STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७८ भाद्र १८, शुक्रबार

    अभिभावक गुमाएको अनुभूति प्रकट : वडाध्यक्ष श्रेष्ठको निधनप्रति प्रमुख शाक्यबाट शोक सन्देश

    काठमाडौँ महानगरले सम्पदा संरक्षण, विकास र समृद्धिप्रति एक चित्त भएर लाग्ने अभिभावक गुमायो : मेयर शाक्य काठमाडौँ/काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यद्वारा वडा १९ का वडा अध्यक्ष शशीलाल श्रेष्ठको निधनबाट आफूलाई अभिभावक गुमाएको अनुभूति भएको बताउनु भएको छ । आज शुक्रबार एक शोक सन्देश जारी गर्दै मेयर शाक्यले श्रेष्ठको अकल्पित निधनले आफूलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको बताउनु भएको छ ।...

  • २०७८ भाद्र १८, शुक्रबार

    पशुपतिनाथ मन्दिर खोल्ने तयारी

    काठमाडौँ- पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ ।  मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम बढ्दै गएपछि गत...

  • २०७८ भाद्र १८, शुक्रबार

    वडाध्यक्ष श्रेष्ठको निधनमा शोक बिदा

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले वडा नं १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधनमा आज एक दिन शोक बिदा दिएको छ । पैसठ्ठी वर्षीय श्रेष्ठको उपचारका क्रममा बिहीबार नर्भिक अस्पतालमा मस्तिष्कघातका कारण निधन भएको हो । उहाँको निधन अकल्पनीय भएको जनाउँदै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले मृतात्माको चीर शान्ति र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।  यसैगरी उपप्रमुख हरिप्रभा खड्गीले...

  • २०७८ भाद्र १७, बिहिबार

    काठमाडाैँ उपत्यकाको निषेधाज्ञा हटाइयो, विद्यालय सञ्चालन गर्न सकिने

    काठमाडौं - कोभिड १९ को संक्रमण रोक्नका लागि काठमाडाैँ उपत्यकामा लगाइएको निषेज्ञाधा हटाइएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले भोलिदेखि लागू हुने गरी निषेधाज्ञा हटाउने आदेश जारी गरेको हो । नयाँ आदेश अनुसार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँगको समन्वयनमा विद्यालयहरु सञ्चालन गर्न सकिने जनाइएकाे छ । यसैगरी भिडभाड नगर्न, जात्रा, महोत्सव तथा भोज आयोजना नगर्न, चाडपर्वहरु...

  • २०७८ भाद्र १५, मंगलबार

    काठमाडौंको फोहर भोलिदेखि उठ्ने

    काठमाडौँ- काठमाडौँ महानगरपालिकाले दुई हप्तादेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर भोलिदेखि उठाउने भएको छ ।  कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडाँैंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहर उठाउने निर्णय गरेको हो । करिब दुई हप्तादेखि उपत्यकाको फोहर नियमितरूपमा उठ्न सकेको छैन । कामपासहित उपत्यकाका १८ स्थानीय तहको...

  • २०७८ भाद्र १४, सोमबार

    नामसंगीति पर्वकोको निरन्तरताको लागि ललितपुर– १६ वडाबाट आर्थिक सहयोग

    नामसंगीति पर्व निरन्तरताका लागि ललितपुर महानगरपालिका–१६ ले नेपाल परम्परागत बौद्ध धर्मसंघलाई पाँच लाख रुपियाँ प्रदान गरेको छ । ललितपुरको नकबहीलस्थित पाटीमा नामसंगीति पाठसंगै वडाअध्यक्ष निर्मलरत्न शाक्य, वडा सदस्यहरु पञ्चबज्र बज्राचार्य, सुप्रभा शाक्य, पञ्चबज्र बज्राचार्य र विजय महर्जनले संघका महासचिव दिनेश शाक्यसहित संघका पदाधिकारीलाई संयुक्त रुपमा पाँच लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभयो । यल...

  • २०७८ भाद्र १४, सोमबार

    महानगरपालिकाले शहरको बाटोमा फोहोर नफाल्न गरे अनुराे

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिका लगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने बताउनु भएको छ । बञ्चरे डाँडामा निर्माणधिन स्यानिटरी ल्याण्डफिल्ड साइट र सिसडोल ल्याण्डफिल्ड साइटको स्थलगत रिपोर्टिङ गरेर फर्किएका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख शाक्यले यस्तो बताउनुभएको हो ।  मेयर शाक्यले केही दिनदेखि वर्षाका कारण...

