राष्ट्रिय
-
२०७९ बैशाख २६, सोमबार
मौन अवधि सामाजिक सञ्जालमा पनि लागू हुने
स्थानीय चुनावकाे मौन अवधिमा पालना गर्नुपर्ने नियम सामाजिक सञ्जालमा पनि लागू हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा सामाजिक सञ्जालमा प्रचारप्रसारलगायतका काम नगर्न निर्वाचन आयोगले उम्मेदवार र तिनका समर्थकलाई आग्रह गरेको हो । सञ्जालमा मौन अवधिमा समर्थकहरूले पोस्ट स्पन्सर गर्ने जोखिम भएकोले आयोगले विशेष ध्यानाकर्षण गराएको छ । उम्मेदवार र तिनका समर्थकका फेसबुक, ट्वीटर, टिकटकलगायतका पेजमा पोस्ट...
-
२०७९ बैशाख २६, सोमबार
मङ्लगबार रातिदेखि सीमानाका बन्द हुने
सप्तरीमा स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मङ्गलबार रातिदेखि भारतसँग जोडिएको सीमानाका बन्द गर्ने निर्णय गरिएकोे छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न छिमेकी मुलुक भारतसँग सिमाना जोडिएको सम्पूर्ण सीमानाका मङ्गलबार राति १२ बजेदेखि निर्वाचन हुने शुक्रबार राति १२ बजे सम्मका लागि बन्द...
-
२०७९ बैशाख २६, सोमबार
भारतमा रहेका नेपाली मतदानका लागि फर्किए
टीकापुर, यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् । स्थानीय तहको नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्न रोजगारीका सिलसिलामा भारतमा काम गर्न गएका नेपालीहरु स्वदेश फर्कन थालेका हुन् । निर्वाचनको मिति नजिकिँदै जाँदा आफ्नो पालिकाको नेतृत्व छान्न स्वदेश आउनु प¥यो भनी छिमेकीले खबर गरेपछि आफ्नो सात जनाको परिवार स्वदेश फर्किएको...
-
२०७९ बैशाख २५, आइतबार
३ सय ९० जना निर्विरोध निर्वाचित : आयोग
काठमाडौं - यही वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि ३ गाउँपालिका अध्यक्षसहित ३ सय ९० जना निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष ३, उपाध्यक्ष ४, वडाध्यक्ष ४८, दलित महिला सदस्य १६४, महिला सदस्य ७१ र खुला सदस्य १ सय जना निर्विरोध भएका हुन् । गत ११ र १२ मा परेको उम्मेदवारीका आधारमा निर्वाचन आयोगले उनीहरू निर्विरोध निर्वाचित भएको विवरण सार्वजनिक गरेकाे हाे । आयोगका अनुसार एमालेका १३८,...
-
२०७९ बैशाख २५, आइतबार
भोट हाल्न भारतबाट फर्किने बढ्दै
आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि छिमेकी देश भारतमा श्रमका लागि पुगेका नेपालीहरू फर्किने क्रम बढ्न थालेको छ । कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट घर फर्कने नेपालीको संख्या दिनदिनै बढ्न थालेको हो । गड्डाचौकी नाकाबाट अन्य दिन प्रतिदिन १ सयदेखि २ सय नेपालीहरू भारतबाट फर्किने गरेको भए पनि अहिले त्यो संख्या बढेर दिनमा ५ सय भन्दा माथि पुगेकाे छ । गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज...
-
२०७९ बैशाख २४, शनिबार
स्थानीय तह निर्वाचन : शीर्ष नेता अभियानमा
काठमाडौं - सत्ता गठबन्धनले एकपछि अर्को आक्रामक अभियान बढाएपछि देशव्यापी रुपमा स्थानीय तहको निर्वाचनको माहोल एकाएक बढेको छ । यही वैशाख ३० गतेका लागि तय भएको निर्वाचनको मिति आउन केही दिन मात्रै बाँकी रहँदा देशभर नै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसमेत अभियानमा केन्द्रित छन् । गठबन्धनले बिहीबार भरतपुर महानगरमा संयुक्त चुनावीसभाको आयोजना गर्यो । यस्तै, शुक्रबार काठमाडौँ महानगरलाई केन्द्रमा राखेर...
