STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७८ बैशाख ३१, शुक्रबार

    कोरोना नियन्त्रणमा सम्पूर्ण शक्ति : नवनियुक्त प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकार सम्पूर्ण शक्ति केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गर्दै उनले कोरोना नियन्त्रण तथा रोकथाममै सरकारको ध्यान केन्द्रित हुने बताए । त्यसका निम्ति अक्सिजनको अभाव हुन नदिने र खोपको आवश्यक प्रबन्ध गरिने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘‘कोभिड–१९ विकराल हुन नदिन सरकारले सम्पूर्ण...

  • २०७८ बैशाख ३१, शुक्रबार

    पुरानै मन्त्रीहरु समेटिएको मन्त्रिपरिषद् विस्तार

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवासमा ४३औँ प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्री ओलीले पुरानै मन्त्रीहरूलाई मन्त्रिमण्डलमा समेटेका छन् ।  प्रधानमन्त्री ओलीले ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, प्रदीप ज्ञवाली, हृदयेश त्रिपाठी,...

  • २०७८ बैशाख ३१, शुक्रबार

    जसपालाई सरकारमा सहभागी हुन ‌ओलीको प्रस्ताव

    काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग प्रधानमन्त्री ओलीले सरकारमा सहभागी हुन प्रस्ताव राखेका हुन् । जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षसँग भने ओलीले छलफल गरेका छैनन्। भट्टराई र यादव ओलीलाई हटाउन चाहान्थे भने ठाकुर र महतो...

  • २०७८ बैशाख ३१, शुक्रबार

    अधिकांश मन्त्रीहरुलाई दोहोर्‍याउने प्रधानमन्त्री ओलीको तयारी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा अधिकांश मन्त्रीहरुलाई दोहोर्याउने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले शितल निवासमा साढे दुई बजे शपथ ग्रहण गर्दैछन् । त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ ग्रहण हुने छ । एमाले संसदीय दलका नेता ओली संसदको सबैभन्दा ठूलो दलको हैसियतमा बिहीबार प्रधानमन्त्री नियुक्त भएका थिए ।

  • २०७८ बैशाख ३१, शुक्रबार

    प्रधानमन्त्री ओलीले आज शपथ लिने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिँदै छन् । विपक्षी दलहरुले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त भएका प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिन लागेका हुन् । गएको सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि हिजो...

  • २०७८ बैशाख ३०, बिहिबार

    केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्ने

    काठमाडौँ - विपक्षी गठबन्धनले विश्वासको मत प्राप्त गर्न नसक्दा पदमुक्त भएका केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दाबी नगर्ने भएका छन् । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सासदले राजीनामा नदिने भएपछि दुबै दल नयाँ सरकार गठनको दावी नगर्ने निश्कर्षमा पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६...

  • २०७८ बैशाख ३०, बिहिबार

    ओली-नेपाल वार्ता सकारात्मक : नेपाल पक्षको राजीनामा तत्काललाई टर्‍यो

    काठमाडौं - नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको बूढानीलकण्ठ वार्ता सकारात्मक छलफलसँगै सकिएको छ। करिब चार घण्टासम्म चलेको वार्ताबाट निस्कदै वरिष्ठ नेता नेपालले तत्कालका लागि राजीनामा टरेको बताए। नेता नेपालका अनुसार दुई नेताबीच कार्यदल बनाएर पार्टी विवाद समाधान गर्नेगरी वार्ता सकिएको हो। ‘राजीनामा दुई–चार दिनलाई टर्‍यो’, ओलीसँगको वार्तापछि बाहिरिने...

  • २०७८ बैशाख ३०, बिहिबार

    उपप्रधानमन्त्री र अमेरिकी राजदूतबीच टेलिफोन संवाद : नेपाललाई खोप दिन आग्रह

    काठमाडौं - उपप्रधानमन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच आज टेलिफोन संवाद भएको छ । सो क्रममा उपप्रधानमन्त्री पोखरेलले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाइदिन अमेरिकी राजदूत बेरीलाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ । नेपालमा कोराना भाइरसको तीव्र फैलावट रोक्न खोप नै उपयुक्त माध्यम भएकाले त्यसका लागि नेपाल सरकारले अमेरिका सरकारको सहयोग चाहेको उनले बताए । अमेरिकी...

  • २०७८ बैशाख ३०, बिहिबार

    ओली र नेपालबीच भेटवार्ता हुँदै

    काठमाडौं - प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । उहाँहरूबीच व्यवसायी रामेश्वर थापाको घर बूढानीलकण्ठमा भेटवार्ता भइरहेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बिहीवार बिहान बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललगायत चार नेतामाथि गरिएको कारबाही फिर्ता गरेको छ । बैठकले वरिष्ठ...

  • २०७८ बैशाख ३०, बिहिबार

    नेपाल समूहको ६ बुँदे माग : ओलीलाई चार बजेसम्मको अल्टिमेटम

    नेकपा एमालेको नेपाल-खनाल समूहले आफ्ना ६ बुँदे माग पूरा गर्न अध्यक्ष केपी ओलीलाई तीन घण्टे अल्टिमेटम दिएको छ । नेपाल समूहको आकस्मिक स्थायी कमिटीको बैठकले अध्यक्षद ओलीलाई माग पूरा गर्न अपरान्ह चार बजेसम्मको अल्टिमेटम दिएको नेता भीम रावलले जानकारी दिए । माग पूरा नभए सांसदहरूले राजीनामा दिने उनको दाबी छ । 'हाम्रो ६ बुँदे मागका सन्दर्भमा सम्बोधनका लागि हामीले चार बजेसम्मको समय दिएका छौँ । कारबाहीभन्दा...

  • २०७८ बैशाख ३०, बिहिबार

    जसपाकाे बैठक विना निर्णय टुंगियाे, बैठक आज पनि जारी

    जनता समाजवादी पार्टीले वैकल्पिक सरकार गठनमा सहमति जुटाउन बुधबार शीर्ष नेताबीच छलफल गरे पनि निर्णय लिन सकेन । आज बिहीबार पुनः बैठक बस्ने तयारी भइरहेकाे जनाइएकाे छ । ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार भएको छलफलमा शीर्ष तहबाट वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे विचारहरू आएको नेता बाबुराम भट्टराईले जानकारी दिए । लोकतान्त्रिक पार्टी भएकाले फरक-फरक धारणा आउनु स्वभाविक भएको भन्दै उनले...

  • २०७८ बैशाख ३०, बिहिबार

    गुरूङ मुख्यमन्त्री भएकाेमा चार दलकाे आपत्ति

    पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा पुनः नियुक्त भएसङ्गै नेपाली काङ्ग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहितको दलले आपत्ति जनाएको छ । संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था...

Pages