STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७८ पौष १३, मंगलबार

    अध्यक्ष दाहालको दस्तावेजमाथि सामूहिक छलफल सुरु

    नेकपा (माओवादी केन्द्र) को बन्दसत्रमा पेश भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको दस्तावेज र स्थायी समिति सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदा प्रस्तावमाथि सामूहिक छलफल सुरु भएको छ ।     आइतबारदेखि सुरु भएको माओवादीको आठाँै राष्ट्रिय महाधिवशेनको बन्दसत्रले अध्यक्षको वैचारिक र राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ समूह बनाएको...

  • २०७८ पौष ९, शुक्रबार

    लियो क्लब अफ काठमाडौं कोहिनुरको सहयोग तनहुँको विद्यालयलाई

    लियो क्लब अफ काठमाडौं कोहिनुर र  जापान स्थित पुस्तकालय ए.पि.यु. संस्थाले तनहुँ जिल्लाको रिसिङ्ग स्थित ‌श्री शिव सरस्वति माध्यमिक विद्यालयमा द बुक क्लब नामक एक युवा ग्रुपसँग मिलेर "Building Nations Through Building Libraries" नामक कार्यक्रम अन्तर्गत गत फेब्रुअरीमा स्थापित गरिएको पुस्तकालयलाई द लियो क्लब अफ काठमाडौं कोहिनुर र पुस्तकालय ए.पि.यु. ले यस पटक "Learner's Room: A Path to Wisdom" नामक...

  • २०७८ पौष ८, बिहिबार

    रङगशाला निर्माणबाट धुर्मुस सुन्तलीले झिके हात

      ८ पुस, विराटनगर - चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तलीले हात झिकेका छन् । उनीहरुले सरकारलाई स्वामित्व लिन पत्र लेख्दै रंगशाला निमार्णबाट हात झिकेपछि रंगशाला निमार्णका क्रममा लागेको १७ करोड ऋण कसले तिर्छ भन्ने वहस सुरु भएको छ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको स्वामित्व लिनका लागि धुर्मुस–सुन्तली...

  • २०७८ पौष ५, सोमबार

    सम्पदाहरुको पुनर्निर्माण सकिन अझै एक वर्ष लाग्ने

    ५ पुस, काठमाडौँ - पुरातत्व विभागले आगामी आर्थिक वर्ष भित्र भूकम्पले ध्वस्त बनाएका पुरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । विभागका महानिर्देशक दामोदर गौतमले आगामी आर्थिक वर्षभित्र भूकम्पले ध्वस्त बनाएका सम्पदाहरुको पुनर्निर्माण कार्य सम्पन्न गरिसक्ने तर त्यसका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताए ।   सोमबार संघीय संसद प्रतिनिधिसभा...

  • २०७८ मङ्सिर २७, सोमबार

    कांग्रेस महाधिवेशनमा पत्रकारमाथि दुव्र्यवहार भएकोप्रति महासङ्घको ध्यानाकर्षण

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा समाचार सङ्कलनका लागि पुगेका पत्रकारमाथि प्रहरी र निर्वाचन समितिका सदस्यबाट दुव्र्यवहार भएको घटनाप्रति नेपल पत्रकार महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ ।     महाधिवेशनका क्रममा आज तीन घण्टा ढिलो गरी सुरु भएको मतदानको फोटो खिच्न जान लागेका पत्रकालाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले भित्र जान नदिई दुव्र्यवहार गर्दै समाचार सङ्कलनमा रोक लगाएका थिए । समाचार...

  • २०७८ मङ्सिर २०, सोमबार

    पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासोको सुनुवाई

    प्रेस काउन्सिल नेपालको आयोजनामा मिडियाकर्मिहरु बीच बृहत छलफल सम्पन्न भएको छ । सो छलफलमा पत्रपत्रिकाको वर्गीकरण समयमानै हुनुपर्ने, अनलाइनलाई लोकल्याणकारी विज्ञापन दिइनुपर्ने, युट्युवलाई कानुनको दायरामा ल्याइनुपर्ने तथा  पत्रकार आचारसंहिताको पूर्ण कार्यान्वयन हुनुपर्ने लगायत विषयमा सञ्चारकर्मीहरूले विभिन्न सुझाव दिएका छन् ।  पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई कार्यक्रमका...

  • २०७८ मङ्सिर १५, बुधबार

    सर्वोच्चमा पहिलोपटक गोला प्रक्रियाबाट पेसी, कसको इजलासमा कति मुद्दा ?

    काठमाडौँ, १५ मङ्सिर (रासस) ः नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ भएको छ । सर्वोच्च अदालतको नियमावली संशोधन गरी पहिलोपटक गोला तानेर इजलास गठन गर्ने र गोला तानेर नै मुद्दाको सुनुवाइमा भाग लिने अभ्यास प्रारम्भ भएको हो ।     उक्त प्रक्रियाबाट सर्वोच्च अदालतमा ११ वटा इजलास गठन भएका छन् । तीमध्ये संयुक्त नौवटा र एकल दुईवटा...

  • २०७८ मङ्सिर ११, शनिबार

    मध्यम आययुक्त विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतिः अबका अवसर र चुनौती

    ११ मंसिर, काठमाडौँ - संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाको ४०औँ पूर्ण बैठकले नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्ने प्रस्ताव गत बिहीबार सर्वसम्मतिले पारित गरेसँगै अबका पाँच वर्षमा राजनीतिक स्थायित्व कायम गर्दै राष्ट्रिय आयआर्जनका गतिविधिमा सबैको अर्जुनदृष्टि पुग्नु अपरिहार्य भएको छ । पन्ध्रौँ आवधिक योजनामा प्रतिबिम्बित ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा र राष्ट्र विकासको...

  • २०७८ कार्तिक २९, सोमबार

    विश्वको उच्च स्थानमा सामुहिक रक्तदानको कीर्तिमान

    लायन्स क्लब अफ काठमाण्डु ब्लड सर्कलले साेलुखुम्बुकाे सल्लेरीस्थित याेङ स्टार क्लबसँगकाे सहकार्यमा दुई हजार तीन सय पचास मिटर उच्च ठाउँमा ७१ जनाले रक्तदान गरेर विश्व कीर्तिमान बनाएकाे छ । सल्लेरी बजार प्रदेश नं. १ अन्तर्गत सगरमाथाकाे अाधार शिबिर जाने मुख्य नाका तथा जिल्लाकाे सदरमुकाम हाे । आयाेजक टिमका अनिल तुलाधरले साेही दाबीलाई गिनिज बुक अफ वर्ड रेकर्डकाे लागि पहल गर्ने समेत जनाए । 'यसअघि यति...

  • २०७८ कार्तिक २९, सोमबार

    आज हरिबोधिनी एकादशी : तुलसी दामोदरको विवाह गरी मनाइँदै

    पूर्णप्रसाद मिश्र/रासस काठमाडौँ, २९ कात्तिक- कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका...

  • २०७८ कार्तिक २८, आइतबार

    वरिष्ठ साहित्यकार बजिमयको निधन

    वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको आज निधन भएको छ । शारीरिकरूपमा जन्मजात अपाङ्ग भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिनुभएका बजिमय २०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मनुभएको थियो । विसं २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरू गर्नुभएका लोकतान्त्रिक स्रष्टा बजिमयको ‘समय भनेको समय हो’ (कविता सङ्ग्रह), ‘...

  • २०७८ कार्तिक २४, बुधबार

    छठ पर्वको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

    २४ कात्तिक, काठमाडौँ - राष्ट्रपति विद्यादेवी  भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने शुभकामना सन्देशमा भनिएको छ । ...

Pages