  • २०७८ भाद्र १३, आइतबार

    मंगलबार रत्नपार्कदेखि सिसडोलसम्म सरसफाई पैदल यात्रा, सरकारलाई सांकेतिक रुपमा विरोधको उदाहरणीय यात्रा

    केही दिनदेखि काठमाडौं उपत्यकाको फोहोर   उठ्न नसकी ठाउँ ठाउँमा फोहोरका डुंगुरहरुले वातावरण दुषित बनाई रहेको अवस्था छ । उपत्यकाका ती फोहोरहरु काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका र अन्य नगरपालिकाले विसर्जनस्थल अर्थात् ल्याण्ड फिल साइड सिसडोलमा विसर्जन गर्न नसकिरहेको अवस्था छ । महानगरपालिकाले सिसडोल पुग्ने सतक बिग्रेका कारण त्यहाँसम्म फोहोर फाल्ने सवारीसाधनहरु जान नसकेका...

  • २०७८ भाद्र ११, शुक्रबार

    आज पाटनमा नरसिंह जात्रा मनाइँदै

    ललितपुर - काठमाडौँ उपत्यकाका तीन सहरमध्ये सबैभन्दा पुरानो र रमणीय पाटन नगरीमा आज नरसिंह जात्रा मनाइँदै छ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका अवसरमा उपत्यकाका आदिवासी ब्राह्मणका रूपमा परिचित देव ब्राह्मण समुदायले पाटनमा सो जात्रा गर्ने परम्परा रहँदै आएको छ । ललितपुर महानगपालिका–२० गाबहाल निवासी वलानिम्ह गुठीका ७९ वर्षीय कोमलेशानन्द राजोपाध्यायको घरबाट यस वर्ष नरसिंह जात्रा निकालिने राजोपाध्याय समाजका...

  • २०७८ भाद्र ९, बुधबार

    उपत्यकाको फोहर अझै एक साता नउठ्ने

    काठमाडौं उपत्यकाको फोहोर अझै एक साता नउठ्ने भएको छ। विगत ११ दिनदेखि फोहोर संकलन रोकिएपनि यो समस्या तत्काल समाधान नहुने भएको हो । बञ्चरेडाँडामा निर्माणाधीन ल्याण्डफिल साइटको  निर्माण नसकिएकाले अझै एक सातासम्म  फोहोर व्यवस्थापन नहुने भएको छ । यसअघि उपत्यकाको फोहर सिसडोलमा व्यवस्थापन गर्ने गरेको र सिसडोल पार गरेर मात्रै बञ्चरेडाँडा पुग्नुपर्ने भएकाले कठिनाई भएको सहरी विकास मन्त्रालयका सूचना अधिकारी...

  • २०७८ भाद्र ९, बुधबार

    कर नतिर्नेका घर दैलोमा महानगरको माइकिङ्ग

    घरजग्गा र सम्पत्ति कर नबुझाउने ७ ठूला करदाताको ढोकामा पुगेर काठमाडौं महानगरपालिकाले आज सेवा रोक्का गर्ने सूचना टाँस गरेको छ । महानगरको राजस्व विभागले भदौ २४ गतेभित्र कर नतिरे त्यसपछि सेवा रोक्का गर्ने सूचना टाँस गरेको हो । यस अघि कर तिर्न आउन असार १६ गते पहिलो पटक २३ व्यक्ति/व्यवसायीको र साउन २४ गते दोस्रो पटक ५२ व्यक्ति/व्यवसायीको नाम सार्वजनिक गरेको थियो ।     राजस्व विभागका प्रमुख डा. शिवराज...

  • २०७८ भाद्र ८, मंगलबार

    भाषा र लिपि संरक्षणमा हामीले जोड दिनुपर्छ : अष्टलक्ष्मी शाक्य

    बागमती प्रदेशकी नव नियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेवारहरुको संस्कृति, भाषा र लिपि संरक्षणमा जोड दिने   बताउनु भएकी छिन्। नेवा: पत्रकार राष्ट्रिय दबु येँ जिल्लाले आज लखतीर्थ स्थित आफ्नो कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री शाक्यले भाषा र लिपि रहेमात्रै जातिको पहिचान रहने भन्दै यसमा मातृभाषा पत्रकारिताको योगदान धेरै रहने बताउनु भएकी हुन्। उहाँले नेवा: मात्र नभइ...

Pages