STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ भाद्र ३, बुधबार

    आज कुशेऔंशी, परम्पराअनुसार बाबुकाे मुख हेरिँदै

    काठमाडौं – भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग...

  • २०७७ भाद्र ३, बुधबार

    कोरोनाबाट थप ६ जनाको मृत्यु, उपत्यकामा १५९ सहित थपिए ६८१ जना नयाँ संक्रमित

    काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र बर्दियामा १—१ जना पुरुषको मृत्यु भएको छ । यस्तै मोरङ, भक्तपुर, चितवन र सुनसरीमा १—१ जना महिला गरी ६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ । थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि...

  • २०७७ भाद्र ३, बुधबार

    श्रेष्ठलाई काउन्सिलमा काम गर्नबाट नहटाउन सर्वोच्चको आदेश

    काठमाडौँ – सर्वोच्च अदालतले प्रेस काउन्सिल, नेपालको कार्यवाहक अध्यक्षमा किशोर श्रेष्ठलाई काम गर्नबाट नरोक्न अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कार्यवाहक अध्यक्षबाट श्रेष्ठलाई नहटाउन अन्तरिम आदेश दिएको हो । श्रेष्ठलाई हटाएर मन्त्रिपरिषद्को सोमबारको बैठकले दुर्गा भण्डारीलाई प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो । सरकारको निर्णयविरुद्ध...

  • २०७७ भाद्र ३, बुधबार

    नदीमा 'बुद्ध'को मूर्ति फेला

    जलेश्वर – महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका –९ स्थित बथनाहा गाउँमा नेपाल भारत सिमानामा बग्ने टेकुना नदीमा आज बिहान बुद्धको एक मूर्ति भेटिएको छ । तराई–मधेशसहित देशभरि पितृलाई तर्पण गर्ने तथा घरघरमा कुश भित्र्याउने कुशेऔंशीका दिन आज बिहानै वनमा पुग्नुभएका बथनाहाका २२ वर्षीय डोमा सदाले नदीमा बुद्धको मूर्ति फेला पारेको स्थानीय राजनीतिकर्मी चन्दन दुबेले बताउनुभयो । उहाँका अनुसार सदाले नदी...

  • २०७७ भाद्र २, मंगलबार

    सय यात्रुलाई अलपत्र छाेडी नेपाली जहाज दुबईबाट रित्तै फर्किंदै

    काठमाडौं – सरकारले तय भईसकेको उद्धार उडान स्थगित गरेपछि दुबईबाट यात्रुहरुलाई लिन पुगेको नेपाल एयरलाइन्सको विमान रित्तै फर्किने भएको छ । विमान रित्तै फर्किने भएपछि दुबई एयरपोर्टमा करिब एक सय नेपाली यात्रुहरु अलपत्र परेका छन् । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले सीसीएमसीले आजबाट यात्रुलाई काठमाडौं ल्याउने अनुमती रद्द गरेपछि यात्रुहरुलाई लिन दुबई गएको प्लेन आज रित्तै फर्किने बताइन् । उनले...

  • २०७७ भाद्र २, मंगलबार

    कास्कीमा भदौ ७ सम्म निषेधाज्ञा

    काठमाडौं – कास्की जिल्लामा आज राति १२ बजेदेखि भदौ ७ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्लास्तरीय कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णयपछि सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञा जारी गरिएको हो । सोमबार बसेको सीसीएमसीको बैठकले स्थानीय सरकारको समन्वयमा जिल्ला प्रशासन कार्यालयलाई आवश्यकताअनुसार निषेधाज्ञा जारी गर्न अनुमति दिएको थियो । विज्ञहरुसँगको छलफलपछि पोखरा महानगरपालिकाले...

  • २०७७ भाद्र २, मंगलबार

    धुलिखेल, पाटन र पाेखरामा ३ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं – कोरोना संक्रमण बढेसँगै यसबाट मृत्यु हुनेहरुको संख्या पनि बढ्दैछ । मंगलबारमात्र ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएका छन् । धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो । उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी काठमाडौंको नयाँबानेश्वरमा बस्दै आएको थाहा हुन आएको छ । यससँगै धुलिखेल अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको...

  • २०७७ भाद्र २, मंगलबार

    कोरोनाबाट एकैदिन ७ जनाको मृत्यु : हजार बढीमा संक्रमण पुष्टि : उपत्यकामा २०५ जना नयाँ संक्रमित

    काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात जनाको ज्यान गएको छ। योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुगेको हो। यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा हजार बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतका अनुसार एक हजार १६ जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा अहिलेसम्मकै यो सबैभन्दा बढी संक्रमण हो। योसँगै नेपालमा कुल कोरोना...

  • २०७७ भाद्र २, मंगलबार

    म्युजिक भिडिओमा राष्ट्रिय झण्डा जलाइयाे • एकजना पक्राउ

    काठमाडौं । युट्युव च्यानल मार्फत सोमबार सार्वजनिक गरिएकाे ‘देशद्रोही’ नामको म्युजिक भिडिओमा राष्ट्रिय झण्डा जलाइएकाे घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन । उनलाई महानगरिय अपराध महाशाखा, काठमाडाैं टोलीले पक्राउ गरेको हो । गीतमा गायक ‘गेल्जङ दोर्जे तामाङले राष्ट्रिय झण्डा जलाएपछि त्यसकाे चाैतर्फी विराेध भएकाे छ । झण्डा जलाउने गायककाे खाेजी भइरहेकाे...

  • २०७७ भाद्र २, मंगलबार

    सशस्त्रका ४२ जनामा कोरोना सङ्क्रमण

    चितवन – राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ । यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिनुभयो । साठ्ठी...

  • २०७७ भाद्र २, मंगलबार

    महोत्तरीमा भदौ १० सम्म निषेधाज्ञा

    महोत्तरी – कोभिड–१९ सङ्क्रमण ह्वात्तै बढेपछि महोत्तरीमा १० दिनसम्मलाई कफ्र्यू (निषेधाज्ञा) आदेश जारी भएको छ । सोमबार (भदौ १) मध्यरातदेखि लागू हुने गरि जिल्ला प्रशासन कार्यालय महोत्तरीले यस्तो आदेश जारी गरेको हो । यसअघि जिल्ला प्रशासन कार्यालयले जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाकोे मुख्य बजारक्षेत्र र छिमेकको महोत्तरी गाउँपालिकाका वडा नं ३ र ५ मा मात्र गत साउन २१ गतेदेखि पटकपटक गरी निषेधाज्ञा जारी...

  • २०७७ भाद्र १, सोमबार

    हेटौँडामा निषेधाज्ञा थपियो

    वाग्मती – मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको हेटाैंडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा आजदेखि ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । यसअघि साउन २६ गतेदेखि साउन ३२ सम्म निषेधाज्ञा जारी भएको थियो । हेटौँडास्थित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोरोना सङ्कट व्थवस्थापन केन्द्रको आज बसेको बैठकले नौ दिन निषेधाज्ञा थप्ने निर्णय...

Pages