STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ श्रावण २३, शुक्रबार

    ‘पाशुपत क्षेत्रका सांस्कृतिक सम्पदा (मूर्त अमूर्त)’ सार्वजनिक

    काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले अनुसन्धान ग्रन्थ ‘पाशुपत क्षेत्रका सांस्कृतिक सम्पदा (मूर्त अमूर्त)’ नामक कृति सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय संस्कृति विभागले अध्ययन अनुसन्धान गरी तयार पारेको पुस्तक आज पशुपतिमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले सार्वजनिक गर्नुभएको हो । पशुपति क्षेत्रको गुरुयोजना बनाउने क्रममा विभागले गरेको...

  • २०७७ श्रावण २२, बिहिबार

    कीर्तिपुर प्रहरी वृत्तको बोर्डमा रञ्जना लिपि

    काठमाडौं – जनैपूर्णिमा र रक्षाबन्धनको अवसरमा महानगरी प्रहरी वृत्त कीर्तिपुर कार्यालयमा रञ्जना लिपि समावेश बोर्ड राखिएको छ । कीर्तिपुर महानगरीय प्रहरी वृत्तमा प्रमुखको रुपमा डिएसपी रुकेश तण्डुकार आएपछि नेपालको मौलिक लिपि रञ्जना लिपि समावेश भएको बोर्ड राखिएको हो । नेपालको परिचय र गौरव बोकेको रञ्जना लिपिको प्रयोग गरिएकोमा तण्डुकारले स्थानीयको शुभकामना पाइरहेका छन् । सन् १९४९ जुलाई २२ मा नेपालले...

  • २०७७ श्रावण २२, बिहिबार

    विवाद सल्टन बाँकी विष्णुमती पुल : न भत्काइयाे न नयाँ स‌ंचालनमै ल्याइयाे

    काठमाडौँ – निर्माण सम्पन्न भइसकेर पनि टेकुस्थित विष्णुमती पुल सञ्चालनमा आउन सकेको छैन । पुल निर्माणमा रहेका प्राविधिक त्रुटिका कारण डिभिजन सडक कार्यालयले बन्द गरेर आवतजावतमा रोक लगाएको छ । काठमाडौँ दिगो शहरी यातायात आयोजनाअन्तर्गत पुलको निर्माण एशियाली विकास बैंकको ऋण सहयोगमा भएको थियो । विसं २०७१ असारमा पप्पु कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । पुलमा प्रयोग गरिएका कतिपय निर्माण सामग्री...

  • २०७७ श्रावण २२, बिहिबार

    घरजग्गा सम्बन्धि सबै कार्य सहज बनाउन कीर्तिपुर नगरपालिकाबाट भू-सेवा केन्द्र सञ्चालन हुने

    विजयरत्न असंबरे विभिन्न लेखापढी वा लेखन्दासहरूकहाँ पुगेर भू सेवा सम्बन्धि काम गर्न सेवाग्राहीहरू पुग्नु पर्ने बाध्यता रहँदै आएको थियो भने अबदेखि लेखापढी कहाँ जान नपर्ने गरी किर्तिपुर नगरपालिकाले त्यस्ता सबै कार्यहरु कीर्तिपुर नगरपालिकामा अब भू-सेवा केन्द्र स्थापना भई सञ्चालन हुने भएको छ । यस सम्बन्धी अनुमति पत्र हिजो साउन २१ गते बुद्दबारका दिन मालपोत अधिकृत कलंकीका प्रमुख श्री टेकराज अर्यालले...

  • २०७७ श्रावण २१, बुधबार

    ललितपुरको मतयाः (दीपयात्रा) औपचारिकता सम्पन्न

    काठमाडौं – भाद्र कृष्णपक्ष द्वितीयाको दिन ललितपुरमा हर्षोल्लासका साथ मनाइने मतयाः (दीपयात्रा) यस वर्ष औपचारिकता सीमित भई सकिएको छ । कोरोना संक्रमणको जोखिम बढिरहेकाले यस वर्षको दीपयात्रा औपचारिकतामा सीमित गरिएको हो । वर्षभरि देहावसान भएकाहरुको नाममा दान धर्म गर्ने परम्परा रहेको दीपयात्रामा देहावसान भएकाका घरका सदस्य र आफन्तलगायत सहभागी हुनेगर्छन् । कोरोना संक्रमणको जोखिम यथावत रहेकाले यस वर्ष नेकु...

