STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खेलकुद

  • २०७८ जेठ ३१, सोमबार

    युरोकप २०२० - नेदरल्यान्ड, अस्ट्रिया र इंग्ल्यान्ड विजयी

    युरोकप २०२० को समूह चरणका खेलहरु अन्तर्गत आइतबार भएका खेलहरुमा नेदरल्यान्ड, अस्ट्रिया र इ‌ंग्ल्यान्ड विजयी भएका छन् । समूह ‘सी’ अन्तर्गत युक्रेनविरुद्ध नेदरल्यान्डले संघर्षपूर्ण जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा युक्रेनविरुद्ध नेदरल्यान्ड ३-२ ले विजयी भयो । पहिलो हाफ गोलरहीत बराबरीमा सकिएको खेलमा पाँचै गोल दोस्रो हाफमा भएका थिए । खेलको ५१औँ मिनेटमा नेदरल्यान्डका कप्तान जर्निनियो...

  • २०७८ जेठ ३०, आइतबार

    युरोकप : बेल्जियमको सानदार जित, आज तीन खेल

    युरोकप २०२० समूह ‘बी’ अन्तर्गत शनिबार राति भएको खेलमा बेल्जियमले रसियाबिरुद्ध सानदार जित हात पारेको छ । खेलमा बेल्जियले रसियाविरुद्ध ३-० को फराकिलो जित हासिल गरेको हो । खेलको सुरुआती १० मिनेटमा नै रोमेलु लुकाकुले पहिलो गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ३४ औँ मिनेटमा बेल्जियमका थोमस म्युनियरले गोल गर्दै अग्रता दोब्बर पारे । लको ८८ औँ मिनेटमा लुकाकुले बेल्जियमका लागि तेस्रो...

  • २०७८ जेठ ३०, आइतबार

    युरोकप : फिनल्यान्डद्वारा डेनमार्क पराजित

    डेनमार्कका खेलाडीको स्वास्थ्यस्थिति बिग्रिएपछि स्थगित भएर पुनः सुरु भएको खेलमा फिनल्यान्डले १–० गोलअन्तरले डेनमार्कलाई पराजित गरेको छ । मैदानमै बेहोश बनेका डेनमार्कका खेलाडी क्रिस्टिन इरिक्सनको स्वास्थ्य स्थितिमा सुधार देखिएपछि स्थगित खेल पुनः सुरु भएको थियो ।जुन समयबाट  रोकिएको थियो, सोही समयबाटै सुरु भएको खेलमा डेनमार्क हावी देखिए पनि फिनल्यान्डले पाएको अवसरलाई गोलमा परिणत गरी जित सुनिश्चित...

  • २०७८ जेठ ३०, आइतबार

    युरोकप अपडेट : बेहोश खेलाडीको स्वास्थ्य स्थितिमा सुधार, स्थगित फिनल्यान्ड र डेनमार्कबीचको खेल मध्यरातमा हुने

    डेनमार्कका खेलाडी क्रिस्टिन इरिक्सन मैदानमै बेहोश भएपछि स्थगित भएको युरोकप अन्तर्गतको डेनमार्क र फिनल्यान्डबीचको खेल आइतबार मध्यरातमा हुने भएको छ । पुनः सुचारु हुने खेलमा पहिलो हाफको पाँच मिनेट खेल भएपछि केही क्षणको मध्यान्तरपछि दोस्रो हाफको खेल हुने जनाइएको छ ।यसअघि भएको खेलको ३५ औं मिनेटमा डेनमार्कका खेलाडी इरिक्सन मैदानमा बेहोश भएपछि युईएफएले स्वास्थ्य समस्याका कारण जनाउँदै सो खेल स्थगित गरेको...

  • २०७८ जेठ २९, शनिबार

    मैदानमै खेलाडी बेहाेश भएपछि युरो कपअन्तर्गत फिनल्यान्ड र डेनमार्कबीचकाे खेल स्थगित

    युरो कप २०२० अन्तर्गत ‘बी’ ग्रुपको पहिलो खेल डेनमार्क र फिनल्यान्ड बीचको खेल स्थगित भएको छ । खेलको ३५ औं मिनेटमा डेनमार्कका १० नम्बर जर्सीका खेलाडी क्रिस्टन इरिक्सन मैदानमा बेहोश भएपछि सो खेल स्थगित गरिएको हो । यो समाचार तयार पारुन्जेलसम्म उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिइएको छैन । खेलको ३५ मिनेटसम्म दुवै टिमबाट कुनै पनि गोल हुनसकेको थिएन ।

  • २०७८ जेठ २९, शनिबार

    युरो कप : इटलीले टर्कीलाई हरायो, आज ३ खेल हुँदै

    युरोकप २०२० को पहिलो खेलमा इटालीले सानदार सुरुआत गरेको छ । टर्कीविरुद्ध ३-० को जित निकाल्दै इटालीले युरोकपमा सानदार सुरुआत गरेको हो । शुक्रबार राति भएको खेलको पहिलो हाफ गोलरहीत बराबरीमा टुंगिएको थियो । दोश्रो हाफमा टर्कीका मोरिह डेमिरले आफ्नै पोष्टमा गोल गर्न पुगे । सोही गोलबाट इटालीले टर्कीविरुद्ध अग्रता लियो । खेलको ६५ औँ मिनेटमा इटालीका सेन्टर फरवार्ड सिरो इमबोलेले गोल गर्दै इटालीलाई २-० को...

