STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ फाल्गुण १२, सोमबार

    दुई अध्यक्षबीच समसामयिक विषयमा छलफल

    प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे भएको भेटवार्तामा मुलुकको समसामयिक विषयबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । ‘‘अध्यक्ष दाहालले चितवनको डेलिगेशन लिएर आउनु भएको थियो’’, उहाँले भन्नुभयो, ‘‘सो डेलिकेशनका...

  • २०७६ फाल्गुण १२, सोमबार

    पोर्चुगलमा नेपाली दूतावास खोल्न माग

    परराष्ट्रमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले कुनै पनि व्यक्तिलाई भ्रष्टाचार गर्न र अवैध कमिशन लिन छुट नभएको बताउनुभएको छ । प्रवासी नेपाली एकता मञ्च युरोपका नेता तथा कार्यकर्तालाई आइतबार स्पेनको बार्सिलोनामा सम्बोधन गर्दै उहाँले भ्रष्टाचार गर्ने कसैलाई पनि सरकारले कारवाही गरेर छाड्ने बताउनुभयो । प्रवासी नेपाली एकता मञ्चका नेताकार्यकर्तालाई प्रवासमा राजनीतिक रस्साकस्सी नगरी...

  • २०७६ फाल्गुण १२, सोमबार

    ललितपुरमा विपद व्यवस्थापनबारे छलफल र प्रदर्शन सम्पन्न

    ललितपुर १६ नं वडाले वडा स्तरीय विपद व्यवस्थापन समितिसंग परियोजना सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । “बहु प्रकोपिय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिम न्यूनिकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिबृद्धी” अन्तर्गत वडा स्तरीय विपद व्यवस्थापन समितिसंग परियोजना सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरिनुकासाथै त्यसको प्रत्यक्ष प्रदर्शन समेत सम्पन्न गरिएको छ । फ्रेन्ड्स सर्भिस काउन्सिल...

  • २०७६ फाल्गुण १२, सोमबार

    कोरियामा कोरोनाको कहर ‘पर्ख र हेर’को रणनीतिमा सरकार

    नेपाली युवाको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको दक्षिण कोरिया अहिले कोरोना भाइरसको सङ्क्रमणबाट आक्रान्त बनेको छ । दक्षिण कोरियाली सञ्चारमाध्यममा प्रकाशित समाचारमा जनाइएअनुसार सोमबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ८०० नाघिसकेको छ भने आठ जनाको मृत्यु भइसकेको छ । सीमित सङ्ख्यामा सङ्क्रमण देखिएकामा केही दिनदेखि भाइरस फैलँदो अवस्थामा छ । बढ्दो सङ्क्रमणसँगै विभिन्न पेशा तथा व्यवसायमा रहेका नेपालीमा...

  • २०७६ फाल्गुण १२, सोमबार

    ग्याल्बो ल्होसारमा नेकपा अध्यक्ष दाहालको शुभकामना

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ग्याल्बो ल्होसार पर्वले आपसी भ्रातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्दै देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । सो पर्वका उपलक्ष्यमा आज उहाँले शुभकामना सन्देश जारी गर्दै नेपाली समाज बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिएकाले अनेक जातीय समुदायसँगको सामिप्यता...

  • २०७६ फाल्गुण १२, सोमबार

    अनशनरत वडाध्यक्ष पौडेल अस्पताल भर्ना

    छ दिनदेखि आमरण अनशन बसिरहनुभएका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उहाँ फागुन ७ गतेदेखि अनशनमा बस्नुभएको थियो । अनशनका क्रममा उहाँको स्वास्थ्य जटिल बन्दै गएपछि आइतबार भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीसहितको टोलीले परीक्षण गरेको थियो । परीक्षणका क्रममा उहाँको शरिरमा अक्सिजनको...

  • २०७६ फाल्गुण ११, आइतबार

    मल र विषादी छर्न ‘ड्रोन’ प्रयोग गरिँदै

    अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ । प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने ड्रोन भित्र्याइ दाङको बेलझुण्डीमा शनिबारदेखि शुरु भएको प्रदेश एक्स्पोमा राखेको छ । आधुनिक शैलीबाट खेती गर्न उक्त ड्रोन भित्र्याएको प्रदेश नं ५ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती गिरीले जानकारी दिनुभयो । “हामीले कृषिमा आधुनिकीकरण गर्न खोजिरहेका छौँ,...

