खेलकुद
-
२०७७ कार्तिक १५, शनिबार
राजस्थानले पन्जाबलाई ७ विकेटले हरायाे
इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सले किंग्स इलेभेन पन्जाबमाथि ७ विकेटको सानदार जित निकालेको छ । शुक्रबार शेख जायद स्टेडियम आबूधाबीमा भएको आईपीएलको ५० औँ खेलमा अलराउन्डर बेन स्टोक्सको अलराउन्ड प्रर्दशनमा पन्जाबमाथि जित निकाल्दै राजस्थान अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ । साथै प्ले अफको सम्भावना कायमै राखेको छ । जितका लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १७।३ ओभरमा...
-
२०७७ कार्तिक १४, शुक्रबार
आइपिएल : चेन्नईको रोमान्चक जित
इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ । बिहिबार राती दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको आईपीएलकोे ४९ औं खेलमा कोलकाता चेन्नई सुपर किंग्ससँग पराजित भएसँगै प्ले अफको सम्भावना कठिन बनेको छ । जितका लागि १ सय ७३ रन पछ्याएको चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक पर्दा चेन्नईले ४...
-
२०७७ कार्तिक १४, शुक्रबार
राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना संंक्रमण
काठमाडाैँ - नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबारदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चारजना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ। कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन्। नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण शुरु गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको...
-
२०७७ कार्तिक १३, बिहिबार
आजदेखि राष्ट्रिय फुटबल टोली प्रशिक्षणमा
काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण शुरु गर्दैछ । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले आजदेखि प्रशिक्षण शुरु गर्न लागेको हो । पहिलो दिनको प्रशिक्षण त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न २ बजे शुरु हुनेछ । प्रशिक्षणका लागि खेलाडी काठमाडौँ आइसकेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा राखेको छ ।...
-
२०७७ कार्तिक १३, बिहिबार
आइपिएल : मुम्बई प्लेअफमा प्रवेश
रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गर्दै साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० काे प्ले अफमा पुगेको छ । मुम्बईले बुधबार राती शेख जायद स्टेडियम आबूधाबीमा भएको आईपीएलको ४८ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गर्दै प्ले अफमा स्थान पक्का गरेको हो । जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९।१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । मुम्बईको...
-
२०७७ कार्तिक १२, बुधबार
आइपिएल : हैदराबादले दिल्लीलाई ८८ रनले हरायो
इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स सनराइजर्स हैदराबादसँग ८८ रनको फराकिलो अन्तरले पराजित भएको छ । मंगलबार राती दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको आईपीएलको ४७ औं खेलमा दिल्ली हैदराबादसँग फराकिलो अन्तरले पराजित हुँदै दुई खेल अगावै प्ले अफमा पुग्ने अवसर गुमाउनुको साथै अंक तालिकामा तेस्रो स्थानमा झरेको छ । जितका लागि २ सय २० रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्ली १९ ओभरमा अल आउट...
-
२०७७ कार्तिक ८, शनिबार
आइपिएल : जितसँगै मुम्बई शीर्षस्थानमा
इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गर्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा जितको लागि १ सय १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको मुम्बईले १२।२ ओभरमा बिनाविकेटको क्षतिमा सहजै पूरा गर्यो । मुम्बईको सानदार जितमा ईशान किशन ३७ बलमा ६ चौका र ५ छक्का सहित ६८ रनमा अविजित रहे । क्विन्टन डी कक ३७ बलमा...
-
२०७७ कार्तिक ७, शुक्रबार
आइपिएल : हैदराबादले राजस्थानलाई ८ विकेटले हरायाे
इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादले राजस्थान रोयल्समाथि सानदार जित निकालेको छ । बिहीबार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको आईपीएलको ४० औं खेलमा मध्यक्रमका ब्याट्सम्यान मनिष पान्डेको उत्कृष्ट प्रर्दशनमा हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो । जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १८।१ ओभरमा २ विकेटको क्षतिमा जित हासिल गर्यो । हैदराबादको जितमा...
-
२०७७ कार्तिक ६, बिहिबार
आइपिएल : जितसहित बेंगलोर दोस्रो स्थानमा उक्लियाे
इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्समाथि सहज जित निकालेको छ । बुधबार राती शेख जायद स्टेडियम आबूधाबीमा भएको आइपिएलको को ३९ औं खेलमा कोलकातालाई ८ विकेटले पराजित गर्दै बेंगलोर आइपिएलको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको हो । जितका लागि ८५ रनको सामान्य लक्ष्य पछ्याएको बेंगलोरले १३.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । बेंगलोरको जितमा कप्तान विराट कोहली...
-
२०७७ कार्तिक ५, बुधबार
आइपिएल : शीर्षस्थानकाे दिल्लीलाई पन्जाबले हरायाे
इन्डियन प्रिमियर लिग (आइपीएल)को ३८ औं खेलमा किंग्स इलेभेन पन्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ । मंगलबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको खेलमा जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । युवा व्याट्सम्यान निकोलस पूरनले २८ बलमा ६ चौका र ३ छक्का सहित ५३ रनको महत्वपूर्ण इनिङ खेलेपछि पन्जाबको जित सहज भएको थियो । दिपक हुडा १५...
-
२०७७ कार्तिक ४, मंगलबार
आइपिएल : राजस्थानद्वारा चेन्नइ पराजित
इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ । सोमबार राती शेख जायद स्टेडियम आबूधाबीमा भएको आईपीएलको ३७ औं खेलमा जितका लागि १ सय २६ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १७।३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । राजस्थानका जस बटलर ४८ बलमा ७ चौका र २ छक्का सहित ७० रनमा अविजित रहे । कप्तान स्टिभ स्मिथ ३४ बलमा २ चौका सहित २६ रनमा अविजित रहे । चौथो...
-
२०७७ कार्तिक ३, सोमबार
मुम्बईमाथि पंजाबकाे राेमाञ्चक जित
इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलेभेन पन्जाबले मुम्बई इन्डियन्सलाई दोस्रो सुपर ओभरमा पराजित गरेको छ । पहिलो सुपर ओभरमा स्कोर बराबर हुँदा खेलको नतिजा दोस्रो सुपर ओभरमा लिइएको थियो । आईतबार राती दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको आईपीएलको को ३६ औं खेलमा जितका लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।...


