STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७७ जेठ २१, बुधबार

    विश्व बैंकद्वारा नेपालको लागि १२ अर्ब ऋण सहायता स्वीकृत

    काठमाडौं । विश्व बैंकले नेपालका लागि १० करोड अमेरिकी डलर -करीव १२ अर्ब रुपैयाँ) ऋण सहायता स्वीकृत गरेको छ । कोभिड १९ को प्रभाव न्यूनिकरण तथा विद्यूत क्षेत्रको सुधारमा लागि यो रकम खर्च गरिने भएको छ । विश्व बैंकले बुधबार दिएको जानकारीअनुसार बुधबार नेपालले पाउने ऋण सहायता स्वीकृत भएको हो । बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकबाट ऋण सहायता स्वीकृत भएको विश्व बैंकले उल्लेख गरेको छ । यो रकम...

  • २०७७ जेठ २०, मंगलबार

    अशान्त अमेरिकामा कर्फ्यु कडा पारिने, कडारुपमा प्रस्तुत हुने ट्रम्पको चेतावनी

    एजेन्सी - नियन्त्रणमा लिने क्रममा अध्याधिक बल प्रयोगका कारण मारिएका अफ्रिकी मूलका जर्ज फ्लोइडको मृत्युको विरोधमा साता दिनदेखि अमेरिका अशान्त छ। शान्तिपूर्ण भनिएका प्रदर्शनहरूले हिंसात्मक रूप लिन थालेपछि त्यहाँका कयौं शहरमा कर्फ्यू लगाइएको छ। यस्तो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनको कर्फ्यूलाई अझ कडा पारिने जनाएका छन्। योसँगै उनले अमेरिकाभर विभिन्न सहरहरूमा दङ्गा र लुटपाट भइरहेको र...

  • २०७७ जेठ १८, आइतबार

    कोरोनाको खोप यस वर्षको अन्तसम्म आउने चीनको दाबी

    एजेन्सी – कोरोना भाइरसविरुद्ध चीनले बनाएको खोप यसै वर्षको अन्तसम्ममा विश्व बजारमा आउने दाबी गरिएको छ । चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै सो दाबी गरेको हो । वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले भ्याक्सिन तयार पारेका छन् । सो भ्याक्सिनको परीक्षण २ हजारजना व्यक्तिमा गरिसकिएको छ । हाल दोस्रो चरणको...

  • २०७७ जेठ १७, शनिबार

    अमेरिकाले गर्याे विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध तोडेको घोषणा

    एजेन्असी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए । शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ...

  • २०७७ जेठ ९, शुक्रबार

    पाकिस्तानमा ९० यात्रुसहितको विमान आवासीय क्षेत्रमा दुर्घटना

    एजेन्सी  – पाकिस्तानको कराँचीमा एक विमान दुर्घटना भएको छ । विमान कराँचीनजिकको आवासीय क्षेत्रमा दुर्घटना भएको समाचार संस्थाहरुले जनाएका छन् । पाकिस्तानी समाचार संस्थाहरुका अनुसार विमानमा ९१ यात्रु र ८ जना चलक दलका सदस्यहरु सवार थिए । पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटनामा परेको हो । घटनास्थलमा धुवाँ उडेको देखिएको थियो । दुर्घटनामा...

  • २०७७ जेठ २, शुक्रबार

    कोरोना भाइरसबाट विश्वमा ३ लाखबढीको मृत्यु

    एजेन्सी – विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु हुनेको संख्या विश्वभरि ३ लाख नाघेको छ । शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट ३ लाख २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यसैगरी, विश्वभर ४४ लाख ३८ हजार भन्दा बढीमा कोरोना भाइरस स्रक्रमण रहेको पुष्टि भएको छ । १५ लाख ८६ हजार भन्दा बढी संक्रमित कोभिड–१९ भाइरसमुक्त भएका छन् । अमेरिकामा मात्र १४ लाख १७ हजारभन्दा...

