STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ भाद्र १०, बुधबार

    ओमानमा नेपाली दूतावासको आफ्नै भवन बन्ने

    नेपाली दूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल सरकार र ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ। ओमानको परराष्ट्र मन्त्रालयमा एक कार्यक्रम आयोजना गरि उक्त सम्झौतामा हस्ताक्षर भएको हो । नेपाली दूतावास भएको देशहरूमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीति बमोजिम मस्कटमा दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको त्यहाँस्थित...

  • २०७७ भाद्र १०, बुधबार

    भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान थालिने

    काठमाडौँ – सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने भएको छ । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सञ्चालनको तयारी गरेको हो । तथापि, पहिलो चरणको आन्तरिक उडान राजधानी काठमाडौँबाट हिमाली तथा पहाडी भेगमा मात्र हुनेछ । बन्दाबन्दीको पाँच महिनापछि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको सरकारले आन्तरिक उडान पनि सोही मितिदेखि शुरु गर्ने भएको हो...

  • २०७७ भाद्र १०, बुधबार

    धुलिखेलमा अस्पतालमा भक्तपुरमा कोरोना सङ्क्रमितको मृत्यु

    काभ्रेपलाञ्चोक – धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका एक कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ५५ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले मङ्गलबार राति उपचारका क्रममा ती पुरुषको मृत्यु भएको जनाएको छ । पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले तीन दिनअघि...

  • २०७७ भाद्र १०, बुधबार

    २४ घण्टामा काेराेना संक्रमणबाट ११ जनाकाे मृत्यु, उपत्यकामा थप ३०१ जनामा संक्रमण पुष्टि

    काठमाडौँ – नेपालमा आज कोरोना भाइरस (कोभिड—१९) बाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ९ जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा ४६ र भक्तपुरमा ५३ वर्षीया महिलाको मृत्यु भएको बताए । यस्तै कैलालीमा ४५ र ५० वर्षीय पुरुष, मोहत्तरीमा ६०, ७२ र ७५ वर्षीय पुरुषको मृत्यु भएको उनले बताए । यस्तै बाँकेमा ३७ वर्षीय...

  • २०७७ भाद्र ९, मंगलबार

    आजदेखि पाँचौँ चरणको उद्धार उडान

    काठमाडौँ – विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज मङ्गलबारदेखि पाँचौँ चरणको उद्धार उडान हुने भएको छ । यसअघि भदौ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिए पनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन गरिएको थियो । कोभिड ९१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनमा उद्धार उडान रोकिएपछि सर्वत्र आलोचना भएको थियो । मन्त्रिपरिषद्को हालैको बैठकले उद्धार उडानका साथै पिसीआर...

  • २०७७ भाद्र ९, मंगलबार

    धुलिखेलमा भेटियाे प्राचीन मूर्ति

    काभ्रेपलाञ्चोक – धुलिखेल नगरपालिका–३ बतासेमा केही हप्ताअघि प्राचीन मूर्ति फेला पर्यो‌ । सडक खन्ने क्रममा युवाहरूले दायाँ हात टुटेको अवस्थामा उक्त मूर्ति फेला पारेका हुन् । मूर्ति फेला परेपछि सोही स्थानमा राखेर पूजा अर्चना गरिए पनि निकै पुरानो भएको बताइएपछि असुरक्षित भएको जनाउँदै स्थानीय युवाले नगरपालिकालाई जिम्मा लगाएका छन् । करिब तीन फिट अग्लो उक्त मूर्ति पुरातत्वविद्ले पनि किराँतकालीन हुन सक्ने...

  • २०७७ भाद्र ९, मंगलबार

    शेर्पा सङ्घ युकेका अध्यक्षको कोरानाबाट निधन

    लण्डन – शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिनुभयो । गत असार २९ गते कोरोना सङ्क्रमण देखिएपछि उहाँलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको...

  • २०७७ भाद्र ९, मंगलबार

    उपत्यकामा २३२ सहित ८५५ जनामा संक्रमण, ७ जनाकाे थप मृत्यु

    काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २३२ सहित देशभर ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। याेसँगै संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। काठमाडौंका १९९ जना, भक्तपुरका १४ जना र ललितपुरका १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। यसैगरी पछिल्लाे २४...

  • २०७७ भाद्र ८, सोमबार

    स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गरिने

    काठमाडौं – गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना बनाएर हातोत्साहित गर्ने काम भएको जानकारीमा आएकाले त्यस्ता गतिविधि रोक्न ७७ जिल्लालाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । उनले...

  • २०७७ भाद्र ८, सोमबार

    बैतडीमा सोमबारदेखि निषेधाज्ञा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, रुपन्देही र कपिलवस्तुमा लगाइएकाे निषेधाज्ञा थप

    काठमाडाैं – देशैभर काेराेना संक्रमित बढेसँगै सरकारले निषेधाज्ञा नभएका ठाउँमा निषेधाज्ञा लागु गराउनुका साथै लागु भइरहेका जिल्लाहरुमा निषेधाज्ञाकाे अवधि बढाएका छन् । सिन्धुपाल्चोक, सुनसरी, कास्की, रुपन्देही र कपिलवस्तुमा लगाइएकाे निषेधाज्ञाकाे अवधि बढाइएकाे छ । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि बैतडी जिल्लामा सोमबारदेखि निषेधाज्ञा गरिने भएको छ । सोमबार राति १२ः०० बजेदेखि यही भदौ १४ गते राती...

  • २०७७ भाद्र ८, सोमबार

    सञ्चारकर्मीको निःशुल्क पिसीआर गराउन पत्रकार महासङ्घको आग्रह

    काठमाडौँ – नेपाल पत्रकार महासङ्घले कार्यस्थलमा गएर समाचार सङ्कलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड १९)को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै कोभिड १९ को सङ्क्रमणको उच्च जोखिमका बीच कार्यस्थलमा खटिने सञ्चारकर्मीको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन आग्रह गर्नुभएको हो । महामारीको सङ्क्रमणबाट जोगिन आफ्नो...

  • २०७७ भाद्र ८, सोमबार

    चालक अनुमतिपत्र वितरण अझै अनिश्चित

    काठमाडौँ –  गत आर्थिक वर्षको शुरुमा झण्डै आठ लाख चालक अनुमतिपत्र छपाइ गर्न बाँकी थियो । चालु आवको पहिलो महिना सकिँदा छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या ज्यादै कम छ । यातायात व्यवस्था विभागले अधिकांश अनुमतिपत्र छापे पनि यातायात व्यवस्था कार्यालयले कहिले वितरण गर्ने भन्ने निश्चित छैन । विभागले सरकारले जारी गरेको बन्दाबन्दीका समयमा समेत थप समय र जनशक्ति प्रयोग गरी अनुमतिपत्र छपाइ सकाएको हो ।...

Pages