  • २०७७ श्रावण २१, बुधबार

    थिमिकाे नीलबाराही नाच यस वर्ष राति मात्र नचाइने

    भक्तपुर – मध्यपुरथिमि नगरपालिका वडा नं ८ र ९ बोडेमा तीनदिन र चार रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध लिच्छवीकालीन परम्परागत नीलबाराही नाच यस वर्ष राति मात्रै सञ्चालन गरिने भएको छ । दैवी शक्तिमा विश्वास राख्दै नाचिने यो नाच आज राति करिब १०ः बजेदेखि शुरु हुने भएको छ । कोरोना भाइरस सङ्क्रमण रोक्न वडा नं ८ र ९ का वडाध्यक्षसहितको बैठकले नाचलाई यस वर्ष राति मात्रै सञ्चालन गर्ने निर्णय गरेको...

  • २०७७ श्रावण २०, मंगलबार

    थोत्रा सवारीसाधन हटाउन माग गर्दै रिट

    काठमाडौँ, : सर्वोच्च अदालतमा नेपालभरका पुराना थोत्रा गाडी हटाई सफा गरी हरेक कार्यालय स्वच्छ तथा वातावरणमैत्री कार्यालय बनाउन आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालयसहित १४ लाई विपक्षी बनाई अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा साेमबार दायर गरेको निवेदनमा पुराना प्रयोगमा नआउने सवारी साधनमा तत्काल आर्थिक क्षति तथा वातावरणमा...

  • २०७७ श्रावण २०, मंगलबार

    पच्चिस श्ययासम्मका अस्पतालको अनुमति अब महानगरपालिकाबाटै

    काठमाडौँ : काठमाडौँ महानगरपालिकाले स्वास्थ्य संस्था दर्ता, नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि, २०७७ स्वीकृत गरेको छ । कार्यविधि स्वीकृत भएसँगै महानगर क्षेत्रभित्र सञ्चालन हुने स्वास्थ्य संस्थाले आगामी दिनमा दर्ता, नवीकरण, स्तरोन्नति र सञ्चालनका लागि कामपाबाटै अनिवार्य अनुमति लिनुपर्ने भएको छ । स्वास्थ्य सेवा सञ्चालन गर्दा पालना गर्नुपर्ने मापदण्ड तथा स्वास्थ्य सेवा सञ्चालन अनुमति प्रदान...

  • २०७७ श्रावण २०, मंगलबार

    नेवार समुदायमा गाईजात्रा पर्व मनाइँदै

    काठमाडौँ – आज भाद्र कृष्ण प्रतिपदा, काठमाडौँसहित देशका विभिन्न ठाउँमा नेवार समुदायमा गाईजात्रा पर्व मनाइँदैछ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ । नेपालभाषामा गाईलाई सा भनिन्छ । गाईकाे जात्रा वा यात्रा भएकाले यसलाई नेपालभाषामा सायाः भनिने गरिन्छ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा...

  • २०७७ श्रावण २०, मंगलबार

    सुनसान गाईजात्रा !

    काठमाडौँ – यस वर्षको गाईजात्राका अवसरमा काठमाडौँ उपत्यका प्रायः सुनसान देखिएको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ को पहिलो दिन आज विगत वर्षजस्तो रमझम छैन । उपत्यकामा नै कोरोना भाइरसको सङ्क्रमण फैलने क्रम बढेकाले कम मानिसमात्र बाहिर निस्किएका छन् । गाईजात्राको बढी रमझम हुने वसन्तपुर दरबार क्षेत्रमा पनि फाट्टफुट्टमात्र झाँकी देखिएका छन् । एक...

  • २०७७ श्रावण २०, मंगलबार

    संक्रमित बढेसँगै महानगरपालिकाले परीक्षणको दायरा बढाउने

    काठमाडौँ – बन्दाबन्दी खुलेसँगै पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेपछि काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । साउन १४ गते कोरोना सङ्क्रमण पुष्टि भएका वडा १४ र २८ जनप्रतिनिधि, कर्मचारी, वडामा नियमित आवतजावत गर्ने व्यक्ति र बिरामीको सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गरिएको कामपाले जनाएको छ । सोमबार वडा २८ का ६५ जना र वडा १४ का ३२ जनाको गरी ९७ जनाको पिसिआर परीक्षण गरिएको कामपाका...

  • २०७७ श्रावण २०, मंगलबार

    भिडका कारण लाइसेन्स वितरण राेकियाे

    काठमाडौँ – काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि सेवाग्राहीको अत्यधिक भीडका कारण त्यो कायम हुन सकेको थिएन । कार्यालयले असारदेखि सेवा दिँदै आएकामा कार्यालयमा...

Pages