क्विन नेपाल २०१९ को उपाधि जित्न सफल भएकी छिन् । उनले शिर्ष उपाधिसँगै १० हजार रुपैयाँ र विभिन्न उपहार हाँसिल...

  • २०७६ मङ्सिर २२, आइतबार

    साग स् नेपालका दुई खेलाडी फाइनलमा

    राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद ९साग० अन्तर्गत जुडो खेलमा नेपालका इन्द्रबहादुर श्रेष्ठ र सञ्जीत डङ्गोल आ–आफ्नो तौल समूहमा फाइनलमा पुग्नुभएको छ । लगनखेलस्थित आर्मीको कभर्डहलमा आज भएको खेलमा इन्द्रबहादुर ६६ केजी तौल समूहकोे सेमिफाइनल खेलमा पाकिस्तानका हसनलाई १–० ले हराउँदै फाइनमा पुग्नुभएको हो । इन्द्रले अब स्वर्ण पदकका लागि भारतका जस्लिन सिंहसँग प्रतिस्पर्धा गर्नुहुनेछ । त्यस्तै...

  • २०७६ मङ्सिर २२, आइतबार

    ‘घुम्न जाऊँ तुलसीपुर’

    नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी तुलसीपुर उपमहानगरपालिकाले घुम्न जाऊँ तुलसीपुर अभियान सञ्चालन गर्ने भएको छ । तुलसीपुरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान सञ्चालन गर्न लागिएको नगप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । नगरप्रमुख पाण्डेका अनुसार अभियानका क्रममा तुलसीपुरका सबै पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने गरी भव्य कार्यक्रम आयोजना हुने छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष विमल रिजाल...

  • २०७६ मङ्सिर २२, आइतबार

    भ्रमण वर्षलाई पत्रकार नोयलले सहयोग गर्ने

    क्रिस्टोफर फाउण्डेशन नामक संस्थाले भ्रमण वर्ष–२०२० सफल बनाउन सहयोग गर्ने भएको छ । फाउण्डेशनद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष क्रिस्टोफर नोयलले भ्रमण वर्षमा नेपालमा २० लाख पर्यटक भित्र््याउन सरकारलाई सहयोग गर्ने जानकारी दिनुभयो । अन्तरराष्ट्रिय क्षेत्रमा मिडिया रिलेशनसीपमा सो संस्था स्थापना भएको हो । संस्थाका अध्यक्ष नोयल अमेरिकन लेखक तथा पत्रकार हुनुहुन्छ । सो अवसरमा...

  • २०७६ मङ्सिर २२, आइतबार

    कालोपत्रको काम निर्धारित समय अगावै सम्पन्न हुने

    भोजपुर–टक्सार सडक कालोपत्रको कामले तीव्रता पाएको छ । शुरुआत भएको सात महिनामा ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । समयमा काम सकिने आशा बढेको छ । वर्षौँसम्म धेरै योजना अलपत्र बनिरहेका उदाहरण धेरै छन् । भोजपुर सदरमुकामबाट टक्सार विमानस्थलसम्मको यो सडकखण्ड कालोपत्र १८ महिनामा सक्नुपर्ने सम्झौता भएको थियो । अहिले काम शुरु भएको सात महिनामै ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको पूर्वाधार विकास...

Pages