साहित्य-कला
-
२०८३ बैशाख ३, बिहिबार
मातातिर्थ औंसीको पूर्वसन्ध्यामा आमाको महिमा सहितकाे म्युजिक भिडियो
गायक तथा सङ्गीतकार ईश्वर अमात्यले मातातिर्थ औंसीको पूर्वसन्ध्यामा "यःमा"(मेरी आमा) बोलको म्यूजिक भिडियो सार्वजनिक गरेको छ । अग्ज सिने पत्रकार विजयरत्न असंबरेको प्रमुख आतिथ्यतामा सिटी सेन्टरको फुड कोर्टमा बिहीबार सार्वजनिक गरिएको हो। आमाको सङ्घर्षको परिधिमा तयार भएको म्यूजिक भिडियोमा सुजना बज्राचार्यले प्रमुख भूमिका निर्वाह गर्नुभएको छ । बाल कलाकारमा समाइरा खड्गीले खेल्नुभएको छ। ईश्वर अमात्यको...
-
२०८३ बैशाख ३, बिहिबार
वैशाख ८ देखि सुर्खेतमा चौथो कर्णाली चलचित्र कार्यशाला हुने
कर्णाली प्रदेशमा चलचित्र उत्पादन र कथा विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले चौथो कर्णाली चलचित्र कार्यशाला आगामी वैशाख ८ देखि १३ गतेसम्म वीरेन्द्रनगर, सुर्खेतमा आयोजना हुने भएको छ । कार्यशाला केवी इन्टरटेनमेन्ट प्रालिले चौथोपटक आयोजना गर्न लागेको हो । गत वर्ष चैत ४ देखि ९ गतेसम्म तेस्रो संस्करण पनि सुर्खेतमै सम्पन्न भएको थियो । यसपटक भने अघिल्ला कार्यशालामा एडभान्स कोर्स सिकेका विद्यार्थी तथा...
-
२०८३ बैशाख १, मंगलबार
पाँचौ अमिन नेशनल म्युजिक अवार्डमा शुद्ध लक्ष्मी श्रेष्ठ र जय लक्ष्मी सिद्धि पुरस्कृत
नेपाल संगीत उद्योग संघद्वारा आयोजित “५औं AMIN National Music Award 2026 Grand Finale” भव्य रूपमा सम्पन्न भएको छ। राजधानीस्थित नेपाल चलचित्र विकास बोर्ड, चाबहिलमा सम्पन्न उक्त कार्यक्रममा नेपाली संगीत क्षेत्रका विभिन्न विधामा उत्कृष्ट स्रष्टा तथा कलाकारहरूलाई सम्मान गरिएको थियो। यसै अवसरमा दिपक विवश आँशुको शब्द तथा संगीतमा रहेको “आँखैमा गाजल ओठमा लाली” बोलको गीतले विशेष सफलता हात पारेको छ। उक्त...
-
२०८२ चैत्र २९, आइतबार
नेपाल तथा भारतका २८ जना प्राज्ञलाई 'नइ प्रज्ञा पुरस्कार'
नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ । समारोहमा नइ एकेडेमीबाट डा.स्वामी केशवानन्द, डा.मानसाग्नि, सुनीता कार्की, डा.दुबसु क्षेत्री, वसन्तकुमार चौधरी र रामचन्द्र तिमोथीलाई सम्मेलनको मानार्थ सदस्यता प्रदान गरियो । त्यस अवसरमा नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईले महासमालोचक प्रा.डा....
-
२०८२ चैत्र २८, शनिबार
प्राध्यापक सम्मेलनको उद्घाटन र बृहत् ग्रन्थको लोकार्पण
नइ एकेडेमीले आयोजना गरेको ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले शङ्खघन्टध्वनिका साथ शनिबार उद्घाटन गर्नुभयो । त्यस अवसरमा प्रमुख अतिथि डा.त्रिपाठीले नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईको सम्पादनमा नइ एकेडेमीद्वारा प्रकाशित ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’नामक बृहत् ग्रन्थको लोकार्पण पनि गर्नुभयो ।...
-
२०८२ चैत्र २६, बिहिबार
नायक ‘एक्सन हिरो’, नायिका ‘ब्ल्याकबेल्ट’ होल्डर : धिरेन र रुक्सानाको “मिखा भाय्...” म्यूजिक भिडियो निर्वाण मिडियाबाट रिलिज
–ललेन्द्र शाक्य केबिएस प्रोडक्सन लुभूको निर्माणमा नयाँ नेपालभाषाको म्यूजिक भिडियो ‘मिखा भाय् छक्वः यायेवं’ सार्वजनिक भएको छ । केबिएस प्रोडक्सनको सार्वजनिक भएको उक्त ‘मिखा भाय् छक्वः यायेवं’ म्यूजिक भिडियो ८२ औं नम्बरमा परेको छ । ‘मिखा भाय् छक्वः यायेवं’ म्यूजिक भिडियोमा खस नेपाली चलचित्रका चर्चित ‘एक्सन हिरो’ धिरेन शाक्य र कीर्तिपुरकी सितेरियो कराँतेमा ‘ब्ल्याकबेल्ट वन डन’ होल्डर रुक्साना...
