STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७८ चैत्र ३०, बुधबार

    स्वीकृति नलिई प्रकाशन भएका पात्रो, भित्तेपात्रोलाई स्पष्टीकरण सोधिने

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिई प्रकाशन भएका पात्रो ९पञ्चाङ्ग० र भित्तेपात्रो ९क्यालेन्डर० लाई स्पष्टीकरण सोध्ने भएको छ ।     समितिको बैठकले पहिलो पटक मौखिक रुपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले २०७७ पुस २० गते स्वीकृत गरेको गठन आदेशको दफा ७ को उपदफा ९ञ० र ९ठ० अनुसार स्वीकृत नलिई पात्रो र...

  • २०७८ चैत्र २६, शनिबार

    भाेलि सार्वजनिक बिदा

    काठमाडौं- राम नवमीका अवसमा सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शनिवार विज्ञप्ति जारी गर्दै सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको छ । रामनवमीका अवसरमा बिदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको जरी विज्ञप्तिमा उल्लेख छ ।

  • २०७८ चैत्र २६, शनिबार

    आज चैते दशैं

    काठमाडौं - प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं आज नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ। वर्षमा चार नवरात्र पर्छन्। आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन। केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन्। आश्विन शुक्लपक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ। यसैले आश्विन शुक्ल पक्षको...

  • २०७८ चैत्र २६, शनिबार

    फेरि बढाइयो सार्वजनिक सवारी साधनकाे भाडा

    काठमाडौँ - काठमाडौँ उपत्यकामा फेरि सार्वजनिक सवारी साधनको भाडादर बढाइएको छ । उपत्यकासहित समग्र बागमती प्रदेशमा आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी सार्वजनिक सवारी साधन र भाडाका ट्याक्सीको भाडादर बढाइएको हो । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले शुक्रबारको उक्त निर्णय गर्दै नयाँ भाडादर सार्वजनिक गरेको छ । हाल ५ किलोमिटरसम्मको भाडादर १८ रुपैयाँ थियो । यद्यपि उपत्यकाका...

  • २०७८ चैत्र २५, शुक्रबार

    लक्की मिडिया हाउसको भित्तेपात्रो विमोचन

    चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगटन सफल मौफसलकै चर्चित सन्चार गृहको रूपमा रहेको लक्की मिडिया हाउस चितवनले नयाँ वर्ष २०७९ को भित्तेपात्रो प्रकाशनमा ल्याएको छ । सो भित्तेपात्रोको नेपाली कांग्रेसका पूर्व महामन्त्री डा‍ शशांक कोइराला, नेपाल चलचित्र कलाकार संघका महासचिवमा चेतबहादुर सिंह "राजा" तथा लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की 'लक्की' ले संयुक्त रुपमा एक कार्यक्रमकाबीच...

  • २०७८ चैत्र २३, बुधबार

    दोलखामा पौराणिक हरिसिद्धि देवी नाच सम्पन्न

    काठमाडौं - दोलखामा पौराणिक हरिसिद्धि देवी नाच सम्पन्न भएको छ । ललितपुरमा पौराणिक रुपमा देखाइने गरेको हरिसिद्धि देवी नाच १२ वर्षमा एकपटक हरिसिद्धि क्षेत्र बाहिरका भक्तपुर, धुलिखेल, पनौती र पशुपतिमा देखाइने गरेकोमा यसवर्षबाट पौराणिक सहर दोलखामा पनि ल्याइएको हो । वासिङ्टन विश्वविद्यालयका प्राध्यापक लिन्डा इलिट्सको विस्तृत लेखमा ‘ललितपुरको हरिसिद्धि नाच दोलखामा पनि लाने गरिएको’ उल्लेख भएकोले यस...

  • २०७८ चैत्र १८, शुक्रबार

    मेलम्चीको पानी काठमाडौँ लैजाने प्रक्रिया अन्तिम चरणमा : मन्त्री चौधरी

    सिन्धुपाल्चोक - खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँ पुग्ने बताउनुभएको छ । आज हेलम्बु–१ मा रहेको मेलम्ची खानेपानीको बाँधस्थल पुग्नुभएका मन्त्री चौधरीले तोकिएको समयमा काम सक्न ठेकेदार कम्पनी र सम्बन्धित कर्मचारीलाई निर्देशन दिनुभयो । अहिले हेडवक्र्स र सुरूङ सफा गर्ने काम भइरहेको छ । उहाँले प्राविधिकरूपमा केही कठिनाइ देखा परे पनि त्यसलाई...

  • २०७८ चैत्र १८, शुक्रबार

    आज घोडेजात्रा, टुँडिखेलमा अपराह्न घोडेजात्रा समारोह

    काठमाडौँ - प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र...

  • २०७८ चैत्र १६, बुधबार

    नेवाः देय् दबूको अध्यक्ष पदमा पवित्र बज्राचार्य विजयी

    नेवार समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूको अध्यक्ष पदमा पवित्र बज्राचार्य विजयी हुन भएको छ। धरानमा सम्पन्न दबूको सातौं महाधिवेशनमा नव निर्वाचित बज्राचार्य ३१३ मत पाई अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी माइलाबाबु द्योलाले ६७ मत मात्र प्राप्त गर्नु भएको थियो । देश संघिय शासन प्रणाली मा गइसकेको हुनाले दबूको निर्वाचन पनि संघिय  प्रणालीको आधारमा भएको थियो । जस अनुसार...

  • २०७८ चैत्र १६, बुधबार

    न्यायाधीश श्रेष्ठद्वारा पद तथा गोपनीयताको शपथ

    सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष न्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । संसदीय सुनुवाइ समितिको मङ्गलबारको बैठकबाट सर्वसम्मत रुपमा अनुमोदन भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई सर्वोच्च अदालतकोे न्यायाधीशमा नियुक्त गर्नुभएको थियो । उच्च अदालत विराटनगरको मुख्य...

  • २०७८ चैत्र १५, मंगलबार

    जयनगर–कुर्था रेल शनिबारदेखि चल्ने

    काठमाडौं - नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा भर्चुअलमार्फत नेपाल रेल सेवाको उद्घाटन गरिने मिति तय भएको छ । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको जनकपुर–जयनगर रेलमार्गको यही चैत १९ गते शनिबार उद्घाटन हुने भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा सो रेलमार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको भौतिक पूर्वाधार तथा...

  • २०७८ चैत्र १५, मंगलबार

    नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार

    नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १७५ पुगेको छ । द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र दक्षिण सुडानका राजदूत अकुएई बोना मालवालले...

Pages