STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ पौष २७, आइतबार

    तारुकामा २१ हल गोरु जुधाइने

    नुवाकोटको तारुकामा माघेसङ्क्रान्तिको दिन २१ हल गोरु जुधाइने भएको छ । माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा आज आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले मेला सफल बनाउनका लागि सहयोग गर्न आग्रह गर्नुभयो । तारकेश्वर गाउँपालिका वडा नं ३, चन्दनीमामा आगामी माघ १ गते आयोजना हुने गोरु जुधाइ मेला आयोजना गर्न गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतबाट सहयोग प्राप्त भएको...

  • २०७६ पौष २७, आइतबार

    जङ्गी अड्डामा राष्ट्र निर्माताप्रति सलामी अर्पण

    नेपाली सेनाले २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेको छ । सो अवसरमा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्र निर्माताको योगदानको स्मरण गर्दै उहाँको शालिकमा पुष्पहार अर्पण गरी सम्मान प्रकट गर्नुभयो । उक्त अवसरमा सैनिक एक टुकडीले राष्ट्र...

  • २०७६ पौष २७, आइतबार

    हेटौँडा र वाग्मतीका पक्षमा मतदान गर्न ‘ह्वीप’

    प्रदेश नं ३ को राजधानी हेटौँडा र नाम वाग्मती राख्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच एकमत देखिएका छन् । ती दलका आज विहान यहाँ बसेको संसदीय दलको अलग अलग बैठकले राजधानी हेटौँडा र नाम वाग्मतीका पक्षमा मतदान गर्न आफ्ना सदस्यलाई ह्वीप समेत जारी गरेका छन् । प्रदेशसभामा विवेकशील नेपाली दल र विवेकशील साझाले राजधानीमा काभ्रेको धुलिखेल प्रस्ताव दर्ता...

  • २०७६ पौष २७, आइतबार

    मन्दिर निर्माणका लागि सात करोडको गुरुयोजना सार्वजनिक

    सूर्यविनायक नगरपालिका–९ नङ्खेलमा रहेको लिच्छिवीकालीन नन्दीकेश्वर महादेव मन्दिरमा आगामी माघ १ गते बृहत् अन्नदान मेला हुने भएको छ । नन्दीकेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष तुलसीदास कासुलाले आगामी माघ १ गते १५आँै अन्नदान मेला आयोजना गर्न लागेको जानकारी दिनुभयो । मन्दिरको दैनिक पूजा एवं आरती व्यवस्थापनमा ठूलो टेवा पु¥याउँदै आएको अन्नदान मेलामा विगतका वर्षमा स्थानीयवासीले मात्रै सहभागिता...

  • २०७६ पौष २७, आइतबार

    एनप्याब्सन झापाको अध्यक्षमा खिबराज

    राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल ९एनप्याब्सन० झापाको अध्यक्षमा खिबराज भट्टराई चयन हुनुभएको छ । विर्तामोडमा शनिबार सम्पन्न अधिवेशनले एनप्याब्सनको आगामी तीनवर्षे कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा अनिता थापा, सचिवमा ओमविक्रम नेम्वाङ, कोषध्यक्षमा मोहन आचार्यलाई चयन गरेको छ । संस्थाका सदस्यहरुमा प्रेम शेर्मा, जीवन कट्टेल, दीप श्रेष्ठ, किरण अधिकारी, जीवन भट्टराई, गोमा न्यौपाने, गुणराज...

  • २०७६ पौष २७, आइतबार

    नेपाल भ्रमण वर्ष ः बसपार्क नहुँदा सडकबाट पर्यटक ओसार्दै पर्यटकीय बस

    सरकारले भ्रमण वर्ष–२०२० मनाउन शुरु गरे पनि मुलुकको राजधानी काठमाडौँमा भने अहिलेसम्म पर्यटकीय सवारीसाधनका लागि छुट्टै बसपार्क बन्न सकेको छैन । मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटक बसका लागि व्यवस्थित बसपार्क नहुँदा अस्थायीरुपमा सोह्रखुट्टेको सडकबाट सवारीसाधन देशका प्रमुख पर्यटकीय गन्तव्यस्थलमा जान बाध्य छन् । काठमाडौँदेखि पोखरा र चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायतका प्रमुख...

