STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आषाढ १, आइतबार

    बालसुधार गृहमा क्षमताभन्दा बढी बालबालिका

    भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहमा क्षमता भन्दा बढी बालबालिका राख्दा समस्या परेको छ । एक सय १० जना क्षमता रहेको उक्त गृहमा हाल २० बालिका र १७० बालकसहित कूल १९० जना बालबालिका राखिएको बाल सुधार गृहका बाल अधिकार संयोजक सञ्जय राजन श्रेष्ठले जानकारी दिनुभयो । विभिन्न अपराधमा संलग्न रहेको अभियोगमा कानून बमोजिम सजायको भागिदार भएका बालबालिकाका लागि सञ्चालित बालसुधार गृहमा ठाउँ अभावका कारण बस्ने...

  • २०७६ आषाढ १, आइतबार

    निःशुल्क हाइड्रोसिलको उपचार शुरु

    धवलागिरि अञ्चल अस्पताल बागलुङले निःशुल्क हाइड्रोसिलको उपचार शुरु गरेको छ । अस्पतालले यस अगाडि न्यूनतम शुल्कमा हाइड्रोसिलको परामर्श शल्यक्रिया तथा उपाचार प्रदान गर्ने भने पनि चिकित्सकको अभावमा गर्न सकेको थिएन । हाल चिकित्सकहरुको आगमनसँगै निःशुल्क हाइड्रोसिलको शल्यक्रियासम्मको सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।  हात्तीपाइले रोगको जीवाणु शरीरमा प्रवेश गरेपछि पुरुषको शरीरको अण्डकोष सुन्निने, रातो...

  • २०७६ आषाढ १, आइतबार

    डाँडापारिको फोक्सिङटारसम्म पुग्यो बस

    काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–३ फोक्सिङटारको ठूलो पोखरासम्म यात्रुबाहक बस पुगेपछि स्थानीय बासिन्दाले अब सदरमुकाम धुलिखेलसम्म आवतजावत गर्न पैदल हिँड्नु नपर्ने भएको छ । यसअघि महाभारतको ४ नंं वडा महादेवटारसम्म करीब दुई÷तीन घण्टाको बाटो हिँडेर बस चढ्नुपर्ने बाध्यता रहेकामा गाउँपालिकाको आर्थिक वर्ष २०७५÷७६ को रु १२ लाख बजेट र यसअघिको गाउँपालिका तथा साविक जिल्ला विकास समितिको...

  • २०७६ आषाढ १, आइतबार

    नितु डंगोलले जितिन् मिस नेवाः उपाधी

    नेप्लिज फेशन होम्सको आयोजनामा विगत १४ वर्ष देखि नियमित आयोजना गर्दै आएको नेवार समुदायका युवतीहरु बीचको सौन्दर्य र प्रतिभाको प्रतियोगिता १४ औं संस्करणको एनटिसी मिस नेवाः ११३९ को उपाधि नीतु डंगोलले जितेकी छिन् । प्रतिस्पर्धि १६ जना युवतीहरुलाई पछि पार्दै नीतुले नगद १५ हजार रुपैयाँ सहित विभिन्न उपहारहरु प्राप्त गरिन् । नीतुलाई मिस नेवाः ११३८ रीजु मानन्धरले मुकुट पहिराइदिएकी थिइन् । नेप्लीज फेसन...

  • २०७६ आषाढ १, आइतबार

    हितकरको कथा सङ्ग्रह ‘मिजला’ अब अङ्ग्रेजीमा

    नेपाल भाषाका कथाकार हितकरवीर सिंह कंसाकारको चर्चित कथा सङ्ग्रह ‘मिजला’ को अङ्ग्रेजी अनुवाद बजारमा आएको छ । उनान्चास वर्ष अघि लेखिएको उक्त कृतिको अंग्रेजी संस्करण नेवाः अमेरिकन दबू, शिकागो, अमेरिकाले प्रकाशन गरेको हो । नौवटा कथा सङ्गृहीत यस पुस्तकको मूल्य रु १७५ राखिएको छ । पञ्चायती व्यवस्थाविरुद्ध खुलेर बोल्न र लेख्न नपाउने तत्कालीन समाजको यथार्थ चित्रण गर्ने र सामाजिक विकृतिलाई मार्मिक ढङ्गले...

