STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ आषाढ १९, शुक्रबार

    सडक विभागका इञ्जिनीयरविरुद्ध मुद्दा

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा सडक विभागका इञ्जिनीयर भरतराज आचार्यविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागमा लामो समय सेवा गरेका आचार्यले गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरेको सन्दर्भमा परेको उजुरीमाथि छानबिन गर्दा अकूत सम्पत्ति आर्जन गरेको पाइएको हो । आयोगका अनुसार सरकारी सेवाअन्तर्गत सार्वजनिक निर्माण शाखा रुकुममा...

  • २०७७ आषाढ १९, शुक्रबार

    यी स्थानमा आज भारी वर्षाको सम्भावना

    काठमाडौं - मौसम पुर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल देशभर मनसुनी वायु को प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार शुक्रबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेश, प्रदेश ५, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यसैगरी, शुक्रबार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै...

  • २०७७ आषाढ १८, बिहिबार

    कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार नाघ्यो

    काठमाडौँ - नेपालमा थप ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बुधबार यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३६५ पुरुष र ११७ महिला गरी कुल ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै सङ्क्रमितको सङ्ख्या १४ हजार ४६ पुगेको छ ।...

  • २०७७ आषाढ १८, बिहिबार

    उपत्यकामा पनि कोरोना संक्रमण बढ्दै, एकैदिन ३२ जनामा संक्रमण पुष्टि

    काठमाडौं - बिहीबार मात्रै उपत्यकामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसारले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्। सरकारले लकडाउन खुकुलो बनाएसँगै मानिसको गतिविधि पनि बढ्दै गएपछि कोरोना भाइरस संक्रमण फैलिँदै गएको हो। उपत्यकामा चार दिनको अवधिमा ७१ जनामा कोरोना संक्रमण...

  • २०७७ आषाढ १६, मंगलबार

    अहिलेकाे 'खुकुलो लकडाउन' साउन ७ सम्म राख्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडाैं - सरकारले हालकै अवस्थालाई आगामी ७ साउनसम्मलाई लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले हाल जारी खुकुलो लकडाउनलाई आगामी ७ साउनसम्म लम्ब्याउने निर्णय गरेको हो । सरकारले यसअघि १ असारदेखि लागू हुनेगरी लकडाउनलाई खुकुलो बनाएको थियाे । सरकारले चरणबद्धरूपमा लकडाउनलाई खोकुल्लो बताउँदै जाने नीति लिएको थियो । नेपालमा गत वर्ष ११ चैतदेखि...

  • २०७७ आषाढ १६, मंगलबार

    उपत्यकामा थप १४ जनामा कोरोना संक्रमण

    काठमाडौं : काठमाडौं उपत्यकामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्। डा. गौतमका अनुसार संक्रमित हुनेमा काठमाडौंका ५ महिला र ७ पुरुष, ललितपुरका १ महिला र भक्तपुरका १ महिला गरी कुल १४ जनामा कोरोना संक्रमण देखिएको हो। सोमबार मात्रै उपत्यकामा ८ जनामा...

  • २०७७ आषाढ १५, सोमबार

    सरकारी कामकाजमा चाम्लिङ, वाम्बुले र तिलुङ राई भाषालाई मान्यता

    खोटाङ : हलेसी तुवाचुङ नगरपालिकाले सरकारी कामकाजमा तीनवटा राई भाषालाई मान्यता दिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा चाम्लिङ, वाम्बुले र तिलुङ राई भाषालाई पनि सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने नीति ल्याएको हो । वाम्बुले राईको बाहुल्य रहेको वडा नम्बर–१ बाहुनीडाँडा र वडा नम्बर–२ डिकुवामा वाम्बुले भाषा तथा तिलुङ राईको बाहुल्य रहेको वडा नम्बर–३ च्यास्मिटारमा तिलुङ...

  • २०७७ आषाढ १५, सोमबार

    सन्दर्भ : राष्ट्रिय धान दिवस - 'मानो रोपेर मुरी फलाउने दिन गए'

    हिलाम्य खेत, हातभरि धानको बेर्ना लिएर एक हुल महिला असारे गीत गाउँदै धान रोप्न व्यस्त छन् । अकाशभरि छिटपुट पानी परिरहेको छ तर नजिकै रहेको गण्डक नहरमा भने पानी आइसकेको छैन । भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाडेपछि मानो रोपेर मुरी फलाउने काम यसपालि अधुरै हुन लागेको हो । गण्डक नहरमा पानी नआउँदा पर्सा, बारा तथा रौतहटमा सिँचाइको अभावमा चाहेजति धानको बेर्ना राख्न नपाएपछि यहाँका किसान पुर्पुरोमा...

  • २०७७ आषाढ १५, सोमबार

    उपत्यकाका ८ जनासहित साेमबार ४७६ जनाको कोरोना रिपोर्ट पोजिटिभ, मृत्यु हुनेको संख्या २९ पुग्याे

    काठमाडौं - सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यसैगरी सोमबार मात्र ४७६ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार...

  • २०७७ आषाढ १५, सोमबार

    सलहको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून : विज्ञ

    चितवन : अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलह कीराको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून रहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका किट विज्ञान विभागकका प्रमुख प्राडा सुन्दर तिवारीका अनुसार सो प्रजातिका कीरालाई अण्डा पार्न वालुवाले ढाकेको ठूलो क्षेत्र र गर्मी मौसम आवश्यक पर्दछ । उहाँले भन्नुभयो, “त्यस्तो ठाउँ नेपालमा छैन । यस दृष्टिकोणले सो कीरा फैलिने...

  • २०७७ आषाढ १५, सोमबार

    सडक विभागले निर्माण व्यवसायीलाई सात अर्ब रकम भुक्तानी गर्नुपर्ने

    काठमाडौँ : सडक विभागले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम रु सात अर्ब पुगेको छ । यो रकम ठेक्का सम्झौतानुसार काम गरेर भुक्तानीका लागि पेश भएको बिलको रकम हो । यो महिनाको अन्तिमसम्ममा थप पाँचदेखि सात अर्ब रकम भुक्तानी गर्नुपर्ने दायित्व रहेको विभागका प्रवक्ता उपमहानिर्देशक शिवहरि सापकोटाले बताउनुभयो । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण भुक्तानी गर्नुपर्ने रकम विभागले...

  • २०७७ आषाढ १५, सोमबार

    पर्यटन मन्त्रालयले विभिन्न स्रष्टालाई पुरस्कृत गर्ने

    काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विधाका स्रष्टालाई प्रदान गरिने पुरस्कारको घोषणा गरेको छ । मन्त्रालयले आइतबार भएको मन्त्रिस्तरको निर्णयबाट राजनीतिक तथा सांस्कृतिक परिवर्तन, भाषा, साहित्य, संस्कृति र नाटक विधामा पुरस्कृत हुने व्यक्तिलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । सो अन्र्तगत समाज सुधार अभियान विधा तर्फ २०७६ सालको भगत सर्वजित मानव मर्यादा...

Pages