खेलकुद
-
२०७७ कार्तिक २, आइतबार
आइपिएल : धवनको शतकमा दिल्लीको जित
इन्डियन प्रिमियर लिग (आईपीएल)मा ओपनर शिखर धवनको अविजित शतकमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको छ । शनिबार शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा जितका लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९।५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । दिल्लीलाई जितको लागि अन्तिम ओभरमा १७ रन चाहिएको थियो । अक्षर पटेलले रविन्द्र जडेजालाई दोस्रो, तेस्रो र पाँचौ बलमा छक्का...
-
२०७७ कार्तिक १, शनिबार
आइपिएल : मुम्बई पुनः शीर्षस्थानमा उक्लियो
कोलकाता नाइट राइडर्सललाई सहजै पराजित गर्दै साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राती शेख जायद स्टेडियम आबूधाबीमा भएको आइपिएलको ३२ औं खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सललाई ८ विकेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । जितका लागि १ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १६.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो ।...
-
२०७७ आश्विन ३०, शुक्रबार
आइपिएल : पंजाबले बेंगलोरलाई अन्तिम बलमा हरायाे
इन्डियन प्रिमियर लिग (आइपिएल)मा किंग्स इलेभेन पन्जाबले दोस्रो जित निकालेको छ । बिहीबार शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा ओपनर तथा कप्तान लोकेश राहुल र क्रिस गेलको उत्कृष्ट प्रर्दशनमा किंग्स इलेभेन पन्जाबले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले पराजित गरेको हो । योसँगै पन्जाबले लगातार पाँच खेलमा रहेको हारको सिलसिलामा पूर्णविराम लगाएको छ । जितका लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले...
-
२०७७ आश्विन २९, बिहिबार
आइपिएल: दिल्ली पुनः शीर्षस्थानमा उक्लियो
राजस्थान रोयल्सलाई पराजित गर्दै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।बुधबार राती दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न आइपिएलको ३० औं खेलमा दिल्लीले राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिन सफल भएको हो । १ सय ६२ रनको मध्यम लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४८ रन बनायो । राजस्थानलाई जितको लागि...
-
२०७७ आश्विन २८, बुधबार
आईपीएल : हैदराबादमाथि चेन्नईको २० रनको जित
इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि उत्कृष्ट जित निकालेको छ । सोमबार राती दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको आईपीएलको को २९ औं खेलमा चेन्नईले हैदराबादमाथि निकालेको हो । जितको लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४७ रन बनायो । हैदराबादलाई जितको लागि अन्तिम ओभरमा २२ रन आवश्यक थियो । ड्वेन ब्राभोले अन्तिम ओभरमा...
-
२०७७ आश्विन २६, सोमबार
आईपीएल: दिल्ली पराजित, मुम्बई शीर्षस्थानमा
इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक विजेता मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । आईतबार शेख जायद स्टेडियम आबूधाबीमा भएको खेलमा जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । मुम्बईलाई जितको लागि अन्तिम ६ बलमा ७ रन आवश्यक थियो । पहिलो बलमै कु्रनाल पान्ड्याले स्टोइनिसलाई चौका प्रहार गरे ।...
-
२०७७ आश्विन २४, शनिबार
आईपीएल : दिल्ली पुनः शीर्षस्थानमा
राजस्थान रोयल्सलाई पराजित गर्दै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राती शारजाहमा भएको आईपीएलको २३ औं खेलमा राजस्थानलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्षस्थानमा उक्लिएको हो । जितका लागि १ सय ८५ रनको लक्ष्य पछ्याएको राजस्थान १९.४ ओभरमा १ सय ३८ रनमा अल आउट भयो । राजस्थानका राहुल टेवाटियाले २९ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ३८...
-
२०७७ आश्विन २३, शुक्रबार
पन्जाबमाथि हैदराबादको जित
इन्डियन प्रिमियर लिग (आईपीएल) को २२ औँ खेलमा स्पिनर राशिद खानको घातक बलिङ र ओपनर जोनी बेयरस्टोको उत्कृष्ट ब्याटिङमा सनराइजर्स हैदराबादले किंग्स इलेभेन पन्जाबमाथि सानदार जित हात पारेको छ । बिहिबार राती दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबादले पन्जाबलाई ६९ रनले पराजित गरेको हो । तेस्रो जितसँगै हैदराबाद अंक तालिका तेस्रो स्थानमा उक्लिएको छ । जितका लागि २ सय २ रनको विशाल विजयी लक्ष्य...
-
२०७७ आश्विन २२, बिहिबार
आईपीएल : चेन्नईको चौथो हार, कोलकातासँग १० रनले पराजित
इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्स कोलकाता नाइट राइडर्ससँग पराजित भएको छ । बुधबार राति शेख जायद स्टेडियम आबूधाबीमा भएको आईपीएल २०२० को २१ औं खेलमा कोलकातासँग चेन्नई १० रनले भएको हो । यो चेन्नईको जारी सिजनमा चौथो हार हो । कोलकाताको यो तेस्रो जित हो । जितका लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन मात्र बनाउन सक्यो । चेन्नईले सुरुवात...
-
२०७७ आश्विन २१, बुधबार
आईपीएल : मुम्बई शीर्षस्थानमा उक्लियो
राजस्थान रोयल्सलाई पराजित गर्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राती शेख जायद स्टेडियम आबूधाबीमा भएको २० औं खेलमा तीव्र गतिका बलर जस्प्रित बुमराह र ब्याट्सम्यान सूर्यकुमार यादवको उत्कृष्ट प्रर्दशनमा राजस्थानलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्षस्थानमा उक्लिएको हो । मुम्बईले राजस्थानलाई पाँच वर्षपछि हराएको हो । जितका लागि १ सय ९४...
-
२०७७ आश्विन २०, मंगलबार
आईपीएल : दिल्ली शीर्षस्थानमा
तीव्र गतिका बलर कागिसो रबाडाको घातक बलिङसँगै रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गर्दै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राती दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सम्पन्न आइपिएलको १९ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्षस्थानमा उक्लिएको हो । जितका लागि १ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोर २०...
-
२०७७ आश्विन १९, सोमबार
आईपिएल : शेन वाटसन र प्लेसिसको कीर्तिमानी साझेदारीमा चेन्नई विजयी
ओपनर शेन वाटसन र फाफ डु प्लेसिसको कीर्तिमानी उत्कृष्ट साझेदारी गरेपछि इन्डियन प्रिमियर लिग (आइपिएल) को १८ औं खेलमा चेन्नई सुपर किंग्सले किंग्स इलेभेन पन्जाबलाई १० विकेटले पराजित गरेको छ । आईतबार राती दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा जितका लागि १ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईका लागि दुबै ओपनर शेन वाटसन र फाफ डु प्लेसिसले उत्कृष्ट प्रर्दशन गर्दै १७.४ ओभरमा विना विकेटको...


