STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७८ फाल्गुण १६, सोमबार

    व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदनसँगै मुलुक दुर्घटनाबाट बच्योः अध्यक्ष दाहाल

    नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको क्रममा प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता अनुमोदन गर्ने उपायको खोजी गरिएको स्पष्ट पार्नुभएको छ ।               आज आफ्नै निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा उहाँले राजनीतिक उपलब्धि खतरामा पर्नुका साथै शान्ति प्रक्रिया धरापमा पुग्ने अवस्थामा देखिएकाले...

  • २०७८ फाल्गुण १५, आइतबार

    एमसिसीसम्बन्धी व्याख्यात्मक घोषणा सरकारद्वारा स्वीकृत

    सरकारले संयुक्त राज्य अमेरिकाबाट लिन लागेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्याक्ट एमसिसी अनुदानसम्बन्धी ११ बुँदे व्याख्यात्मक घोषणा पारित गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को केहीबेर अघि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँवानेश्वरमा सम्पन्न बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । प्रतिनिधिसभाको आजको पहिलो बैठकमा एमसिसीसम्बन्धी सैद्धान्तिक छलफल भएको...

  • २०७८ फाल्गुण १३, शुक्रबार

    विमानस्थल घटनाको छानबिन गर्न समिति गठन

    गृहमन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट र भिसा बिना नै एक व्यक्ति पुगेको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।     गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति जारी गरी कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट र भिसा बिना नै एक व्यक्ति पुगेको घटना सुरक्षाको दृष्टिले अति नै...

  • २०७८ फाल्गुण १३, शुक्रबार

    गठबन्धन कायम राखेर एमसिसीलाई निष्कर्षमा पु¥याउन माओवादी तयार

    नेकपा९माओवादी केन्द्र०ले सत्तारुढ गठबन्धनलाई कायम राख्दै अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौतालाई निष्कर्षमा पु¥याउनुपर्ने निर्णय गरेको छ । गठबन्धन नै कायम नरहने अवस्थामा भने पार्टीले नयाँ नीति तय गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आज बसेको माओवादीको उपलब्ध पूर्वस्थायी समिति सदस्यको अनौपचारिक बैठकले संविधानको रक्षार्थ गठन भएको गठबन्धनलाई भत्काएर जाने कुरा देश र...

  • २०७८ फाल्गुण १२, बिहिबार

    संसदको आजको बैठकमा एमसिसीमाथि छलफल हुने

    प्रतिनिधिसभाको आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना ९एमसीसी० सम्झौतामाथि छलफल हुनेछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ ।       बैठकको सम्भावित कार्यसूचीको अर्को बुँदामा कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले...

  • २०७८ फाल्गुण ११, बुधबार

    नेपालभाषाको संरक्षण गर्ने सिक्किम नेवा: गुठीलाई २ लाखको पुरस्कार

    भारतमा नेपालभाषा संस्कृतिको संरक्षणमा लामो समयदेखि योगदान दिने ‘सिक्किम नेवा: गुठी’ गान्तोकलाई यस वर्षको २ लाख पुरस्कार राशिको ‘सुदर्शन–कपिला सिरपा’द्वारा सम्मान गरिने भएको छ । झी पुचः (नेपालभाषा तथा सांस्कृतिक) विराटनगरद्वारा बुधबार मोरङमा आयोजित पत्रकार सम्मेलनमा विगत २५ वर्षदेखि नेपालभाषा, जात्रा र संस्कृति संरक्षणमा गुठीले सिक्किमका सबै जिल्लामा महत्त्वपूर्ण योगदान पुर्‍याएकाले यही १३ फागुनमा...

  • २०७८ फाल्गुण ११, बुधबार

    युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन सरकारको आग्रह

    काठमाडौं - परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गरी अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो । रुससँगको तनावका कारण युक्रेनमा पछिल्लो समय हिंसात्मक घटना हुन सक्ने भन्दै मन्त्रालयले सचेत हुन आग्रह गरेको हो । परराष्ट्र मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक...

  • २०७८ फाल्गुण ११, बुधबार

    युक्रेन भ्रमणमा नजान आग्रह

    युक्रेनमा रहेका नेपाली नागरिकहरुले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरी अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।     मन्त्रालयले आज एक सूचना जारी गर्दै अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्नसमेत अनुरोध गरेको छ । नेपाली राजदूतावास बर्लिनमा युक्रेनमा...

  • २०७८ फाल्गुण ११, बुधबार

    राष्ट्रपति र प्रधानमन्त्रीद्वारा गायक लामाको निधनप्रति दुःख व्यक्त

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध लोकगीत सङ्कलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज ट्विट गर्नुहुँदै गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति ब्यहोर्नुपरेको उल्लेख गर्नुभएको छ । दुःखको यस घडीमा स्व लामाप्रति उहाँले श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।     यसैगरी प्रधानमन्त्री शेरबहादुर...

  • २०७८ फाल्गुण १०, मंगलबार

    ‘नेपाल बुझ्ने’ जनशक्ति तयार पार्न नयाँ विश्वविद्याल

    नवलपुर, १० फागुन ९रासस०ः स्वतन्त्र रूपमा सञ्चालन हुने गरी नेपाल विश्वविद्यालय गठन गर्न सरकारले तयारी अघि बढाएसँगै नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०, गैँडाकोटमा विश्वविद्यालय स्थापनाका लागि काम भइरहेको छ । गठन आदेश ऐन, २०७७  अन्तर्गत एक वर्षअघि नै ‘नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समिति’ गठन गरिएको थियो ।     स्वदेशका भाषा, संस्कृति, भूगोल, इतिहास, धर्म र परम्परा बुझ्ने जनशक्ति पार्ने...

  • २०७८ फाल्गुण ७, शनिबार

    आज राष्ट्रिय प्रजातन्त्र दिवस : टुँडिखेलमा विशेष कार्यक्रम

    काठमाडौँ – बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस उपलक्ष्यमा आज टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जनाइएको छ। विसं २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहानियाँ राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएकाले सोही दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । यस अवसरमा विसं...

  • २०७८ फाल्गुण ६, शुक्रबार

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध पूर्णिमाबाट व्यवसायिक उडान सुरु हुने

    काठमाडौं - निर्माण सुरु भएको ८ वर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु हुने भएको छ। २०७९ जेठ २ गते बुद्ध पूर्णिमाबाट विमानस्थलको व्यवसायिक उडान सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।  २०७१ साल माघमा शिलन्यास भएको विमानस्थल आयोजनाको ८ पटक म्याद थप गरेर भौतिक संरचना, संचार उपकरण जडानलगायत सबै काम सम्पन्न गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

Pages