STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७८ चैत्र १४, सोमबार

    एनआरएनएमा तीन अध्यक्ष सर्वसम्मत, पालैपालाे ६/६ महिना कार्यकाल चलाउने

    काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षतामा सर्वसम्मतले तीन जनाको नाम चयन गरिएको छ । आइतबार एनआरएनएको १० औँ विश्वसम्मेलन तथा महाधिवेशनबाट अध्यक्षमा कुल आचार्य, रविना थापा र डा. बद्री केसी चयन भएका छन् । करिब ६ महिनादेखि सल्टाउन नसकिएको एनआरएनएको विवाद अन्ततः तीन जना अध्यक्षले कार्यकाल पालैपालाे ६/६ महिना चलाउने गरी सहमति भएपछि बल्ल सल्टिएकाे छ । १८ महिने कार्यकालको पहिलो बैठक भने...

  • २०७८ चैत्र १३, आइतबार

    स्थानीय तहको चुनावमा १ करोड ७७ लाख ३३ हजार मतदाता

    काठमाडौं - आइतबार बसेको निर्वाचन आयोगको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताको नामावली टुंगो लगाएको छ । बैठकले आगामी स्थानीय तहको चुनावका लागि १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताको नामावली टुंगो लगाएको हो। मतदातामध्ये ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५ सय ३० जना महिला रहेको आयोगले जनाएको छ । साथै, अन्यतर्फ १८३ जना रहेको पनि बताइएको छ । आयोगले टुंगो...

  • २०७८ चैत्र ११, शुक्रबार

    आगामी चार वर्षभित्र ‘क्षयरोग मुक्त नेपाल’ घोषणा गरिने

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सरकारले ‘क्षयरोग मुक्त नेपाल’ बनाउने नीतिलाई कार्यान्वयनमा ल्याउँदै आगामी चार वर्षभित्र देशभर यो अभियान चलाउने बताउनुभएकोे छ । ‘विश्व क्षयरोग दिवस २०७८’ का अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरमा बिहीबार आयोजना गरिएको कार्यक्रममा उहाँले विश्व स्वास्थ्य सङ्गठनले लिएको क्षयरोग अन्त्यको रणनीति र संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय बैठकले त्यस...

  • २०७८ चैत्र ९, बुधबार

    सुखीहरूको गाउँ ‘घलेगाउँ’

    ‘मैले जन्मेर हुर्केको गाउँ, मैले घाँसदाउरा गरेको गाउँ    स्वर्गभन्दा प्यारो लाग्छ मेरो घलेगाउँ’ तेजबहादुर घिगाल, गणेश गुरुङ र   रिमा गुरुङ  शिरमा सेतो हिमाल, मध्य भाग जङ्गल अनि फेदमा घलेहरूको बाहुल्य– घलेगाउँ विविधताको सङ्गम हो ।  प्रकृतिले सिंँगारिदिएको र पर्यटकीय रूपमा निकै महत्त्वपूर्ण घलेगाउँ अहिले लमजुङको सुखी गाउँका रूपमा परिचित बन्दै छ । पर्यटकलाई खुसी बनाउँदै पर्यटकीय सत्कारमा रमाउन...

  • २०७८ चैत्र ९, बुधबार

    हराए कुवा चर्चामा मात्रै सीमित

    कुनै बेला तराईमा पूरै गाउँको खानेपानीको एउटै स्रोत कुवा हुन्थ्यो । पालो पु¥याएर सबैले घरका लागि खानेपानी लग्ने गर्दथे । विशेष गरी बिहान र साँझका बेला कुवाबाट पानी झिक्दै नुहाउने र पानी भर्नेको लर्को लाग्ने गर्दथ्यो ।  विगत सम्झदै शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका मानबहादुर चौधरीले भन्नुभयो, “कुवा एका देशको कथा जस्तै भएको छ, गाउँमा रहेका कुवा हेण्डपम्प गाडने कार्य हुन थालेपछि हराउँदै गए,...