-
२०७९ बैशाख २४, शनिबार
२६औँ पटक सगरमाथामा टेकेर कामीरिताले राखे नयाँ विश्वरेकर्ड
काठमाडौँ - आफ्नै रेकर्ड तोड्दै ५२ वर्षे कामीरिता शेर्पा २६औं पटक विश्वको सर्वाेच्च शिखर सगरमाथा चुचुरामा पुगेका छन् । आज (शनिबार) साँझ ६ः५५ बजे उनीसहित ११ जनाको टोलीले सगरमाथा शिखरमा पाइला टेकेको हो । उनले २५औं पटक सगरमाथा चुचुरामा पुगेको आफ्नै रेकर्ड पनि तोडेका छन् । काठमाडौँस्थित सेभेन समिट ट्रेकका अनुसार उनी यो ट्रेकको गाइड पनि हुन् । कामीरिताले १३, १९९४ मा सगरमाथा चुचुरोमा पहिलो पाइला...
-
२०७९ बैशाख २४, शनिबार
चलचित्र पत्रकार संघले तीन वर्षको सम्मान तथा पुरस्कार यसै वर्ष प्रदान गर्ने
चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ नेपालले हरेक वर्ष जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा वार्षिकउत्सव मनाउँदै आइरहेको छ । यही अवसर पारेर संघले चलचित्र क्षेत्रलाई समेटेर सम्मान पुरस्कार प्रदान गर्दै आइरहेको छ । तर कोरोना कहरको कारण विगतका दुई वर्ष भने वार्षिकउत्सव भर्चुअल मात्र मनाउनु परेकोले सम्मान तथा पुरस्कार कार्यक्रम हुन सकेको थिएन । यो वर्ष भने वार्षिकउत्सव मनाउने...
-
२०७९ बैशाख २२, बिहिबार
निर्वाचनको ४८ घण्टा अगाडि अन्तर्राष्ट्रिय सीमा नाका बन्द
काठमाडौं - निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मतदानको दिनको ४८ घण्टा अगाडिदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न नेपाल सरकारलाई लेखी पठाएको छ । आयोगको बिहीबारको बैठकले वैशाख २७ गते मङ्गलबार राति १२ बजेदेखि...
-
२०७९ बैशाख २१, बुधबार
लोकतन्त्रका लागि कांग्रेस र गठबन्धनका उम्मेदवारले जित्नु जरुरी छः प्रम देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारले जित्नु जरुरी रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनका केन्द्रीय पदाधिकारीसँगको भेटमा आज उहाँले संविधान, लोकतन्त्र र गणतन्त्र जोगाउन यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई विजयी गराउनुुपर्ने आवश्यकता...
-
२०७९ बैशाख २१, बुधबार
विमानस्थलमा बम 'हल्ला' मात्र
काठमाडौं - बुधबार बिहान करिब १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अधिकारीलाई अज्ञात नम्बरबाट फोन आयो । फोनामा भनियो – ‘विमानस्थल कार्यालयमा ८ वटा बम राखिएको छ।’ जुन बम आन्तरिक विमानस्थल कार्यलयमा छ भनिएको थियो । उक्त फोनपछि अधिकारीहरु आत्तिए । त्यसपछि आन्तरिक विमानस्थलको सबै उडान रोकियो । त्यसका लागि थप सुरक्षाकर्मीका साथ नेपाली सेनाको टोली विमानस्थल परिसमा पुगे । सुरक्षा थ्रेट भए वा...
-
२०७९ बैशाख २०, मंगलबार
ईदकाे अवसरमा राष्ट्रपतिबाट शुभकामना सन्देश
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान ईद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज जारी गरेकी शुभकामना सन्देशमा ईद (ईदउल फित्र)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना...


