STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७७ फाल्गुण ३, सोमबार

    सर्वाेच्चलाई पूर्वप्रधानन्यायाधीशहरुकाे लिखित जवाफ : संविधानको ठाडो उल्लंघन भएको घटनाको मुकदर्शक बन्न सक्दैनाैँ (पूर्ण पाठसहित)

    काठमाडाैं – अवहेलना मुद्दामा सर्वोच्च अदालतमा पूर्वप्रधानन्यायाधीशहरू सुशीला कार्की, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र मीनबहादुर रायामाझीले सर्वाेच्च अदालतसमक्षा् लिखित जवाफ  पेश गरेका छन् । लिखित जवाफकाे पूर्ण पाठ : उपर्युक्त मुद्दामा सम्मानीत सर्वोच्च अदालत एक न्यायाधीशको इजलासबाट जारी भएको आदेशसहितको म्याद २०७७।११। मा बुझी आदेशानुसार सात दिनको म्यादभित्रै स्वयं उपस्थित भई संयुक्त रूपमा लिखित...

  • २०७७ फाल्गुण ३, सोमबार

    काँग्रेस महाधिवेशन जेठ मसान्त वा भदौ पहिलो साता

    काठमाडौँ – नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यही फागुन ५ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा दलको आगामी १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।काँग्रेसले पार्टीको १४औँ महाधिवेशन कार्यतालिका कोभिड–१९ को संक्रमणका कारण प्रभावित भए पनि अझै महाधिवेशनको नयाँ मिति तोकेको छैन । पार्टीले गत असार २२ गते...

  • २०७७ फाल्गुण ३, सोमबार

    सरकार गठनको तीन वर्ष पूरा, आज प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै

    काठमाडौं – वर्तमान सरकार गठन भएको आज तीन वर्ष पुरा भएको छ । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि तीन वर्ष पहिले २०७४ साल फागुन ३ गते केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको हो । यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीन वर्षमा गर्दै आएको काम र प्राप्त उपलब्धीकाबारे आज देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले भर्खरै प्रबलीकरण पश्चात पुनस्थापित गरिएको...

  • २०७७ फाल्गुण ३, सोमबार

    राजनीतिक स्वार्थको लागि पशुपतिनाथको प्रयाेग भयाे : नारायणकाजी

    काठमाडाैँ –  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले पशुपतिनाथलाई राजनीतिक स्वार्थको लागि उपयोग गरिएको बताएका छन् । आइतबार नेकपा केन्द्रीय संघर्ष समितिको चौथो चरणको आन्दोलन घोषणा कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले आफ्ना नेताहरुको प्रस्तुतीलाई गलत ढंगले तोडमोड गरेर धर्म र पशुपतिनाथलाई संकिर्ण राजनीतिक...

  • २०७७ माघ ३०, शुक्रबार

    विप्लवसहित चार दलको सरकारविरुद्ध आन्दोलन घोषणा

    काठमाडौं – सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् । मोर्चाले सरकारविरुद्ध माघ २९ देखि फागुन १८ गतेसम्मका संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ । जसमा फागुन ६ गते बुटवल, १४ गते धनगढी र १८ गते इटहरीमा जनसभा गर्ने मोर्चाले जनाएको छ । मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी...

  • २०७७ माघ २९, बिहिबार

    रिहा भइन् रामकुमारी झाँक्री, अभिव्यक्तिमा कुनै पश्चात्ताप नभएको प्रतिक्रिया

    काठमाडौँ - नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । झाँक्रीमाथि लागेको अभियोगमा सोधपुछपछि कागज गराएर उनलाई बिहीबार साँझ छोडिएएको हाे। उनी बिहीबार दिउँसो १ बजे घरैबाट पक्राउ परेकी थिइन् ।  पक्राउपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो ।प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिएको छ । झाँक्रीलाई...

  • २०७७ माघ २९, बिहिबार

    झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न प्रचण्ड–माधव समूहको माग

    काठमाडौँ – नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउको विरोध गर्दै उनकाे निःशर्त र अविलम्ब रिहाइकाे माग गरेकाे छ । राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार विहान झाँक्रीलाई शंमखुलस्थित निवासबाट पक्राउ गरिएकाे थियो । प्रचण्ड–माधव समूहले भने राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र...

  • २०७७ माघ २९, बिहिबार

    झाँँक्री पक्राउ प्रकरणमा गगनकाे टिप्पणी : प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउने ?

    काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेता थापाले सामाजिक सञ्जाल ट्विटरमा सरकारलाई प्रश्न गरेका छन्, कर्तव्य निर्वाह छाडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? थापाले उहिले महाराजा हुनेमा त्याे अहिले...

  • २०७७ माघ २९, बिहिबार

    प्रधानमन्त्री ओलीको ठाडो आदेशमा झाँक्री पक्राउ : प्रचण्ड

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् । पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा प्रचण्डले रामकुमारीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताए । ‘रामकुमारीले लोकतन्त्रप्रति प्रखर रुपमा बोल्नुभयो भनेर पक्राउ गरियो । यो लोकतन्त्र माथिको आक्रमण हो’, प्रचण्डले भने । आफूहरुले रामकुमारीलाई...

  • २०७७ माघ २९, बिहिबार

    राज्यविरुद्धको कसूरमा नेतृ रामकुमारी झाँक्री पक्राउ

    काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो । यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । महाशाखाले राज्यविरुद्धको कसूरमा...

  • २०७७ माघ २९, बिहिबार

    रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनकाे निवासमा, विराेधमा नाराबाजी

    काठमाडौँ - नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ । झाँक्रीका समर्थक एवम् प्रचण्ड-माधव समूहका कार्यकर्ताहरु भने उनको पक्राउको विरोधमा नाराबाजी गरिरहेका छन् । नेकपा कार्यकर्ताहरु पञ्चा सिंह, सुदेश पराजुली, आरती लामालगायत रामकुमारीको निवास शंखमुलमा भेला भएर सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् । राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई...

  • २०७७ माघ २९, बिहिबार

    ललितानिवास प्रकरणका मुख्य अभियुक्तलाई थुना पठाउने आदेश

    बालुवाटारको ललिता निवासको जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ । उनीमाथि ललिता निवासको २९९ रोपनी सरकारी जग्गा हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । उक्त मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । बुधबार साँझ अभियुक्त ढकालले...

Pages