  • २०७८ चैत्र ८, मंगलबार

    लेटाङ घटनाबारे सर्वदलीय बैठक

    काठमाडौं - मोरङको लेटाङ नगरपालिकामा महिला प्रहरी जवानको मृत्यु हुनेगरी भएको हिसांत्मक घटनापछि बसेको सर्वदलीय बैठकले चारबुँदे  निर्णय गरेको छ । नगरपालिका परिसरमा मङ्गलबार बसेको बैठकले घटनामा दोषी तथा अपराधमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सहमति गरेको छ । बैठकपछि नगरपालिकाका मेयर शङ्कर राईले जारी कर्फ्युका कारण दैनिकीमा परेको असहजतालाई ध्यानमा राख्दै कर्फ्यु खुकुलो बनाउन प्रशासनलाई अनुरोध...

  • २०७८ चैत्र ८, मंगलबार

    थप ४४ जनामा कोरोना सङ्क्रमण

    पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ६ हजार ५९४ जनाको कोरोना परीक्षण गरिएको थियो ।       स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ६८८ रहेको छ । पछिल्लो समय ४८१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६३ हजार ५९२ पुगेको छ । निको हुने दर ९८।५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ...

  • २०७८ चैत्र ८, मंगलबार

    निर्वाचन आयोगको आचारसंहिता कार्यान्वयन नगर्न आदेश

    सर्वोच्च अदालतले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।        न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले बहालवाला जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने आयोगको आचारसंहिता कार्यान्वयन नगर्न सो आदेश दिएको हो । आदेशमा भनिएको छ, “दुवै पक्षसँगको छलफलबाट...

  • २०७८ चैत्र ७, सोमबार

    चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा आउनुहुँदै

    चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको मिति तय भएको छ ।   परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङले यही चैत ११  गते नेपाल भ्रमण गर्न लाग्नुभएको हो । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री वाङको भ्रमणका बारेमा जानकारी दिएको छ । भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री...

  • २०७८ चैत्र ७, सोमबार

    जातीय विभेद् अन्त्य गर्न कानुनको कार्यान्वयनमा जोड

    जातीय विभेद् अन्त्य गर्नका लागि सरकार र कानुन कार्यान्वयन गर्ने निकाय बढी जिम्मेवार हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । छपन्नऔँ अन्तरराष्ट्रिय जातीय विभेद् उन्मूलन दिवसका अवसरमा इन्सेकले आज आयोजना गरेको ‘जातीय विभेद्विरुद्ध राष्ट्रिय कार्यशाला’ को उद्घाटन समारोहमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले विभेद्सम्बन्धी भएका कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो...

  • २०७८ चैत्र ६, आइतबार

    नेपाल दक्षिण एसियामा सबैभन्दा बढी खुसी हुने देश

    काठमाडौं - नेपाल दक्षिण एसियामा सबैभन्दा बढी खुसी हुने देशको रुपमा दर्ज भएको छ । सन् २०१९ देखि २१ सम्ममा गरिएको सर्वेक्षणमा वर्ल्ड ह्यापिनेस प्रतिवेदनअनुसार नेपाल यस क्षेत्रमा पहिलो भएको हो । विश्वमा सबैभन्दा बढी खुसी हुने देशमा फिनल्याण्ड, डेनमार्क, आइसल्याण्ड, स्विजरल्याण्ड र नेडरल्याण्डस् क्रमशः पहिलोदेखि पाँचौ नम्बरमा छन् । खुसी हुने देशको सूचीमा सूचीकृत गर्न यस प्रतिवेदनमा जीडिपी, प्रति...

  • २०७८ चैत्र ४, शुक्रबार

    आज तराईमा होली

    काठमाडौं - रंगहरूको पर्व फागु अर्थात् होली आज तराई र मधेसमा हर्षोल्लासका साथ मनाइँदैछ । हिजाे काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लाहरूमा हाेली खेलिएकाे थियाे ।  तराईमा रङ पिचकारी, अवीरसहित होली खेल्ने गरिन्छ । होली खेल्नेहरू एक स्थानीय तहबाट अर्को स्थानीय तह, एक जिल्लाबाट अर्को जिल्लासम्म पुग्छन् । चोकमा भेला भएर टोलबासीहरू आपसमा रङ लगाउने गर्छन् । कोरोनाका कारण दुई वर्षयता होली मनाउन नपाएका...

Pages