राष्ट्रिय
-
२०७८ माघ १८, मंगलबार
नारायणहिटी संग्रहालयभित्रको महायज्ञ रोकियो
माघ १८, काठमाडौं - नारायणहिटी दरबार संग्रहालयभित्र बिहीबारदेखि हुने भनिएको महायज्ञ रोकिएको छ। कोरोना संक्रमणको जोखिम भन्दै संस्कृति तथा पर्यटन मन्त्रालयका सचिवस्तरीय निर्णयले रोकिएको हो। संग्रहालयस्थित पूजाघरमा ‘हजुरलाई नमस्ते परोपकारी अभियान र श्री सतिश्राप मोक्ष धाम’ नामक संस्थाले माघ २९ गतेसम्म ‘सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ’को तयारी गरेका थिए। नारायणहिटी संग्रहालय तथा गणतन्त्र...
-
२०७८ माघ १८, मंगलबार
बुधबार सोनाम ल्हाेसारको सार्वजनिक बिदा
माघ १८, काठमाडौं - सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका उपसचिव बसन्त भट्टराईद्वारा मंगलबार जारी सूचनामा भनिएको छ, ‘वि.सं. २०७८ साल माघ १९ गते बुधबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ-संस्थाहरुमा सार्वजनिक बिदा...
-
२०७८ माघ १७, सोमबार
तत्काल दूधको मूल्य बढाउन किसानको माग
किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो । दूधको मूल्यमा प्रतिलिटर रु १५ देखि २० सम्म बढाउनुपर्ने उनीहरुको माग छ । सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले यही माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले...
-
२०७८ माघ १७, सोमबार
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भन्दछन् ः ‘अझै समानता पाइएन’
नेपाल परिवार नियोजन सङ्घले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका समानताका लागि विशेष गरी वैवाहिक समानता ९समलिङ्गी विवाह०, पहिचान तथा नागरिकता विषयलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ । यसका लागि सङ्घले ‘विज्ञ कार्य समूह’ ९थिङ्क ट्याङ्क० गठन गरी निरन्तर पैरवी गर्न सुरुआतसमेत गरेको छ । गत पुसमा गठित सो समूहमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका अधिकारका क्षेत्रका निरन्तर वकालत तथा पैरवी...
-
२०७८ माघ १७, सोमबार
ल्होछारमा तीन दिन बिदा
माघ १६, काठमाडौं - तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा बनेपाका दुई गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। काभ्रेपलाञ्चोकको रोशी तेमाल गाउँपालिकाले २८५८ औँ सोनाम ल्होछार ताक (च्यान) ल्हो (बाघ वर्ष)का अवसरमा आगामी माघ १८, १९ र २० गते तीन दिन गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालय, सङ्घसंस्था र बैंक तथा वित्तीय संस्थाहरू तीन दिनका लागि...
-
२०७८ माघ १६, आइतबार
ल्होछारमा तीन दिन बिदा
तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा यहाँका दुई गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । काभ्रेपलाञ्चोकको रोशी र तेमाल गाउँपालिकाले २८५८ औँ सोनाम ल्होछार ताक ९च्यान० ल्हो ९बाघ वर्ष०का अवसरमा आगामी माघ १८, १९ र २० गते तीन दिन गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालय, सङ्घसंस्था र बैंक तथा वित्तीय संस्थाहरू तीन दिनका लागि सार्वजनिक बिदा दिने...
-
२०७८ माघ १६, आइतबार
अझै केही दिन मौसम सुधार नहुने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने भएको छ । उक्त मौसमी प्रणालीका कारण केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राती प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहनाका साथै देशको उच्च पहाडी भू–...
-
२०७८ माघ १६, आइतबार
खानेपानी महसुल निर्धारण आयोग गठन प्रक्रिया सुरु
माघ १६, काठमाडौं - सरकारले खानेपानी महसुल निर्धारण आयोग गठन प्रक्रिया अगाडि बढाएको छ । आइतबार खानेपानीमन्त्री उमाकान्त चाैधरीले पत्रकार सम्मेलन गरी मन्त्रालयले खानेपानी महसुल निर्धारण आयोग गठन प्रक्रिया सुरु गरेको जानकारी दिए । आयोग गठनपछि समय सापेक्ष, वैज्ञानिक एवम् व्यवहारिक महसुलदर निर्धारण हुने अपेक्षा आफूले राखेको मन्त्री चौधरीले बताए । राज्यको ठूलो लगानी भइसकेका र अलपत्र परेका आयोजनालाई...
-
२०७८ माघ १६, आइतबार
शहीद दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीबाट सन्देश जारी
माघ १६, काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताएकी छिन् । शहीद दिवसका अवसरमा आइतबार सन्देश जारी गर्दै उनले दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका शहीदको आकांक्षा साकार पार्न मन, वचन र...
-
२०७८ माघ १६, आइतबार
को हुन् शहीद ?
माघ १६, काठमाडौं - नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषमा उल्लेख भएअनुसार शहीद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ । पछिल्लो समय जोसुकैलाई शहीद घोषणा गरिएको भन्दै विरोध हुने गरेको छ । कुनै घटना वा दुर्घटनामा परेकालाई पनि शहीद घोषणा गरिँदा देशका लागि जीवन आहूति दिनेको अपमान भएको...
-
२०७८ माघ १४, शुक्रबार
सार्वजनिक यातायातमा जोर-बिजोर हटाउन सरकारलाई सिफारिस
माघ १४, काठमाडौं - कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सार्वजनिक यातायातका साधनमा जोर-बिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीको सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गर्ने निर्णय गरेको हो । जोरबिजोर प्रणाली लागू गर्दा सडकमा कम सवारी साधन कुद्ने र जसले गर्दा कोचिएर हिँड्नु पर्ने अवस्था आएको भन्दै विरोध भएको थियो । साथै यसरी हिँड्दा कोरोना संक्रमण...
-
२०७८ माघ १४, शुक्रबार
अनियमिता गरेको भए जेसुकै सजाय भोग्न तयार छु : धुर्मुस
माघ १३ काठमाडौं - धुमुर्स–सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले रंगशाला निर्माणमा अनियमिता गरेको प्रमाणित भएमा जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन् । भरतपुर महानगरमा भएको अन्तक्रिया कार्यक्रममा फाउन्डेसनका अध्यक्ष कट्टेलले आर्थिक प्रतिवेदन काम भइरहेकाे बताउँदै अनावश्यक भ्रम फैलाइएको बताए । महानगरलाई स्वामित्त्व लिन पुस २ मा पत्र पठाउनु अगाडि पनि फाउन्डेसनकै पहलमा रंगशाला...