-
२०८२ चैत्र २५, बुधबार
बैशाख ४ गतेदेखि कमेडी दरबार सिजन ३ प्रसारणमा आउने
पहिलो र दोस्रो सिजनको अपार सफलतापछि लोकप्रिय हास्य टेलिभिजन शो ‘कमेडी दरबार’ अब आफ्नो तेस्रो सिजन लिएर यही बैशाख ४ गते, शुक्रबारदेखि प्रसारणमा आउने भएको छ । करिब तीन महिनाको अन्तरालपछि कार्यक्रम नयाँ भव्य सेट, नयाँ कमेडियन, नयाँ जज तथा थप परिमार्जित फर्म्याटसहित दर्शकमाझ फर्किन लागेको हो। शोका निर्देशक तथा होस्ट विक्की अग्रवालका अनुसार तेस्रो सिजनलाई अघिल्ला सिजनहरूभन्दा अझ रोचक, मनोरञ्जनात्मक र...
-
२०८२ चैत्र २२, आइतबार
सारिका घिमिरेले ल्याए गुन भुल्याैकाे अर्को भाग
‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’को अपार सफलता पछि सारिका घिमिरेले ‘गुन भुल्यौ-२ साइला दाइ’ लिएर आउनुभएको छ । सारिकाकै शब्द, संगीत, स्वर र मनोज परियारको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । केशवराज भट्टको निर्देशन रहेको गीतको भिडियोमा करण चैसिरको छायांकन र मनोज कार्कीको सम्पादन छ । प्रेमविछोडको पीडा समेटिएको गीतको भिडियोमा सारिका, सौर्य तिरुवा र जेरी भण्डारीको अभिनय छ...
-
२०८२ चैत्र २०, शुक्रबार
सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको स्मृतिमा सम्मान पुरस्कार अर्पण गरिने
गायिका सहिमा श्रेष्ठ व सरिता शाही पनि पुरस्कृत हुने नेपालको साङ्गीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको स्मृतिमा नातिकाजी स्मृति समाजले विभिन्न साङ्गीतिक हस्तीलाई पुरस्कृत गर्ने घाेषणा गरेको छ । हरेक वर्ष सम्माननीय राष्ट्रपतिको काे हातबाट प्रदान गरिंदै आएको याे सम्मान पुरस्कारकाे निर्णय बारेमा सङ्गीतरत्न शम्भुजित बाँस्कोटा अध्यक्ष रहेको नातिकाजी स्मृति...
-
२०८२ चैत्र १४, शनिबार
अमर साहित्यकार बाशु शशीकाे जन्म जयन्तीको अवसरमा स्रष्टाहरु सम्मानित
अमर साहित्यकार बाशु शशीकाे नाममा स्थापित "वासु शशी स्मृति परिषद्ले बासु शशीकाे ९० औं जन्म जयन्तीको अवसरमा आयाेजित एक कार्यक्रममा साहित्यकार वसन्त चौधरीलाई “वासु शशी साहित्य पुरस्कार २०८२” , साहित्यकार जयदेव भट्टराईलाई “वासु शशी स्रष्टा पुरस्कार-२०८२” र साहित्यकार हरि मञ्जुश्रीलाई “कृष्ण-सरस्वती साहित्य पुरस्कार-२०८२” प्रदान गरेको छ। उक्त पुरस्कारको राशि रू. २५, ०००।- (पच्चीस हजार) र स्रष्टा...
-
२०८२ चैत्र ७, शनिबार
होमन रेग्मीले ल्याए ‘यो केटी साह्रै राम्री छे’
रुन्न भन्छाै र लजालु छाै जस्ता गीतहरुकाे माध्यम बाट सांगीतिक क्षेत्रमा पृथक पहिचान बनाएका गायक हाेमन रेग्मीकाे नयाँ गीत याे केटीले सार्है राम्री छे गीत हालै सार्वजनिक भएको छ । विपिन आचार्यकोे शब्द, संगीत एरेन्ज र निर्देशनमा तयार भएको याे नयाँ गीत ‘यो केटी साह्रै राम्री’ को भिडियो गीतमा होमन रेग्मीलाई माण्डवी त्रीपाठीले स्वरमा साथ दिएकि छिन् भने गीतको म्युजिक भिडियोमा रवि कार्की र आस्विनी...