  • २०७८ जेठ २९, शनिबार

    विश्वकप छनाेट : नेपाल अस्ट्रेलियासँग ३-० ले पराजित

    विश्वकप तथा एसियन कप फुटबल संयुक्त छनोटअन्तर्गत आज अस्ट्रेलियाको सामना गरेको नेपाल ३-० ले पराजित भएको छ । नेपाल पहिलो हाफमा २-० ले पछि परेको थियो । गएराति कुवेतको जाबेर अल अहमद मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित नेपाललाई अस्ट्रेलियाले ३–० गोलले सहजै हरायो । सुरुदेखि नै अस्ट्रेलियाको दबाबमा रहेको नेपालका रोहित चन्द ४५ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिर गएपछि नेपाल १० खेलाडीमा सीमित रहेको...

  • २०७८ जेठ २५, मंगलबार

    जोर्डनसँग नेपाल पराजित, पराजयकाे जिम्मा प्रशिक्षकले लिए

    नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डनविरुद्को खेलमा भएको पराजयको जिम्मेवारी आफूले लिने बताएका छन् । उनले खेलाडीलाई पराजयको दोष नदिन पनि आग्रह गरेका छन् । उनले जोर्डनविरुद्धको खेलमा पहिलो हाफमा भएको एउटा गल्तीले फरक नतिजा आएको पनि बताएका छन् । सोमबार विश्वकप छनोट अन्तर्गत जोर्डनविरुद्धको खेलमा नेपाल ३-० ले पराजित भएपछि प्रतिक्रिया दिँदै अलमुताइरीले पहिलो हाफमा भएको...

  • २०७८ जेठ २०, बिहिबार

    विश्वकप छनोट : नेपालद्वारा चाइनिज ताइपेइ २-० ले पराजित

    कतार विश्वकप २०२२ तथा एसियनकप २०२३ को छनोट चरणअन्तर्गत नेपालले पहिलो खेलमै चाइनिज ताइपेइलाई २-० गोल अन्तरले हराएको छ । खेलकाे तेस्राे मिनेटमै पाएको पेनाल्टीलाई अन्जन विष्टले गोलमा परिणत गरी नेपाललाई अग्रता दिलाएका थिए । खेलकाे ८१ ‍औं मिनेटमा बेन्चबाट आएमा नवयुग श्रेष्ठले दाेस्राे गाेल गरी नेपालकाे जित पक्का बनाएका थिए । कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशाला चाइनिज ताइपेइविरुद्ध मैदान...

  • २०७८ जेठ २०, बिहिबार

    विश्वकप छनोट : नेपाल चाइनिज ताइपेइसँग भिड्दै

    कतार विश्वकप २०२२ तथा एसियनकप २०२३ को छनोट चरणअन्तर्गत आज नेपाल पहिलो खेलमा चाइनिज ताइपेइसँग भिड्दै छ । पहिलो लेगमा रोमाञ्चक जित निकालेको नेपाल आज पनि विजयी हुँदै अघिल्लो चरणको सम्भावनालाई जाेगाउने प्रयासमा हुने छ । विश्वकप छनोटअन्तर्गत समूह बी मा ४ अवे र १ होम गेम गरी नेपालले अहिलेसम्म एक खेलमा मात्र जित निकाली तालिकामा तीन अंक बनाएको छ । कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशाला चाइनिज...

  • २०७८ जेठ ११, मंगलबार

    नेपाली फुटबल टोली इराक जाँदै

    काठमाडौँ - नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न आज राति इराक जाने भएको छ । इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट राति १० बजे इराक जान लागेको हो । नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपुर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उक्त खेल खेलेपछि नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न इराकबाट कुवेत जाने छ । मैत्रीपुर्ण खेल, विश्वकप छनोट र एसियन...

  • २०७८ जेठ ११, मंगलबार

    लामिछानेले चौथो पटक सिपिएल खेल्ने

    काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सन् २०२१ को क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्रिन्बागो नाइट राइडर्सबाट खेल्नुहुने भएको छ । राइडर्सले उहाँलाई ड्राफ्टमार्फत टोलीमा समावेश गरेको हो । लामिछानेले लगातार चौथो पटक सिपिएल खेल्ने अवसर प्राप्त गर्नुभएको हो । सन् २०१८ मा उहाँ पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्समा  पाँच हजार अमेरिकी डलरमा अनुबन्धित हुनुभएको थियो...

Pages