  • २०७६ आषाढ १, आइतबार

    प्रधानमन्त्री ओली स्वदेश फिर्ता

    प्रधानमन्त्री केपी शर्मा ओली अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओ को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विशेष समारोहमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेपाल...

  • २०७६ आषाढ १, आइतबार

    ढल्केबरमा निर्माण हुँदै देशकै ठूलो सवस्टेशन, पुसभित्र सकिँदै

    विद्युत् निर्यात तथा आयातलाई सहज बनाउने लक्ष्यका साथ सरकारले देशभित्र हालसम्मकै ठूलो क्षमताको सवस्टेशन निर्माण गरिरहेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार धनुषाको ढल्केबरमा निर्माणाधीन अवस्थामा रहेको ४०० केभी क्षमताको सो सवस्टेशन आगामी पुसभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।  देशभित्रको विद्युत् प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि मार्ग...

  • २०७६ जेठ ३१, शुक्रबार

    रारा छायानाथ घुम्न हेलिकप्टर प्याकेज

    मुगुको रारा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । तर, रारा पुग्ने पर्यटकलाई थप घुम्ने र मनोरञ्जन दिन नसकिएको अवस्थामा असार पहिलो सातादेखि रारादेखि छायानाथ धाम पुग्न राराछाँयानाथ हेलिकप्टर प्याकेज शुरु हुने भएको छ । हिन्दूको चारधाममध्येको छाँया क्षेत्रधाम हेलिकप्टरमार्फत पुग्नका लागि भिजिट कर्णाली टुर एण्ड ट्राभल्सले हेलिकप्टर प्याकेज ल्याउन लागेको ट्राभल्सका सञ्चालक राजु कार्कीले...

  • २०७६ जेठ ३१, शुक्रबार

    बागलुङको पर्यटन गुरुयोजना बन्दै

    जिल्लाको पर्यटन विकासका लागि गुरुयोजना निर्माणको काम अघि बढाइएको छ ।  बागलुङ पर्यटन विकास समितिले गुरुयोजनाको प्रस्तावपत्र गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बुधबार पेश गरेको छ । गुरुयोजनासँगै जिल्लाको पर्यटन क्षेत्रको वस्तुगत अवस्था झल्काउने वृत्तचित्र ९प्रोफाइल० पनि बनाइने समितिका सचिव अर्जुन चोखालले बताउनुभयो । “गुरुयोजना र वृत्तचित्र दुवैको प्रस्तावपत्र पर्यटनमन्त्री...

  • २०७६ जेठ ३१, शुक्रबार

    कृषि फार्मलाई अनुदान रकम वितरण

    कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि बागलुङ र पवर्तका साना तथा मझौला फार्मलाई रु एक करोड अनुदान प्रदान गरिइएको छ ।  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बागलुङले ती दुबै जिल्लाका कृषि, पशुपक्षी, तरकारी तथा मत्स्यसंग सम्बन्धित ३७ वटा साना तथा मझौला फार्मलाई सो अनुदान प्रदान गरिएको हो ।  कृषिजन्य तथा पशुजन्य उत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले चालू आर्थिक वर्षमा...

  • २०७६ जेठ ३१, शुक्रबार

    देउखुरीमा वैज्ञानिक वन व्यवस्थापन शुरु

    दाङको देउखुरीमा वन डिभिजन कार्यालय लमहीले वनको संरक्षण तथा प्रवद्र्धनका लागि वैज्ञानिक वन व्यवस्थापन शुरु गरेको छ । देउखुरीका चार पालिका क्षेत्रमा रहेका १४८ सामुदायिक वनमध्ये १७ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना शुरु भएको डिभिजन वन कार्यालय लमहीले जनाएको छ ।   डिभिजन वन कार्यालयका सहायक वन अधिकृत लालबाबु यादवका अनुसार १५ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको काम लागू पनि...

  • २०७६ जेठ ३१, शुक्रबार

    प्रधानसेनापति चीन जाँदै

    प्रधानसेनापति पूर्णचन्द्रथापा जनवादी गणतन्त्र चीनको जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असार १ गते औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । उहाँ प्रधानसेनापतिमा नियुक्त भएपछि पहिलोपटक चीनको भ्रमण हुन लागेको हो । सो भ्रमण दलमा उहाँकी श्रीमती दिपा थापा तथा कार्यरथी उपरथी अनन्त कार्कीसहित आठ जना रहनुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापति थापाले...

Pages