  • २०७६ पौष २७, आइतबार

    भूकम्प प्रभावितको सूचीबाट ६१ जनाको नाम हटाइयो

    जिल्लामा रहेका ६१ जना भूकम्प प्रभावितको नाम सूचीबाट हटाउन स्थानीय तहले सिफारिस गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भरतपुर चितवनका अनुसार भूकम्प प्रभावितमध्ये दुईजनाको प्रथम किस्ताबापतको रकम फिर्ता गर्न कबुलियतिनामा प्राप्त भएको छ । नाम सूचीबाट हटाउन सिफारिस हुनेहरुमा दोहोरो नाम परेका, लाभग्राहीहरु वडामा सम्पर्कमा...

  • २०७६ पौष २७, आइतबार

    प्रदेश नं ३ को राजधानी हेटौँडा

    आज बिहान बसेको ३ नं प्रदेशको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले ३ नं प्रदेशको राजधानी हेटाँैडालाई गर्नुभएको प्रस्ताव दुईतिहाइभन्दा पनि बढी मतबाट स्वीकृत भएको छ । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०८ प्रदेशसभा सदस्यमध्ये १०५ जनाले प्रस्तावको पक्षमा मतदान गर्नुभएको थियो । यसैगरी आजै सो बैठकमा साझा विवेकशील पार्टीका नेता रमेश पौडेलले काभे्रको धुलिखेललाई राजधानी बनाइयोस् भनी प्रस्तुत...

  • २०७६ पौष २७, आइतबार

    बज्रवाराहीको आफ्नै भवन

    गोदावरी नगरपालिका–११ चापागाउँस्थित श्रीमाई बज्रवाराही बचत तथा ऋण सहकारी संस्था बज्रवाराही साकोस ले आफ्नै नयाँ भवन निर्माण गरेको छ । नगरपालिका प्रमुख गजेन्द्र महर्जनले संस्थाले आफ्नै नाममा भवन निर्माण गरी अघि बढ्नु अन्य सहकारीलाई पनि प्रेरणा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब सहकारीमा गरिएको लगानीमार्फत गोदावरीमा बेरोजगारीको अन्त्य हुनुपर्छ ।” संस्थाका अध्यक्ष रामभक्त महर्जनले यो सहकारी...

  • २०७६ पौष २७, आइतबार

    राष्ट्रपति भण्डारीद्वारा शुभकामना

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीको अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीद्वारा आज यहाँ जारी सन्देशमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा राष्ट्रिय एकता दिवसका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । “नेपाल प्राचीनकालदेखि नै स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा...

  • २०७६ पौष २७, आइतबार

    नवलपरासीमा प्रेस सङ्गठनको एकताको पूर्णता

    पश्चिम नवलपरासीमा प्रेस सङ्गठन नेपालको एकता प्रक्रियाले पूर्णता पाएको छ । साविक प्रेस सेन्टरका बेनीमाधव बस्याल संयोजक र प्रेस चौतारी नेपालका मोहन पौडेल सहसंयोजक रहेको १९ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ । दुवै सङ्गठनको सहमतिमा जिल्लाबाट सिफारिस भएको कमिटीलाई प्रदेश कमिटीले अनुमोदन गरेपछि शनिबार परासीमा जिल्ला भेलाको आयोजना गरी जिल्ला कमिटीको घोषणासहित जिल्ला सदस्यलाई शपथग्रहण पनि गराइएको छ ।...

  • २०७६ पौष २७, आइतबार

    पञ्चकोटमा शान्ति कलश निर्माणले गति लियो

    आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गरेको बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा १०८ फिट अग्लो विश्व शान्ति कलश निर्माणलाई निरन्तरता दिइएको छ । तत्कालीन प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले विसं २०७१ मा शान्ति कलशको शिलान्यास गर्नुभएको थियो । विविध कारणले भौतिक पूर्वाधारको काम राकिएको थियो । शनिबार पञ्चकोटमा पाँचौँ बृहत् श्री सभाका अवसरमा भूमि पुजन गरी...

Pages