  • २०७७ बैशाख २६, शुक्रबार

    भारतमा रेलले किचेर १६ मजदुरकाे मृत्यु

    एजेन्सी – भारतमा रेलले किचेर १६ जनाको ज्यान गएको छ । महाराष्ट्रको औरंगावादमा जना प्रवासी मजदुर रेलुमनि आएर मारिएका छन् । रेल मन्त्रालयका अनुसार शुक्रबार बिहान केही मजदूरहरु रेलवे ट्र्याकमा सुतिरहेको बेला यो घटना भएको थियो । रेलका चालकले उनीहरुलाई देखेर रेल रोक्ने प्रयास गरे पनि जोगाउन सकेनन् । करमाड प्रहरीका अनुसार मजदूरहरु जालनाबाट भुसावल गइरहेका थिए । त्यहाँबाट उनीहरुले रेल चढ्नुपर्ने थियो ।...

  • २०७७ बैशाख २५, बिहिबार

    पाकिस्तानले लकडाउन हटाउने

    काठमाडौं (एजेन्सी) – पाकिस्तानमा कोरोना भाइरसका संक्रमित बढिरहे पनि पाक सरकारले शनिबारदेखि लकडाउन हटाउने निर्णय गरेको छ । बिहीबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री इमरान खानले नागरिकहरूलाई दुःख भएको भन्दै लकडाउन हटाउने निर्णय गरिएको बताएका छन् । लकडाउन हटे पनि घरबाट निस्किने हरेक नागरिक, सञ्चालन हुने पेसा व्यवसाय र उद्योगले निश्चित मापदण्ड पालना गर्नुपर्ने बताउँदै खानले पछि कोरोना...

  • २०७७ बैशाख २३, मंगलबार

    क्वारेन्टाइनमा टिकटक बनाउनेविरुद्ध उजुरी

    काठमाडौं (रासस)– भारतमा रेड जोनभित्र वर्गीकृत गरिएको भद्रक जिल्लाको तिहिडीमा बनाइएको क्वारेन्टाइन सेन्टरमा बस्ने सात व्यक्तिविरुद्ध स्थानीय सरपञ्च स्वर्णमय जेनाले ऊजुरी दर्ता गरेको छ । यी मानिसहरुले सामाजिक दुरीको नियम पालना नगरी टिकटक भिडियो बनाएका थिए । यो भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ र स्थानीय समाचार च्यानलमा पनि यसको चर्चा भइरहेको छ । भिडियोमा यी सात व्यक्तिहरुलाई नाचिरहेको र रमाइलो...

  • २०७७ बैशाख २३, मंगलबार

    भारतमा मृत्यु हुने १५६८ पुगे, पछिल्लो २४ घण्टामा १९५ को मृत्यु

    काठमाडौं – भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार पाँच सय ६८ पुगेको हो । पछिल्लो २४ घण्टामा एक सय ९५ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या पनि पछिल्लो २४ घण्टामा तीन हजार नौ सयले बढेको छ । यससँगै समग्र संक्रमितको संख्या ४६ हजार चार सय ३३ पुगेको छ । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म १४ हजार पाँच सय ४१ जना संक्रमित...

  • २०७७ बैशाख १९, शुक्रबार

    भारतमा दुई साता लकडाउन लम्बियो

    काठमाडौं (एजेन्सी) – कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि भारतमा लगाइएको लकडाउन थप दुई साताको लागि लम्ब्याइएको छ । भारत सरकारले मे १७ सम्मको लागि लकडाउन लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको बताएको हो । कोरोना जोखिमको उच्च खतरा रहेका ‘रेड जोन’मा रहेका १३० जिल्लामा भने लम्ब्याइएको लकडाउनको अवधिमा कुनै छुट नहुने पनि मन्त्रालयले जनाएको...

  • २०७७ बैशाख १२, शुक्रबार

    साउदी अरबमा कोभिड–१९ का कारण बुधबारसम्म ११ भारतीयको मृत्यु ः राजदूतावास

    साउदी अरबमा एघार भारतका एघार नागरिकको मृत्यु भएको साउदी अरबस्थित भारतीय राजदूतावासले जानकारी गराएको छ । “यही बुधबार ( अप्रिल २२ ) सम्म राजदूतावासलाई प्राप्त जानकारीमा साउदी अरबको मदिनामा चार, मक्कामा तीन, जेदामा दुई गरी ११ भारतीयको कोभिड–१९ को सङ्क्रमणका कारण मृत्यु भएको छ,” राजदूतावासद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ । राजदूतावासले भनेको छ, “कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित सङ्कटका समय...

Pages