  • २०७६ फाल्गुण ११, आइतबार

    मातृभाषा दिवसको अवसरमा साहित्यिक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

    अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा काठमाडौंको केलटोल,जनबहालमा मातृभाषा बाट कबिता बाचन र गित गाउनेू कार्यक्रम नेपाल भाषाबाट आयोजना र संचालन गरीयो । कार्यक्रममा वरिष्ठ पत्रकार साथै कवि सुरेशकिरण मानन्धरले भाषिक दमनले पनि देश टुक्रिन सक्छ भन्ने उदाहरण बंगलादेश रहेको बताउनुभयो ।भाषिक अधिकार नदिँदा पाकिस्तानबाट टुक्रेर बंगलादेश बन्न गएको बताउँदै भाषिक अधिकार दिन राज्यले कन्जुस्याइँ गर्न नहुने...

  • २०७६ फाल्गुण ११, आइतबार

    प्रधानमन्त्री ओली अद्वितीय क्षमताका व्यक्तित्व मुख्यमन्त्री पौडेल

    प्रधानमन्त्री केपी शर्मा ओली प्रतिकूलताहरुलाई चिरेर सकारात्मक परिणाम निकाल्न सक्ने अद्वितीय क्षमता भएका व्यक्तित्व हुनुभएको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभएको छ । प्रधानमन्त्री ओलीको ६९औँ जन्मोत्सवको सुअवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उहाँले प्रधानमन्त्री ओलीलाई निरन्तर सक्रियताका लागि शुभकामना व्यक्त गर्नुभएको छ । “निडर, निश्चल, अडिग अनि जस्तोसुकै परिस्थितिमा पनि...

  • २०७६ फाल्गुण ११, आइतबार

    ठूलादुर्लुङ मेला फागुन १५ मा

    महाँकाल गाउँपालिका वडा नं ६ मा यही फागुन १५ र १६ गते ठूलादुर्लुङ मेला आयोजना हुने भएको छ । यहाँको कला, संस्कृति, कृषि, पर्यटन विकास र विस्तारका लागि मेला आयोजना गर्न लागिएको वडाध्यक्ष रामकृष्ण आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन यहाँको कृषि र कला संस्कृति प्रदर्शनी, स्वास्थ्य शिविर, शैक्षिक मेला र बृहत सांस्कृतिक कार्यक्रम मेलामा हुनेछ ।” पहिलो दिन...

  • २०७६ फाल्गुण ११, आइतबार

    परराष्ट्रमन्त्रीबाट गैरआवासीय नेपालीलाई लगानी आह्वान

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीले गरेको व्यवसाय र लगानीमा पूर्ण सुरक्षा दिइने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ स्पेनको आयोजनामा शनिबार बार्सिलोनामा भएको छलफल तथा अन्तक्र्रियामा परराष्ट्रमन्त्री ज्ञवालीले सरकार सबै नेपालीका समस्या समाधान गर्न लागिपरेको बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० को पनि स्पेनमा उद्घाटन गर्दै उहाँले विदेशी नागरिकलाई नेपाल पठाउन गैरआवासीय नेपालीलाई...

  • २०७६ फाल्गुण ११, आइतबार

    शान्ति सुरक्षाको अवस्था सुदृढ छ गृहमन्त्री थापा

    गृहमन्त्री रामहादुर थापाले शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको बताउनुभएको छ । गृहमन्त्रालयद्वारा यहाँ आयोजित वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज सम्बोधन गर्नुहुँदै उहाँले नेपालको कालापानी क्षेत्रको भूभागलाई फिर्ता ल्याउन सरकारले भारत सरकारसँग कूटनीतिक प्रयास गरिरहेको छ भन्नुभयो । मन्त्री थापाले भ्रमण वर्षलाई उच्च प्राथमिकता दिएर बाह्य पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको...

Pages